CAN Federation Kavre

CAN Federation Kavre Federation of Computer Association Nepal, Kavre

04/05/2026
03/05/2026

क्यान महासङ्घ काभ्रे शाखाले Digital Marketing and Creativity कार्यक्रम सम्पन्न गरेको छ ।

More on comment:

03/05/2026

पनौती — कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ काभ्रे शाखाले “सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार” भन्.....

03/05/2026
03/05/2026
क्यान महासङ्घ काभ्रे शाखाद्वारा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा “सूचना प्रविधिको विस्तार : दिगो व...
03/05/2026

क्यान महासङ्घ काभ्रे शाखाद्वारा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा “सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार” भन्ने मूल नारासहित “Digital Marketing and Creativity” विषयक प्रशिक्षण कार्यक्रम मिति २०८३/०१/१९ गते सफलतापूर्वक सम्पन्न गरिएको छ।
यो कार्यक्रम ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था, पनौतीसँगको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कन्टेन्ट निर्माण तथा डिजिटल ब्रान्डिङसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि क्यान महासङ्घका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलाल लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, सहभागीहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया व्यक्त गरेका छन्।
यस कार्यक्रमले डिजिटल सीप विकास, व्यवसाय प्रवर्द्धन तथा उद्यमशीलता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास लिइएको छ।
🙏 कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।
— CAN Federation Kavre Family

सुचना प्रबिधिको विस्तार : दिगो विकासको आधार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को उपलक्ष्यमा सम्पूर्ण नीति निर...
02/05/2026

सुचना प्रबिधिको विस्तार : दिगो विकासको आधार
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को उपलक्ष्यमा सम्पूर्ण नीति निर्माता, उद्यमी, व्यवसायी, विकासकर्ता, प्राविधिक जनशक्ति तथा प्रविधि प्रेमीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

क्यान महासंघ काभ्रे परिवार

🎉 जन्मदिनको हार्दिक शुभकामना अध्यक्षज्यू  🙏CAN महासंघ काभ्रे शाखाको नेतृत्व गर्दैसूचना प्रविधि क्षेत्रको विकासमा पुर्‍या...
02/05/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना अध्यक्षज्यू 🙏
CAN महासंघ काभ्रे शाखाको नेतृत्व गर्दै
सूचना प्रविधि क्षेत्रको विकासमा पुर्‍याउनुभएको अमूल्य योगदानप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं। तपाईंको दूरदर्शी सोच, समर्पण र सक्रियताले संस्थालाई नयाँ उचाइमा पुर्‍याइरहेको छ यस शुभ अवसरमा तपाईंलाई सुस्वास्थ्य, दीर्घायु,
सुख, शान्ति, समृद्धि तथा निरन्तर सफलताको कामना। 🌸
— CAN Federation Kavre Family

माघे संक्रान्तिको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।नयाँ उर्जा, स्...
15/01/2026

माघे संक्रान्तिको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।
नयाँ उर्जा, स्वास्थ्य र समृद्धिको कामना गर्दछौं।
🌾🍠🍬
— CAN Federation, काभ्रे शाखा
Together We CAN

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉क्यान महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्यश्री विवेक तिमल्सिना ज्यू लाई जन्मदिनको पावन अव...
12/01/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉

क्यान महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्य
श्री विवेक तिमल्सिना ज्यू लाई जन्मदिनको पावन अवसरमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गर्दछौं।

तपाईंको जीवनमा दीर्घायु, सफलता र सकारात्मक ऊर्जा सदैव रहिरहोस्।

— क्यान महासंघ काभ्रे परिवार
🤝 Together We CAN

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉क्यान महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्यश्री दिपेश तिमल्सिना ज्यूलाईसुख, शान्ति, समृद्ध...
02/01/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
क्यान महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्य
श्री दिपेश तिमल्सिना ज्यूलाई
सुख, शान्ति, समृद्धि तथा दीर्घायुको हार्दिक कामना व्यक्त गर्दछौं।

क्यान महासंघ काभ्रे परिवार

Address

Banepa
Banepa
00977

Alerts

Be the first to know and let us send you an email when CAN Federation Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to CAN Federation Kavre:

Share