Performers Society of Nepal

Performers Society of Nepal Performers Society of Nepal, (PSN) , was established in 2009 A.D. as Nepal Singing Society Ram Krishna Dhakal
2. Hemanta Sharma
3. Tusi Parajuli

Performers Society of Nepal (PSN) was established in 2009 as Nepal Singing Society (NSS). The society was approved by Nepal Copyright Registrar‘s Office to function as a Performers Society of Nepal – PSN from 3rd December 2012 with the objective of working as a Collective Management Organization (CMO) for performers. Current Board Members 2023 :
Performers Society of Nepal election and newly elec

ted board members:
President: Shiva Hamal
Vice-President: Nirnaya Nsk
General Secretary: Prem Thapa
Treasurer: Junu Rijal Kafle
Secretary: Raja Rajendra Pokharel
Spokesperson : Yash Kumar
Program Co-Ordinator: Krishna Reule
Mahendra Gautam
Ramji Khand Thakuri
Baburam Bohara
Kulendra Biswakarma

Past Presidents:
1.

...thanking everyone for their coordination and cooperation...
12/08/2025

अनिल सिंहको तर्फबाट आधिकारिक वक्तव्य

केही समयदेखि म र म्युजिक डट कमबीच रहँदै आएको गीतसम्बन्धी विवाद अब आपसी समझदारी र पारस्परिक सम्मानका साथ पूर्ण रूपमा समाधानमा पुगेको छ।

यो केवल विवादको अन्त्य मात्र होइन, एक सकारात्मक सुरुवात हो — जहाँ भावना, सम्मान र संगीतको मर्म जितेर अगाडि बढेका छौं।

यस सहमति अनुसार, म्युजिक नेपालको भूमिका यो विषयमा कुनै पक्ष होइन, उनीहरू केवल वितरणकर्ताको (Distributor) भूमिकामा मात्र रहनेछन्।

यस ऐतिहासिक सहमति सम्भव बनाउन विशेष पहल र योगदान गर्नु हुने निर्णय एनएसके (Nirnaya NSK) – उपाध्यक्ष, परफॉर्मर सोसाइटी नेपाल (Performer’s Society Nepal) लाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँको सक्रिय मध्यस्थता, नेतृत्व र निष्पक्ष दृष्टिकोण बिना यो समाधान सम्भव हुने थिएन।

म यो अवसरमा म्युजिक डट कमलाई पनि धन्यवाद दिन चाहन्छु, जसले सहमतिमा पुग्न सहकार्य र समझदारी देखाएको छ। साथै, म्युजिक नेपाललाई पनि आफ्नो प्राविधिक भूमिकामा सीमित रहेर निष्पक्ष भूमिका निर्वाह गरेकोमा कृतज्ञता प्रकट गर्दछु।

अहिले म तपाईंहरू सबैसँग खुलेर भन्न चाहन्छु—यो विवादका दौरान मैले अत्यन्तै भावुक अवस्थामा केही अभिव्यक्तिहरू गरेँ, जसमा आत्महत्या गर्नेसम्मको कुरा उठेको थियो। त्यो मेरो मानसिक तनाव, पीडा र निराशाको क्षणिक अभिव्यक्ति थियो। म यस्ता अभिव्यक्तिका लागि मेरो सम्पूर्ण दर्शक, स्रोता र शुभचिन्तकमाझ गहिरो माफी माग्दछु।

अब यो विषय समाधानमा पुगेको सन्दर्भमा, म मेरा सबै विवादास्पद अभिव्यक्ति र भिडियोहरू हटाउँदैछु।

यो यात्रामा मलाई साथ दिने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरू र मेरो संगीतलाई माया गर्ने फ्यानहरूलाई म दिलदेखि धन्यवाद दिन चाहन्छु। तपाईंहरूको समर्थनले नै मलाई आत्मबल र सिर्जनाको नयाँ प्रेरणा दिएको छ।

श्रोतामाझ पुग्ने मेरो गीत, मेरो आवाज, र मेरो भावना सधैं तपाईंहरुकै लागि समर्पित रहन्छ।
संगीत मेरा लागि केवल पेशा होइन — यो मेरो आत्मा हो, जुन अझ शुद्ध रूपमा तपाईंहरुसामु ल्याउने प्रण म दोहोर्याउँछु।

धन्यवाद।

— अनिल सिंह

...thanking everyone for their kind cooperation and coordination..

...good to have Naren Limbu Khapung at PSN ...

.... good to have the well spoken media personality  bhandari at PSN ...
15/06/2025

.... good to have the well spoken media personality bhandari at PSN ...

...good to have singer  chandra kafle at PSN ...
17/05/2025

...good to have singer chandra kafle at PSN ...

... welcoming the new copyright registrar Sabita Karki & farewell to the outgoing Copyright Registrar Punya Maya Guragai...
10/05/2025

... welcoming the new copyright registrar Sabita Karki & farewell to the outgoing Copyright Registrar Punya Maya Guragai at PSN...

....singer/ celebrity manager Subash Pradhan at PSN...
07/05/2025

....singer/ celebrity manager Subash Pradhan at PSN...

... wonderful to have singer Anjila Regmi  at PSN ...
29/04/2025

... wonderful to have singer Anjila Regmi at PSN ...

Dharmendra Sewan at PSN
14/12/2023

Dharmendra Sewan at PSN

Some glimpses from the Interaction about the music and movie industry of Nepal and India with the CMO's - PSN members, M...
05/12/2023

Some glimpses from the Interaction about the music and movie industry of Nepal and India with the CMO's - PSN members, MFPSN members and Indian Actress/Model Richa Mehta and her team.

... good to have  pariyar at PSN ...
08/11/2023

... good to have pariyar at PSN ...

...good to have Milan Newar at PSN ...
07/11/2023

...good to have Milan Newar at PSN ...

Address

Anamnagar
Anamnagar

Alerts

Be the first to know and let us send you an email when Performers Society of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Performers Society of Nepal:

Share