17/08/2026
सहयोगको लागि अपिल।।।
मानिसको जीवनमा सुख र दुःख चलिरहन्छ । दुःख पर्दा वा उपचारका लागि आर्थिक अभाव भएका बिरामीलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नु नै मानवता हो। त्यसैले आफ्नो क्षमता अनुसार सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं।