Thakali Yuwa Pariwar, Central Committee

Thakali Yuwa Pariwar, Central Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thakali Yuwa Pariwar, Central Committee, Youth Organization, Binayak Basti, Balaju.

Thakali Yuwa Pariwar, Nepal is the sister organization of youth under Thakali Sewa Samiti, Nepal.We are affilated with Youth Federation Of Indigenous Nationalities,Nepal, the sister organization of youth under NEFIN (Nepal Adibashi Janajati Mahasang)

माननीय डा. ओजश्वी शेरचनज्यू संसदीय समिति अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना समितिकाे सभापति जस्ताे गरिमामय पदमा निर्वा...
24/04/2026

माननीय डा. ओजश्वी शेरचनज्यू संसदीय समिति अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना समितिकाे सभापति जस्ताे गरिमामय पदमा निर्वाचित हुनुभएकोमा सर्वप्रथम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । 👏💙👏

माननीय सभापति डा. ओजश्वी शेरचनज्यूले संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षभन्दा पनि माथि उठेर देश र जनताको सुख, शान्ति र समृद्धिको सवालमा शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रमा नीतिनियम, कानून र बाधा बिराेध चिर्न हाैसला, प्रेरणा र सफलता मिलाेस् भनि अग्रिम शुभकामना व्यक्त गर्दछु ।

17/01/2026

दोस्रो तोरनल्ह सास्कृतिक भिडियो कार्यक्रम २०८२ को लागि इच्छुक महानुभाव हरुमा केहि दिन बाट सुरु हुने हुदा सम्पुर्ण आदारणिय आमा बुवा दाजु भाइ तथा दिदि वहिनि हरुमा हार्दिक अनुरोध गर्दछु ।

11/01/2026

युवा हरुको समस्या समाधान र नियम विधान मा युवा महिलाले उठाएको समावेशि सहभागिता निर्णयमा अधिकार संसोधन भइ युवा र महिला राज्यको समावेशिताको अस्तित्वमा रहि विधान संसोधन हुनेमा शत प्रतिसत आशावादी रहेका छौ । सहमति सहकार्य सह अस्तित्व सहित शान्ति तुलाचन र कृष्ण कुमार शेरचन अध्यक्ष को उम्मेदवार हुदै गर्दा अहिलेको समय परिस्थितिमा चुनावि बाटो भन्दा पनि सहमति सहकार्य नै महत्व पुर्ण रहेको हुदा हजुर दुबै जनाले गरेको सहमति को मुक्त कन्ठले प्रसंसा गरदै दुबै जनालाइ हार्दिक शुभकामना सहित अबको तिन बर्ष को लागि थकाली सेवा समिती नेपाल को अध्यक्ष को रुपमा शान्ति तुलाचन ज्यु र टिम लाई वधाई तथा शुभकामना ।

चित्र लाल तुलाचन
अध्यक्ष
थकाली युवा परिवार

चित्र लाल तुलाचन
अध्यक्ष
थकाली युवा परिवार केन्द्र

07/01/2026

१४औ थकाली सेवा समिती केन्द्र को यहि पौष २५ २६ र २७ गते हुने अधिवेशन को भव्य सफलताको हार्दिक शुभकामना ।
चित्र लाल तुलाचन
अध्यक्ष
थकाली युवा परिवार केन्द्र

थकाली सेवा समिती बुटवल क्षेत्र का महिला तथा मुल समिति का अभियान्ता ज्यु हरु ३१ औ विश्व आदिवासि दिवस कार्यक्रम बुटवल मा स...
09/08/2025

थकाली सेवा समिती बुटवल क्षेत्र का महिला तथा मुल समिति का अभियान्ता ज्यु हरु ३१ औ विश्व आदिवासि दिवस कार्यक्रम बुटवल मा सहभागी पछि

प्रथम अनलाइन तोरनल्ह कार्यक्रम २०८१ का प्रथम  बिजेता लाई सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम वधाई तथा शुभकामना
29/06/2025

प्रथम अनलाइन तोरनल्ह कार्यक्रम २०८१ का प्रथम बिजेता लाई सम्मान तथा पुरुस्कार वितरण कार्यक्रम वधाई तथा शुभकामना

कार्यक्रम भव्य सफलताको हार्दिक शुभकामना
23/05/2025

कार्यक्रम भव्य सफलताको हार्दिक शुभकामना

so great
23/05/2025

so great

मुस्ताङमा सर्वाधिक लागतको हलिउड फिल्म ‘टासी’को छायांकन सुरु
बलिउड फिल्म ‘खुदा गवाह’ छायांकनपछि विश्वका फिल्मकर्मीहरुको नजरमा परेको नेपालको मुस्ताङमा सबैभन्दा ठुलो लागतको हलिउड फिल्म ‘टासी’को सोमबारदेखि छायांकन सुरु भएको छ ।
पहिलो सरगमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवन कथामा आधारित ‘टाँसी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा भइरहेको हो । अमेरिकी प्रविधि कम्पनी एप्पलले ‘टासी’ निर्माण गर्न लागेको हो ।
स्थानीय सहजकर्ता पाल्गेन गुरुङका अनुसार हलिउड, बलिउड र नेपाली प्राविधिक तथा अन्य जनशक्ति सम्मिलित फिल्म टोली अहिले मुस्ताङमा सक्रिय छन् । करिब एक महिनासम्म फिल्म सुटिङ हुनेछ । ‘करिव तीन–चार सयको हाराहारीमा निर्माण टोली र जनशक्ति सक्रिय छन् । डेढसय जति सानाठूला गाडीहरु आएका छन् । शौचालय, बाथरुम, किचन र सुत्ने समेतको व्यवस्था भएका सवारी साधन पनि मुस्ताङ आइपुगेका छन्,’ गुरुङले भने ।
‘मुस्ताङमा सडक पूर्वाधार र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरु खुलेपछि यो सबैभन्दा ठूलो फिल्मको टोली आएको हो । यसले स्थानीय स्तरमा डेढसय बढीलाई रोजगारी मिलेको छ । मुस्ताङवासीलाई उत्साहित बनाएको छ । होटलहरु भरिभराउ भएका छन् र रेष्टुरेन्टमा कारोबार बढेको छ,’ गुरुङले भने ।
सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरेका थिए । सोही कथावस्तुलाई लिएर मुस्ताङमा फिल्म ‘टासी’को छायांकन भइरहेको हो । मुस्ताङको जोमसोम र पुथाङ एअरपोर्टका करिव दुई दर्जन होटलहरु एक महिनाका लागि अंग्रिम बुकिङ भइसकेको गुरुङले जानकारी दिए ।
सोमबार र मंगलबार टोलीले घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा छायांकन गरिरहेको बताए ।
फिल्म निर्माण टोली कुछ्प तेरङ्गा गुम्बा, थासाङ गाउँपालिकाको बोक्सी खोला, वारागुङ मुक्तिक्षेत्रको पुराङ, झारकोट, धार्काजुङ, फल्याक खेलमैदान, लुप्रापास साथै उपल्लो मुस्ताङसम्मका स्थानहरुमा छायांकन गर्ने योजना छ,’ उनले भने ।
आरोही तेन्जिङ नोर्गे शेर्पाको हिमाल आरोहरण, हिमाली सभ्यता, जैविक विविधतालगायत परिदृष्य फिल्म ‘टासी’मा समेटिने निर्माण टिमको योजना छ । वेडनेस आउटडोर कम्पनीले छायांकनका लागि स्थानीय तहसँग यसअघि नै शुल्क बुझाएर अनुमति लिइसहेको छ ।
पछिल्लो समय मुस्ताङ पर्यटन मात्र नभइ ठूला विदेशी एवम स्वदेशी फिल्म, सर्ट मुभि, म्युजिक भिडियो र डकुमेन्ट्रीका लागि अब्बल गन्तब्य बन्दै गइरहेको छ ।
अनुमति लिनै हैरानी
यता, पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको थियो ।
अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले अनुमति पाएको थियो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायाकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।
अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रभास सहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
कम्पनीले विभिन्न प्रक्रियाहरु पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ ।
जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आएका हुन् । फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्स गरिरहेको हो ।
सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको थियो ।
विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिनमात्र अनुमति प्रदान गरेकाले समयसीमाभित्र काम सक्न निर्माण टीमलाई कठिनाइ पर्ने गुनासो गर्दै आइरहेको छ ।

नेपाल न्युज बैकबाट साभार

थकाली युवा परिवार केन्द्र को प्रथम तोरनल्ह कार्यक्रम मा सहभागी काठमाडौ क्षेत्र बाट सहभागी हरुको सम्मान पत्र प्रदान गर्नु...
11/05/2025

थकाली युवा परिवार केन्द्र को प्रथम तोरनल्ह कार्यक्रम मा सहभागी काठमाडौ क्षेत्र बाट सहभागी हरुको सम्मान पत्र प्रदान गर्नुहुदै

आज थकाली सेवा समिति नेपाल को ४१ औ स्थापना दिवस को अवसरमा काठमाडौ को कार्यक्रम मा
30/04/2025

आज थकाली सेवा समिति नेपाल को ४१ औ स्थापना दिवस को अवसरमा काठमाडौ को कार्यक्रम मा

30/04/2025

एउटा युवा जो शिक्षा लाई महत्व दिन्छ जसले शिक्षा मा नै भबिष्य देख्छन र आफ्नो बिचार स्पषट राख्छन युवा परिवार ले देखेको सपना यस्तो हो वधाई तथा शुभकामना नानि प्रनिशा तुलाचन ।

चित्र लाल तुलाचन
अध्यक्ष
थकाली युवा परिवार केन्द्र

Address

Binayak Basti
Balaju

Telephone

+9779856026091

Website

Alerts

Be the first to know and let us send you an email when Thakali Yuwa Pariwar, Central Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Thakali Yuwa Pariwar, Central Committee:

Share