Palpali Sangam

Palpali Sangam Palpali Sangam is a social organization of Palpali communities/peoples

पाल्पाको कूल जनसख्याको झण्डै १० प्रतिशत अथवा ३० हजार जनसख्या काठमाण्डौमा रहेको अनुमान गरिन्छ । विभिन्न कारणले काठमाण्डौ प्रवेश गरेका पाल्पालीहरुको स्थायी बसोवास काठमाण्डौ भैसकेकोछ । विभिन्न पेशा व्यवसाय र अध्यनमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु भएको संगम बनाउने पहल अन्तत २०३८ सालमा विभिन्न उद्धेश्य राखेर पाल्पालीहरुको सामूहिक संस्था पाल्पाली संगमको गठन गरेका थिए । यसल

ाई २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत दर्ता गरिएको थियो । यसले आफनो प्रकाशनको रुपमा पाल्पा दर्पण २०३९ साल देखिनै प्रकाशन गर्न लागेको हो । हाल सम्मद दर्पणका ७ वटा अकं प्रकाशन भएका छन् । संगमले बेलाबखत विभिन्न सामाजिक कृयाकलाप गर्दै आएकोछ । हाल संस्थाले रु १००० शुल्क लिएर आजिवन सदस्यता प्रदान गर्ने र साधारण सभामा आजिवन सदस्यहरुको सहभागिता गराउने नीति लिएका कारण १८७ जना सदस्यले आजिवन सदस्यता लिनु भएकोछ । यो सख्या बढ्दोछ । संस्थामा ३ जना सदस्यले संरक्षक सदस्यता ग्रहण गर्नु भएकोछ ।

11/04/2026

तानसेन बजार - पाल्पाको सदरमुकाम
भैरवस्थान
सुन्दर अर्गलीगाउँ
रिडीबजार र तीन मुखे पुल

पाल्पाली सङ्गम, अन्तररास्ट्रीय सम्योजक सतीश चापागाई ज्युलाई हार्दिक शुभकामना ।Satish Chapagain
10/04/2026

पाल्पाली सङ्गम, अन्तररास्ट्रीय सम्योजक सतीश चापागाई ज्युलाई हार्दिक शुभकामना ।
Satish Chapagain

दोस्रो तेल्घा गुफचैार खाना तथा पर्यटन महोत्सव -2083तानसेन नगरपालिका      वाड-न १०
02/04/2026

दोस्रो तेल्घा गुफचैार खाना तथा पर्यटन महोत्सव -2083
तानसेन नगरपालिका
वाड-न १०

हार्दिक निमन्त्रणा !पाल्पाली कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी ‘सह– अस्तित्व’ नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठा...
21/03/2026

हार्दिक निमन्त्रणा !
पाल्पाली कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी ‘सह– अस्तित्व’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको सहकार्यमा शनिवारबाट ६१ औँ अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको सन्दर्भ पारेर पाल्पाली कलाकार राजकुमार बिकको एकल चित्रकला प्रदर्शनी ‘सह– अस्तित्व’ सुरु भएको छ ।

कलाकार राजकुमार बिकले कलाको विषयगत धरातलमा शोषित तथा उत्पीडित समुदायका कथा र अनुभूतिलाई रङ र ब्रसका माध्यमबाट क्यानभासमा जीवन्त बनाउँदै यस प्रदर्शनीमार्फत श्रमचेतना, सामाजिक जागरण र सचेतनालाई अझ सशक्त ढङ्गबाट उठान गरेको बताउनुभयो ।

चैत १० गतेसम्म चल्ने प्रदर्शनीमा ३५ कलाकृति राखिएको छ ।

हार्दिक बधाई पाल्पा प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र न १ बाट सन्दिप राना र निर्वाचन क्षेत्र न २ बाट डा माधव बहादुर थ...
08/03/2026

हार्दिक बधाई

पाल्पा प्रतिनिधी सभा सदस्य निर्वाचन क्षेत्र न १ बाट सन्दिप राना र निर्वाचन क्षेत्र न २ बाट डा माधव बहादुर थापा पाल्पाली जनतालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई ।

पाल्पा जिल्लाको समग्र विकाश, सुशासन, सेवामुखी नेतृत्व र प्रतिनिधी सभामा पाल्पाली साम्सदका रुपमा यहाहरुको नेतृत्वदायी उपस्थितीसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

04/03/2026
हार्दिक  निमन्त्रणा प्रभास क्षेत्र धर्म संस्कृति तथा भेला पर्व ब्यबस्थापन समिती तानसेन -7 प्रभास पाल्पा
14/02/2026

हार्दिक निमन्त्रणा
प्रभास क्षेत्र धर्म संस्कृति तथा भेला पर्व ब्यबस्थापन समिती
तानसेन -7 प्रभास पाल्पा

एनपीएल विजेता लुम्वनी लायन्सको टोली ट्रफी लिएर पाल्पा आएको छ ।भवगतीस्थान, पाल्पा दरबार क्षेत्र र टुंडिखेल लगायतका स्थानह...
29/12/2025

एनपीएल विजेता लुम्वनी लायन्सको टोली ट्रफी लिएर पाल्पा आएको छ ।भवगतीस्थान, पाल्पा दरबार क्षेत्र र टुंडिखेल लगायतका स्थानहरुमा ट्रफी प्रदर्शन गरिएको छ । टोलीलाई तानसेन नगरपालिका, जिल्ला क्रिकेट संघ, खेलाडी तथा समर्थकले स्वागत गरेका थिए ।

ट्रफी लिएर पाल्पा आएको लुम्वनी लायन्सको टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उपप्रमुख काशिका गैरे, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ लगायतले विभिन्न स्थानमा स्वागतसहित बधाइ शुभकामना व्यक्त गर्नुभएको थियो ।

29/12/2025

एनपीएल ट्रफीसहित तानसेन आएको लुम्बिनी लायन्सको टोलीलाई भव्य स्वागत गरिएको छ । तानसेन नगरपालिका, जिल्ला क्रिकेट ....

पाल्पा तानसेनका कमल पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमए अर्थशास्त्रमा सर्वोत्कृष्ट नतिजासहित गोल्ड मेडलिस्ट बन्नु भएको...
26/12/2025

पाल्पा तानसेनका कमल पौडेलले त्रिभुवन विश्वविद्यालयबाट एमए अर्थशास्त्रमा सर्वोत्कृष्ट नतिजासहित गोल्ड मेडलिस्ट बन्नु भएको र सिंगो पाल्पाको गौरव बढाउनु भएकोमा हार्दिक बधाई तथा अझ धेरै प्रगतीको शुभकामना ।

सरकारी सेवामा रहँदै अध्ययनमा उत्कृष्टता हासिल गर्दै तीन वटा प्रतिष्ठित पदक प्राप्त गर्नु पाल्पाली प्रतिभाको गर्विलो क्षण बनेको छ ।

पाल्पाली सङ्गम कार्यसमिती बैठक २०८२ मङसिर २२, सोमवार विषयगत छलफल, प्रगती समिक्षा र भावी कार्ययोजना
08/12/2025

पाल्पाली सङ्गम कार्यसमिती बैठक
२०८२ मङसिर २२, सोमवार

विषयगत छलफल, प्रगती समिक्षा र भावी कार्ययोजना

Address

Baneshwor
Baneshwor
00977

Alerts

Be the first to know and let us send you an email when Palpali Sangam posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Palpali Sangam:

Share