ZEN Z Banke

ZEN Z Banke Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ZEN Z Banke, Youth Organization, Banke.

09/09/2025
09/09/2025

GenZ को पाँच प्रमुख माग :
१. संसद‌को विघटन
२. सांसदहरुको सामुहिक राजीनामा
३. गोली‌ हान्न आदेश दिने र हिंसक दमन गर्ने उच्च अधिकारीलाई तत्काल निलम्बन।
४. हामीले सिफारिस गरेको कुनै एक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकारको गठन।
५. अन्तरिम सरकार अन्तर्गत चाडैं निर्वाचन।! ✊

😓😓
08/09/2025

😓😓

08/09/2025

नालायक गृहमन्त्रीले राजीनामा दिदै ।
पुग्दैन राजिनामाले ।

08/09/2025

बानेश्वरमा खाना डेलिभरी गरेर फर्किदै गर्दा गोली लागेर एकजना युवाको ज्यान गएको छ😢

08/09/2025

राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेका लागि 'ओ नेगेटिभ' र 'ए नेगेटिभ' रगतको अभाव ।

Zen Z Kohalpur protest .
08/09/2025

Zen Z Kohalpur protest .

08/09/2025

सिभिल अस्पतालभित्रै प्रहरी छिरेर कुटपिट गर्न थालेका छन् ।

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when ZEN Z Banke posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share