Shantideep Foundation

Shantideep Foundation Educate girls, end child marriage and poverty.

06/12/2025

शान्तिदीप पब्लिक स्कुलमा कोडिङ कक्षा छिट्टै सुरु हुँदैछ! अब हाम्रा बच्चाहरूले टेक्नोलोजी सिक्दै भविष्य निर्माण गर्ने अवसर पाउनेछन्।

27/11/2025

✨ विशेष सूचना!! ✨

शान्तिदीपमा आगामी शैक्षिक सत्रबाट कक्षा ७ सञ्चालन गर्ने तयारी तीव्र रूपमा अघि बढिरहेको छ।
विद्यार्थीहरूको सुरक्षित आवागमनका लागि आफ्नै विद्यालय बस को व्यवस्था हुनेछ। अनुभवी र तालिमप्राप्त शिक्षकहरूबाट गुणस्तरीय शिक्षा शान्त, सुरक्षित र सिकाइमैत्री वातावरणमा प्रदान गरिनेछ।

यसै क्रममा, आगामी शैक्षिक सत्रमा हामी Shantideep Foundationद्वारा थप १५ जना नानी–बाबुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदैछौँ—यो हाम्रो दुर्गमका बालबालिकालाई उज्ज्वल भविष्यतर्फ डोर्याउने महत्वपूर्ण पहल हो।

हामी एआई र डिजिटल शिक्षण प्लेटफर्म मा विशेष ध्यान दिँदैछौँ, ताकि यस दुर्गम जिल्लाका विद्यार्थीहरूले पनि आधुनिक, प्रविधिमैत्री र भविष्यमुखी शिक्षा प्राप्त गर्न सकून्।

हामी तपाईंको बालबालिकाको भविष्य पहिलो कदमदेखि नै सुरक्षित र सशक्त बनाउन पूर्ण रूपमा प्रतिबद्ध छौँ।

📢 We're Hiring!Looking for a motivated Account Assistant to join our team!📘 Minimum Qualification: +2 in Management✅ Fre...
13/04/2025

📢 We're Hiring!
Looking for a motivated Account Assistant to join our team!
📘 Minimum Qualification: +2 in Management
✅ Freshers are welcome to apply
📍 Apply now and grow with us!

12/04/2025
17/03/2025
We are excited to begin a small project and hope for your support. We would also appreciate any suggestions you may have...
09/03/2025

We are excited to begin a small project and hope for your support. We would also appreciate any suggestions you may have.

Address

Budhiganga-7
Bajura

Telephone

9868420197

Website

Alerts

Be the first to know and let us send you an email when Shantideep Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shantideep Foundation:

Share