Shree Jan Kalyan Youth Club

Shree Jan Kalyan Youth Club स्थानिय कला सस्कृति तथा प्रतिभाको उजागर

23/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम हरुलाई सफल पार्नका देश तथा प्रदेशबाट आर्थिक भौतिक तथा नैतिक सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद सगै मेलाको आम्दानी खर्च लगायत को विषयमा समिक्षा कार्यक्रम यहि मिति २०८२ माघ १० गते शनिबार विहान ११ बजे क्लवको दोभान को खेलमैदान मा हुने भएकोले उपस्थिति का लागि पुरान गाउँ दोभान धनुषा डाडा निवासी सम्पूर्ण मा अनुरोध गर्दछौ ।।
अध्यक्ष
पुर्ण बहादुर राना
श्री जन कल्याण युवा क्लव
पुरान गाउँ दोभान बागलुङ

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
23/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम हरुलाई सफल पार्नका लागि देश प्रदेश रहेर आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मन मा हार्दिक धन्यवाद संगै अन्तर क्लव स्तरीय पुरुष भलिबलमा प्रथम स्थान हासिल गर्नुहुने द न्यु दिभाईस युवा क्लव टुनिबो दिृतिय हुन सफल आयोजक लगायत सम्पुर्ण विजेता उपविजेता लाई हार्दिक बधाई दिन चाहान्छौ ।।

Day 2 यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ३० स्थापना तथा प्रथम बार्षिक उत्सब एवम ऐतिहासिक मकर तथा माघे सक्रान्ति ...
17/01/2026

Day 2 यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ३० स्थापना तथा प्रथम बार्षिक उत्सब एवम ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य अन्तर क्लव स्तरीय पुरुष भलिबल सर्भिस गरि उद्घाटन गर्नु हुँदै वडा न. ८ वडा सचिव नरविर वि क प्रतेल ज्यु लगायत सम्पूर्ण मा धन्यवाद ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
17/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम हरुलाई सफल पार्नका लागि एक सेट जर्सि सौजन्य वडिगाड-८,रणसिह किटेनी पुरान गाउँ निबासी ललिता श्रीस ज्यु ले तथा नगद रु ५०००।- सहयोग गर्नुभएकोमा वडिगाड ८ धनुषा डाडा दोभान निबासी समाजसेवी बुद्धिजीवी क्लव अभिभावक सल्लाहकार जित बहादुर घर्ती ज्यु हरुमा हार्दिक धन्यवाद तथा उहाहरुको र स परिवारको उन्नति प्रगति को कामना गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
16/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम हरुलाई सफल पार्नका लागि नगद रु ५,०००।- वडिगाड-८,रणसिह किटेनी पुरान गाउँ निबासी हाल मलेसियामा कार्यरत दाल बहादुर श्रीस ज्यु र नगद रु ३०००।- वडिगाड-८,रणसिह किटेनी पुरान गाउँ जन्मनु भै हाल कन्चनपुर १ सुन्दर नगर रुपन्देही निबासी भुतपुर्व भारतिय सेना खर्क बहादुर श्रीस ज्यु ले सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उहाहरुको र स परिवारको उन्नति प्रगति को कामना गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
16/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य ग्रुप रेकर्ड डान्स प्रथम पुरस्कार नगद रु १२,०००।- धौलागिरी जडिबुटी खरिद केन्द्र का प्रो. लाल बहादुर घर्ती मगर, प्रकाश राना मगर ज्यु हरुले ले सौजन्य गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उहाहरुको उन्नति प्रगति को कामना गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
16/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य भेट्रान्स पुरुष भलिबल प्रथम पुरस्कार नगद रु १५,०००।- कतौजनी सामुदायिक वन उपभोक्ता समूह वडिगाड-८ रणसिह किटेनी दोभान बागलुङले सौजन्य गर्नुभएकोमा हार्दिक धन्यवाद तथा समुहको सदस्यहरुको उन्नति प्रगति को कामना गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
16/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य महिला भलिवल दृितिय पुरस्कार नगद रु १७,०००।- वडिगाड-८,रणसिह किटेनी पुरान गाउँ निवासी हाल जापनमा कार्यरत सुमन श्रीस, गौरव श्रीस, ओम बुढा र दिलमाया बुढा ज्युहरुले ले सौजन्य गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उहाहरुको र स परिवारको उन्नति प्रगति को कामना गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
15/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य पुरुष र महिला रस्साकस्सा प्रतियोगिता प्रथम र दृितिय पुरस्कार २ वटा भाले र २ पोथी सौजन्य गर्नुभएकोमा वडिगाड-८ पुरान गाउँ चौर निबासी श्रीमती मायादेवी श्रीस ज्यु र नगद रु ५०००।- सहयोग गर्नुहुने श्री किटेनी मा. वि. का शिक्षक असिम तिवारी ज्यु लाई हार्दिक धन्यवाद साथै उहाहरुको स-परिवारको उन्नति प्रगति को कामना गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
15/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य ग्रुप रेकर्ड डान्स दृितीय पुरस्कार रु ८०००।- र एकल डान्स प्रतियोगिता प्रथम पुरस्कार रु ८०००।- गरि जम्मा रु १६०००।- सौजन्य गर्नुभएकोमा वडिगाड-८ पुरान गाउँ देउराली निबासी श्रीमान होम बहादुर हर्मेल तथा श्रीमती जालमति हर्मेल ज्युहरु ले सौजन्य गर्नु भएकोमा उहाहरु र उहाको परिवारको उन्नति प्रगति को कामना संगै हार्दिक धन्यवाद ज्ञापन गर्दछौ ।।

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध ...
15/01/2026

यस श्री जन कल्याण युवा क्लवले आयोजना गरेको ऐतिहासिक मकर तथा माघे सक्रान्ति मेला २०८२ को पावन अवसर मा आयोजना गरेको विविध खेलकुद तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम मध्य कृषि मेला प्रदर्शनी को प्रथम दृितिय र तृतीय पुरस्कार नगद रु ३,०००।-, २०००।- र १०००।- गरि जम्मा रु ६०००।- सयुक्त रुपमा वडिगाड-८,रणसिह किटेनी पुरान गाउँ दोभान निवासी तारा राना श्रीस, प्रेमी श्रीस काउचा र हिरा पुन पेमी ज्युहरुले ले सौजन्य गर्नुभएकोमा हार्दिक धन्यवाद तथा उहाहरुको र स परिवारको उन्नति प्रगति को कामना गर्दछौ ।।

Address

Badigad-8, Ransingh Kiteni, Purano Gaun, Dobhan Khola
Baglung

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jan Kalyan Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share