Sigas Samaj

Sigas Samaj यो एक समाजिक संस्था हुनेछ ।

बैतडी जिल्ला सिगास गाउँपालिकाका आन्तरिक लेखा परीक्षक आदरणीय व्यक्तित्व टिका सिंह धामी ज्यूको काठमाडौंस्थित अन्नपूर्ण न्य...
22/04/2026

बैतडी जिल्ला सिगास गाउँपालिकाका आन्तरिक लेखा परीक्षक आदरणीय व्यक्तित्व टिका सिंह धामी ज्यूको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया पश्चात् उपचारकै क्रममा ३९ वर्षको उमेरमै आज बिहान ४:३० बजे दुःखद निधन भएको खबरले गहिरो मर्माहत बनाएको छ । दुखको यस घडीमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा श्री शिगास महाप्रभुले धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौ ।

यस सिगास समाजका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र सिंह ऐर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत...
14/04/2026

यस सिगास समाजका अध्यक्ष एवं अधिवक्ता सुरेन्द्र सिंह ऐर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना ।
Surendra Singh Air
२०८३/०१/०१

सिगास गा.पा. भित्रका जात्राहरु समेत समेटिएको
13/03/2026

सिगास गा.पा. भित्रका जात्राहरु समेत समेटिएको

काठमाडाैं जिल्ला अदालत बार एसाेसिएसन कार्यसमितिकाे  निर्वाचनमा खुला सदस्यमा निर्वाचित हुनुभएकोमा अधिवक्ता जनक साउदज्यु ल...
13/07/2025

काठमाडाैं जिल्ला अदालत बार एसाेसिएसन कार्यसमितिकाे निर्वाचनमा खुला सदस्यमा निर्वाचित हुनुभएकोमा अधिवक्ता जनक साउदज्यु लाई हार्दिक बधाई तथा अझै उच्च सफलताको शुभकामना । 🎉❤️
Janak Saud

यस सिगास समाजका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र सिंह ऐर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत...
14/04/2025

यस सिगास समाजका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र सिंह ऐर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना ।
Surendra Singh Air
२०८२/०१/०१

चिकित्सा शिक्षा आयोगले लिएको MBBS को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको खवरले सिगास समाज परिवार अ...
21/09/2024

चिकित्सा शिक्षा आयोगले लिएको MBBS को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको खवरले सिगास समाज परिवार अत्यन्तै खुसी ब्यक्त गर्दछ। जयन्त साउदलाई हार्दिक बधाई साथै चिकित्सा क्षेत्रमा अध्ययन संगै सफल जीवनको हार्दिक शुभकामना ||

जनहितमा जारी: तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने तलको नम्बरमा सम्पर्क गराइदिनु...
06/07/2024

जनहितमा जारी: तपाईं टोल छिमेकमा पनि कुहिनो मुनि हात नभएका १६ बर्ष मुनिका बालबालिका छ्न भने तलको नम्बरमा सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । थप जानकारीको लागि तल दिइएको फोन नं. मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Hemant Gautam: 01-4562766
Enable Nepal: 9869665662

यस सिगास समाजको स्थापना कालदेखि नै एकदमै सक्रिय एवम् उर्जावान सिगास गापाका होनहार युवा महेन्द्र धामी ज्युलाई जन्मोत्सवको...
05/07/2024

यस सिगास समाजको स्थापना कालदेखि नै एकदमै सक्रिय एवम् उर्जावान सिगास गापाका होनहार युवा महेन्द्र धामी ज्युलाई जन्मोत्सवको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना ।

जन्मदिनको लाखौंलाख शुभकामना ई. महादेव सिंह साउदज्यु ! सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना ।
26/05/2024

जन्मदिनको लाखौंलाख शुभकामना ई. महादेव सिंह साउदज्यु ! सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना ।

यस सिगास समाजका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र सिंह ऐर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत...
14/04/2024

यस सिगास समाजका अध्यक्ष तथा अधिवक्ता सुरेन्द्र सिंह ऐर ज्युलाई जन्मदिनको हार्दिक शुभकामना । सुस्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना ।
२०८१/०१/०१

सिगास गाउँपालिकामा संचालित एकमात्रा निजिक्षेत्रको शैक्षिक संस्था आदर्श मन्टेश्वरी स्कुलका संस्थापक तथा सामाजिक कार्यमा स...
25/03/2024

सिगास गाउँपालिकामा संचालित एकमात्रा निजिक्षेत्रको शैक्षिक संस्था आदर्श मन्टेश्वरी स्कुलका संस्थापक तथा सामाजिक कार्यमा सक्रिय रुपमा लाग्दै आउनु भएका असल जुझारु युवा सूर्यबहादुर बोहरा ज्यूलाई जन्मदिनको लाखौंलाख शुभकामना । सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना !

22/03/2024

Address

Garje Baitadi
Baitadi

Alerts

Be the first to know and let us send you an email when Sigas Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sigas Samaj:

Share