10/02/2026
#हार्दिक_बधाई !
सेटीगाउँ मा. वि. ककरपाखा, गोकुलेश्वर, बैतडीका पूर्व मेधावी विद्यार्थीद्वय Harish Bist र Shashi Shekhar Bist सुदूरपश्चिम प्रदेश सरकार लोकसेवा आयोगद्वारा लिएको कृषि सेवा उपसचिव स्तर नवौं तहका सम्पूर्ण परीक्षाहरुमा सफलता प्राप्त गरि क्रमशः कृषि प्रसार निर्देशक र बागबानी बिकास निर्देशक पदमा नियुक्ति का लागि सिफारिस हुनुभएकोले हार्दिक बधाई एबम उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछौं !
#