Amnesty International Nepal Group 48, Baglung

Amnesty International Nepal Group 48, Baglung Human Right organization

Following the devastating Bhote Koshi, Kaligandaki, and Budhigandaki floods, there is an urgent need for the government ...
29/10/2026

Following the devastating Bhote Koshi, Kaligandaki, and Budhigandaki floods, there is an urgent need for the government to announce a concrete, predictable, and time-bound program for the dignified rehabilitation and rebuilding of lives for all affected citizens.

(२७ असौज २०८३) भाद्र १० गते रसुवा जिल्लामा आएको अकल्पनीय र महाविनाशकारी भोटेकोसी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ...

हाम्रो यस एमनेष्टि ईन्टरनेशनल नेपाल ,समुह ४८ बागलुङका कोषाध्यक्ष शैलेश पुनकी धर्मपत्नी सरिता पुन ज्युको यहि मिति २०८३ का...
29/10/2026

हाम्रो यस एमनेष्टि ईन्टरनेशनल नेपाल ,समुह ४८ बागलुङका कोषाध्यक्ष शैलेश पुनकी धर्मपत्नी सरिता पुन ज्युको यहि मिति २०८३ कार्तिक ०४ गतेका दिन ४५ बर्षको उमेरमा भएको असामयिक निधन बाट हामीलाई मर्माहित र स्तब्ध तुल्याएको छ। दुःखको यस घडिमा स्वर्गीय आत्माको चिरशान्ति र बैकुण्ठबासको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

हामीहरु निरन्तर मानव अधिकार शिक्षा अभियानमा लागिरहेका छौँ ।Amnesty International Nepal
14/07/2026

हामीहरु निरन्तर मानव अधिकार शिक्षा अभियानमा लागिरहेका छौँ ।
Amnesty International Nepal



14/07/2026

सार्वजनिक जग्गा संरक्षण गर्नु राज्यको दायित्व हो। तर त्यसका लागि कानुनी प्रक्रिया, पर्याप्त सूचना, प्रभावित समुदायसँग परामर्श, वैकल्पिक आवास वा पुनर्स्थापना जस्ता न्यूनतम मापदण्ड पूरा गर्नैपर्छ। जब यी प्रक्रिया पालना हुँदैनन्, त्यसलाई जबरजस्ती उठिवास मानिन्छ।

यस भिडियोमा जबरजस्ती उठिवासबारे फैलिएका भ्रमहरूको तथ्यका आधारमा खण्डन गरिएको छ। आफ्नो अधिकार जान्नुहोस्, भ्रम होइन तथ्यमा विश्वास गर्नुहोस्।

जरुरी अपिल :उठिबास पीडितहरुमाथि भईरहेको अत्याचार अन्त्य  गरियोस् ।
09/07/2026

जरुरी अपिल :

उठिबास पीडितहरुमाथि भईरहेको अत्याचार अन्त्य गरियोस् ।








04/07/2026

बागलुङ, -एम्नेष्टि इन्टरनेशनल नेपाल समूह–४८...

एम्नेष्टि ईन्टरनेशनल नेपाल समूह - ४८, बागलुङ को ३४ अौँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ।🗓️4 july 2026           ...
04/07/2026

एम्नेष्टि ईन्टरनेशनल नेपाल समूह - ४८, बागलुङ को ३४ अौँ बार्षिक साधारणसभा सम्पन्न सम्पन्न भएको छ।

🗓️4 july 2026








Amnesty international Nepal Group -48 बागलुङको ३४ औं बार्षिक साधारणसभा तपशिल बमोजिम हुने हुँदा सम्पुर्ण सदस्यज्युहरु,मान...
03/07/2026

Amnesty international Nepal Group -48 बागलुङको ३४ औं बार्षिक साधारणसभा तपशिल बमोजिम हुने हुँदा सम्पुर्ण सदस्यज्युहरु,मानवअधिकारकर्मी तथा सम्पुर्ण ब्यक्तित्वहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ।
तपशिल:
मिति:२०८३/०३/२० गते,शनिबार
समय :बिहान ठिक ८ बजे
स्थान : धौलागिरी मोडर्न ईन्स्टिच्युट ,बागलुङ


- संयोजक
Group -48, बागलुङ




Address

Gandaki Province
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Amnesty International Nepal Group 48, Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share