Basuki swasthya clinic

Basuki  swasthya clinic Providing quality healthcare services to our community. Open Sunday - Thursday
(3)

मधुमेह (सुगर) रोग, हर्मोन रोग र थाइराइड रोगले समस्या परेको, लामो समयदेखि पिट्यूटरी, एड्रेनल, हार्मोनल विकार र पोषण समस्य...
02/06/2026

मधुमेह (सुगर) रोग, हर्मोन रोग र थाइराइड रोगले समस्या परेको, लामो समयदेखि पिट्यूटरी, एड्रेनल, हार्मोनल विकार र पोषण समस्याहरु भएका बिरामीको लागि विशेष उपचार सेवा!
काठमाडौँ डायबेटिज एण्ड थाइरोइड केयर सेन्टर जाउलाखेल र बात्सल्य आइभिएफ सेन्टर काठमाण्डौमा Head of the Department of Endocrinology and Diabetes रहनु भएका डा. सन्दीप चन्द्र श्रेष्ठ आउँदै हुनुहुन्छ

🗓मिति : ३० जेठ २०८३ , शनिबार बिहान ८ बजे देखि साँझ ५ बजे सम्म
📍 बासुकी स्वास्थ्य क्लिनिक नेपालगञ्ज गणेशमान चोक
☎जानकारी तथा अग्रिम नाम दर्ता को लागि:
9848030791,9848052277

सुगर थाइराइड हर्मोनसम्बन्धी रोगहरूकोविशेषज्ञ सेवा वैशाख २६ गते शनिबार का दिन डाक्टर सन्दीप चन्द्र श्रेष्ठ द्वारा बासुकी ...
04/05/2026

सुगर थाइराइड हर्मोनसम्बन्धी रोगहरूको
विशेषज्ञ सेवा वैशाख २६ गते शनिबार का दिन डाक्टर सन्दीप चन्द्र श्रेष्ठ द्वारा बासुकी स्वास्थ्य क्लिनिकमा

✔️ सुगर रोग (Type 1, Type 2, गर्भावस्थाको सुगर)
✔️ थाइराइडका सबै समस्या
✔️ घाँटी फुल्ने, थाइराइडको गाँठो / क्यान्सर
✔️ महिनावारी अनियमितता, PCOS
✔️ बाँझोपन (Infertility)
✔️ पुरुष तथा महिलाको हर्मोन गडबडी
✔️ कुशिङ्स, एडिसन रोग
✔️ Cortisol कम वा बढी हुने
✔️ पिट्युटरी ग्रन्थीका समस्या
✔️ हड्डी कमजोर हुने, Osteoporosis
✔️ भिटामिन D कमी
✔️ अत्यधिक मोटोपन, मेटाबोलिक समस्या
✔️ कोलेस्ट्रोल गडबडी

🗓️ वैशाख २६ गते शनिबार
वार्षिकी स्वास्थ्य क्लिनिक नेपालगञ्ज गणेशमानचोक
📞 थप जानकारीका लागि
९८४८०३०७९१ ९८४८०५२२७७

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!हाम्रो क्लिनिक परिवारको तर्फबाट तपाईंको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गर...
13/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!
हाम्रो क्लिनिक परिवारको तर्फबाट तपाईंको सुस्वास्थ्य, खुशी र समृद्धिको कामना गर्दछौं।
हामी सधैं तपाईंको स्वास्थ्य सेवामा समर्पित रहनेछौं।
fans

मधुमेह (सुगर) रोग, हर्मोन रोग र थाइराइड रोगले समस्या परेको, लामो समयदेखि पिट्यूटरी, एड्रेनल, हार्मोनल विकार र पोषण समस्य...
07/02/2026

मधुमेह (सुगर) रोग, हर्मोन रोग र थाइराइड रोगले समस्या परेको, लामो समयदेखि पिट्यूटरी, एड्रेनल, हार्मोनल विकार र पोषण समस्याहरु भएका बिरामीको लागि विशेष उपचार सेवा! Kathmandu Diabetes & Thyroid Center Pvt काठमाण्डौमा Department of Endocrinology and Diabetes कार्यरत रहनु भएका डा. सन्दीप चन्द्र श्रेष्ठ यहि
🗓मिति :2 फागुन २०८२, शनिवार, बिहान ७ देखि साँझ ५ बजे सम्म
📍 गणेशमान चोकको सामुन्ने रहेको हाम्रो वासुकी स्वास्थ्य क्लिनिक नेपालगन्जमा आउदै हुनुहुन्छ
☎जानकारी तथा अग्रिम नाम दर्ता को लागि: 9848052277 | 9848030791
स्वास्थ्य सबैभन्दा अमुल्य धन हो!
माथि उल्लेखित कुनै लक्षण देखिएमा परीक्षण गराउनुहोस् !

नोट :माघ २४ गते भनिएको क्याम्प निम्न मितिमा सरेको जानकारी गराइन्छ
( फागुन २ गते शनिबार )

चितवन क्यान्सर हस्पिटल का डा प्रविन याेगी  लाई मात्र अब बासुकी स्वास्थ्य  किल्निक  नेपालगन्ज   मा आइतबार  देखि बिहिबार स...
14/11/2021

चितवन क्यान्सर हस्पिटल का डा प्रविन याेगी लाई मात्र अब बासुकी स्वास्थ्य किल्निक नेपालगन्ज मा आइतबार देखि बिहिबार सम्म बिहान ९ बजे देखी दिउसाे ३ बजे सम्म भेटन सक्ने
डा प्रविन याेगी
MBBS,MD (KU) NMC NO. 6669
स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन
पुर्ब कार्यरत = भरतपुर चितवन क्यान्सर अस्पताल ( बि पी कोईराला क्यान्सर अस्पताल)

डा. प्रबिन योगीMBBS,MD (KU) NMC NO. 6669स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जनपुर्ब कार्यरत = भरतपुर चितवन क्य...
18/08/2021

डा. प्रबिन योगी
MBBS,MD (KU) NMC NO. 6669

स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन

पुर्ब कार्यरत = भरतपुर चितवन क्यान्सर अस्पताल ( बि पी कोईराला क्यान्सर अस्पताल)

हाम्रा सेवा हरू :
• पाठेघरमा समस्या अथवा घाउ योनि बाट सेतो पानी बग्ने,
• महिनावारि मा गडबडी, बाँझोपन, तल्लो पेट दुख्ने
स्तनमा गाँठागुठि, गर्भवती महिला को स्वास्थ्य समस्या,
• पाठेघर को क्यान्सरको जाँच गर्भ तुहिने लगाएत सम्पूर्ण स्त्रि तथा प्रसूति रोगको जाँच तथा उपचार

भीडियो एक्सरे सेवा पनि उपलब्ध छ।
स्थान : बासुकी फार्मेसी, गणेशमान चोक नेपालगन्ज
सम्पर्क न. 081520382 / 9848030791

बिगत लामो समय देखि पाठेघरको अनुमानित १२ देखि १५ केजी  ट्युमरले ग्रसित महिलाको सफल सल्यक्रिया यस बासुकि स्वास्थ्य क्लिनिक...
04/07/2021

बिगत लामो समय देखि पाठेघरको अनुमानित १२ देखि १५ केजी ट्युमरले ग्रसित महिलाको सफल सल्यक्रिया यस बासुकि स्वास्थ्य क्लिनिक का स्त्रीरोग विशेषज्ञ तथा क्यान्सर सर्जन डाक्टर प्रबिन योगी को नेतृत्व को टिमले सफलता पुर्बक सल्यक्रिया गरेकोमा उहाँ लगायत उहाको टिमलाइ हार्दिक धन्यवाद साथै भविस्यमा स्त्री रोग तथा क्यान्सरका बिरामीहरुमा यहि सेवा सुबिधा भविस्यमा पनि रहिरहोस यहि छ हाम्रो शुभकामना ।

बासुकी परिवार

19/06/2021

काेभिड १९ को महामारीको समयमा पनि नेपालगञ्जमा बासुकी फार्मेसीले स्त्रि तथा महिला क्यान्सर रोग विशेषज्ञ डा. प्रविन योगी द्वारा निरन्तर रुपमा सेवा दिदै आएको छ ।साथै भिडियाे एक्सरे सेवा पनि उपलब्ध छ ।
सम्पर्क नम्बर ०८१-५२०३८२ 9848030791

दांग घोराही निवासी - सुशील काेईराला मेमोरियल  क्यान्सर अस्पताल खजुरामा कार्यरत  स्त्रीरोग  तथा क्यान्सर  राेग सर्जन श्री...
12/05/2021

दांग घोराही निवासी - सुशील काेईराला मेमोरियल क्यान्सर अस्पताल खजुरामा कार्यरत स्त्रीरोग तथा क्यान्सर राेग सर्जन श्री डा•प्रविन योगीले आफ्नो आमा संगै पुगेर बुवा स्व• बोधी लाल योगीको सम्झनामा भेरी अस्पतालमा विरामी र विरामी कुरूवाहरूको लागी खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डल परिवारलाई नगद रू ५१००५/-एकाउन्न हजार पांच रूपैया दिनुभएको छ । उहांको यो पुन्य कार्यमा डा•प्रविन योगी प्रति हार्दिक नमन

Warm welcome to respected dr Prabin yogi (gynaecologist) and Dr rupesh Roshan (general surgery) in our basuki clinic..
31/01/2021

Warm welcome to respected dr Prabin yogi (gynaecologist) and Dr rupesh Roshan (general surgery) in our basuki clinic..

Address

Surkheth Road Ganeshman Chok Nepalgunj Banke
Banke

Opening Hours

Monday 08:00 - 17:00
Tuesday 08:00 - 17:00
Wednesday 08:00 - 17:00
Thursday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Telephone

+9779848030791

Website

Alerts

Be the first to know and let us send you an email when Basuki swasthya clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share