Sarathi Legal Service associates and research centre pvt.ltd.

Sarathi Legal Service associates and research centre pvt.ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarathi Legal Service associates and research centre pvt.ltd., Community Service, Anamnagar, Anamnagar.

३५ औं अधिवक्ता परीक्षा मिति २०८३ मंसिर २६ र २७ गते। ३५औं परीक्षाको अनलाइन फारम भर्ने म्याद थप सम्बन्धी सूचनानेपाल कानून ...
07/09/2026

३५ औं अधिवक्ता परीक्षा मिति २०८३ मंसिर २६ र २७ गते।
३५औं परीक्षाको अनलाइन फारम भर्ने म्याद थप सम्बन्धी सूचना
नेपाल कानून व्यवसायी परिषद्बबाट मिति २०८३।०४।१९ गते प्रकाशित सूचना अनुसार अधिवक्ता तहको ३५औं परीक्षाको अनलाइन फारम भर्ने अन्तिम म्याद मिति २०८३।०५।१७ गते बाट थप भई उक्त फारम भर्ने म्याद मिति २०८३।०६।०४ गतेसम्म र दोब्बर दस्तुरमा फारम भर्ने म्याद मिति २०८३।०६।११ गतेसम्म हुने गरी थप भएको व्यहोरा अनुरोध छ। थप जानकारीको लागि हामिलाई 985-1364464 मा सम्पर्क गर्नुहोला। धन्यवाद

Notice: 35 औं अधिवक्ता परीक्षा सम्बन्धि सुचना!! नेपाल कानून व्यवसायी परिषद् अधिवक्ता तहको ३५औं परीक्षाको अनलाईन फाराम भर...
04/08/2026

Notice: 35 औं अधिवक्ता परीक्षा सम्बन्धि सुचना!!
नेपाल कानून व्यवसायी परिषद्
अधिवक्ता तहको ३५औं परीक्षाको अनलाईन फाराम भर्ने सम्बन्धी सूचना ।
(२०८३।०४।१९)
https://nepalbarcouncil.org.np/.../notice-regarding.../

नयाँ भर्ना खुल्यो: ३५ औं अधिवक्ता परीक्षा तयारी, आजै सम्पर्क गर्नुहोस सम्पर्क: 985-1364464 हामिसँग जोडीनको लागि WhatsApp...
26/07/2026

नयाँ भर्ना खुल्यो: ३५ औं अधिवक्ता परीक्षा तयारी, आजै सम्पर्क गर्नुहोस सम्पर्क: 985-1364464 हामिसँग जोडीनको लागि WhatsApp group link : https://chat.whatsapp.com/FXPlVO3UiYa5t8SwVndocV?mode=gi_t
सारथि ल एकेडेमी प्रा.लि. तथा सारथी लिगल सर्भिस एशोसियट्स एण्ड रिसर्च सेन्टर प्रा.लि. ले नेपाल कानून व्यवसायी परिषद्द्वारा लिईएको अधिवक्ता तहको ३२औं, ३३औं र ३४औं परिक्षामा परीक्षा केन्द्रीत तयारी कक्षाहरु सन्चालन गरी उत्कृष्ट नजिता समेत प्राप्त गरीसकेका छौं। अब सन्चालन हुने ३५औं अधिवक्ता परिक्षालाई केन्द्रीत गरी तयारी कक्षा सन्चालन भईराखेको छ । तपाईको ३५औं अधिवक्ता परीक्षामा आफ्नो अधिवक्ता बन्ने उद्देश्य पुरा गराउन सारथि परिवार सदैव प्रतिबद्द छ। सिट सिमित छ ! समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला। free whats app: 985-1364464 मा सम्पर्क गर्नुहोला ।
हाम्रा विशेषताहरु
👉अनुभवि, दक्ष एवम् प्राज्ञिक व्यक्तित्वहरुबाट कक्षा संचालन गराईने ।
👉 ३१ औं अधिवक्ता तह परिक्षाका सर्वोत्कृष्ट सहित उत्कृष्ट अधिवक्ताहरुद्वारा Discussion कक्षाहरु संचालन गरिने ।
👉घरमै बसी Online मार्फत कक्षामा सहभागी हुन सकिने ।
👉 हरेक दिन संचालित कक्षाका भिडियो रेकडिङ्ग सहजताका साथ उपलब्ध गराईने ।
👉 पुर्ण शैक्षीक तथा पारिवारीक वातावरणमा कक्षा संचालन गरिने
👉 Live मिसिल कक्षा संचालन गरिने ।
👉 प्रत्येक हप्ता Live MCQ र MOCK TEST लिईने ।
👉 समय: नियमित कक्षा साझ ७ः३० देखि ९ः३० बजे सम्म ।
👉प्रत्येक दिन विहान ५ः०० बजेदेखी ६:३० बजेसम्म छलफल कक्षा सन्चालन हुने।
👉आवस्यकिय नोट तथा अन्य पाठ्यसामाग्री तुरुन्तै उपलब्ध गराईने ।
👉 कक्षाहरु गुगल मिट (online मात्र) मार्फत गराईने।
👉साप्ताहिक रूपमा मिसिलको नमुना परीक्षा तथा फिडव्याक कक्षा हुने ।
👉हरेक दिन उत्कृष्ट Guidance गरीने ।
👉एक पटक भर्ना भईसकेपछी परीक्षा सन्चालन हुने मितीसम्म कक्षामा सहभागी हुन पाईने साथै लिखित परीक्षा उत्तिर्ण पश्चात अन्तरवार्ता समेत तयारी गराईने।
👉मिसिलका आवस्यकिय सबै मस्यौदा उपलब्ध गराईने ।
थप जानकारी तथा आफ्नो सिट सुरक्षित गर्नका लागी तलको नम्बरमा सम्पर्क गर्नुहुन सारथि परिवार अनुरोध गर्दछौं।
सम्पर्क नं. 985-1364464
हामी संग Whatsapp मा जोडिन हाम्रो Whatsapp नं. 985-1364464 रहेको छ ।

३४ औं अधिवक्ता परिक्षाको अन्तिम नतिजा प्रकाशित भएको छ! नेपाल कानून व्यवसायी परिषदद्वारा सञ्चालित ३४औं अधिवक्ता तहको लिखि...
22/04/2026

३४ औं अधिवक्ता परिक्षाको अन्तिम नतिजा प्रकाशित भएको छ!
नेपाल कानून व्यवसायी परिषदद्वारा सञ्चालित ३४औं अधिवक्ता तहको लिखित तथा अन्तर्वार्ता र वहस प्रस्तुतीको समेतमा सफल हुनुभएकोमा सारथि परिवार
यहाँहरु सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्दछौँ । यहाँहरुको कानुनी क्षेत्रको उज्ववल भविष्यको शुभकामना व्यक्त गर्दछौ। ❤️❤️

सारथि परिवार
985-1364464

नयाँ भर्ना खुल्यो: ३५ औं अधिवक्ता परीक्षा तयारी, सम्पर्क: 985-1364464Click here to join WhatsApp group : https://chat.wh...
30/03/2026

नयाँ भर्ना खुल्यो: ३५ औं अधिवक्ता परीक्षा तयारी, सम्पर्क: 985-1364464
Click here to join WhatsApp group : https://chat.whatsapp.com/FXPlVO3UiYa5t8SwVndocV?mode=gi_t
सारथि ल एकेडेमी प्रा.लि. तथा सारथी लिगल सर्भिस एशोसियट्स एण्ड रिसर्च सेन्टर प्रा.लि. ले नेपाल कानून व्यवसायी परिषद्द्वारा लिईएको अधिवक्ता तहको ३२औं, ३३औं र ३४औं परिक्षामा परीक्षा केन्द्रीत तयारी कक्षाहरु सन्चालन गरी उत्कृष्ट नजिता समेत प्राप्त गरीसकेका छौं। अब सन्चालन हुने ३५औं अधिवक्ता परिक्षालाई केन्द्रीत गरी तयारी कक्षा सन्चालन भईराखेको छ । तपाईको ३५औं अधिवक्ता परीक्षामा आफ्नो अधिवक्ता बन्ने उद्देश्य पुरा गराउन सारथि परिवार सदैव प्रतिबद्द छ। सिट सिमित छ ! समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला। free whats app: 985-1364464 मा सम्पर्क गर्नुहोला ।
हाम्रा विशेषताहरु
👉अनुभवि, दक्ष एवम् प्राज्ञिक व्यक्तित्वहरुबाट कक्षा संचालन गराईने ।
👉 ३१ औं अधिवक्ता तह परिक्षाका सर्वोत्कृष्ट सहित उत्कृष्ट अधिवक्ताहरुद्वारा Discussion कक्षाहरु संचालन गरिने ।
👉घरमै बसी Online मार्फत कक्षामा सहभागी हुन सकिने ।
👉 हरेक दिन संचालित कक्षाका भिडियो रेकडिङ्ग सहजताका साथ उपलब्ध गराईने ।
👉 पुर्ण शैक्षीक तथा पारिवारीक वातावरणमा कक्षा संचालन गरिने
👉 Live मिसिल कक्षा संचालन गरिने ।
👉 प्रत्येक हप्ता Live MCQ र MOCK TEST लिईने ।
👉 समय: नियमित कक्षा साझ ७ः३० देखि ९ः३० बजे सम्म ।
👉प्रत्येक दिन विहान ५ः३० बजेदेखी ७:०० बजेसम्म छलफल कक्षा सन्चालन हुने।
👉आवस्यकिय नोट तथा अन्य पाठ्यसामाग्री तुरुन्तै उपलब्ध गराईने ।
👉 कक्षाहरु गुगल मिट (online मात्र) मार्फत गराईने।
👉साप्ताहिक रूपमा मिसिलको नमुना परीक्षा तथा फिडव्याक कक्षा हुने ।
👉हरेक दिन उत्कृष्ट Guidance गरीने ।
👉एक पटक भर्ना भईसकेपछी परीक्षा सन्चालन हुने मितीसम्म कक्षामा सहभागी हुन पाईने साथै लिखित परीक्षा उत्तिर्ण पश्चात अन्तरवार्ता समेत तयारी गराईने।
👉मिसिलका आवस्यकिय सबै मस्यौदा उपलब्ध गराईने ।
थप जानकारी तथा आफ्नो सिट सुरक्षित गर्नका लागी तलको नम्बरमा सम्पर्क गर्नुहुन सारथि परिवार अनुरोध गर्दछौं।
सम्पर्क नं. 985-1364464
हामी संग Whatsapp मा जोडिन हाम्रो Whatsapp नं. 985-1364464 रहेको छ ।

20/03/2026

नयाँ भर्ना खुल्यो: ३५ औं अधिवक्ता परीक्षा तयारी अभिमुखिकरण कक्षा
Click here to join WhatsApp group : https://chat.whatsapp.com/FXPlVO3UiYa5t8SwVndocV?mode=gi_t
सारथि ल एकेडेमी प्रा.लि. तथा सारथी लिगल सर्भिस एशोसियट्स एण्ड रिसर्च सेन्टर प्रा.लि. ले मिति २०८२ चैत्र १४ गते साँझ ७:३० बजे बाट नेपाल कानून व्यवसायी परिषद्द्वारा लिईने अधिवक्ता तहको परिक्षा तयारी अभिमुखिकरण कक्षा ३१ औं अधिवक्ता तह परिक्षामा सर्वोत्कृष्ट हुन सफल तथा आदरणीय प्राज्ञिक व्यक्तित्व श्री ओम प्रकाश घिमिरेज्यूबाट संञ्चालन हुन गईरहेको छ । सिट सिमित छ ! समयमै आफ्नो सिट सुरक्षित गरि मौकाको फाईदा लिनुहुन अनुरोध गर्दछौं। free whats app: 985-1364464 मा सम्पर्क गर्नुहोला ।
हाम्रा विशेषताहरु
👉अनुभवि, दक्ष एवम् प्राज्ञिक व्यक्तित्वहरुबाट कक्षा संचालन गराईने ।
👉 ३१ औं अधिवक्ता तह परिक्षाका सर्वोत्कृष्ट सहित उत्कृष्ट अधिवक्ताहरुद्वारा Discussion कक्षाहरु संचालन गरिने ।
👉घरमै बसी Online मार्फत कक्षामा सहभागी हुन सकिने ।
👉 हरेक दिन संचालित कक्षाका भिडियो रेकडिङ्ग सहजताका साथ उपलब्ध गराईने ।
👉 पुर्ण शैक्षीक तथा पारिवारीक वातावरणमा कक्षा संचालन गरिने
👉 Live मिसिल कक्षा संचालन गरिने ।
👉 प्रत्येक हप्ता Live MCQ र MOCK TEST लिईने ।
👉 समय: नियमित कक्षा साझ ७ः३० देखि ९ः३० बजे सम्म ।
👉प्रत्येक दिन विहान ५ः३० बजेदेखी ७:०० बजेसम्म छलफल कक्षा सन्चालन हुने।
👉आवस्यकिय नोट तथा अन्य पाठ्यसामाग्री तुरुन्तै उपलब्ध गराईने ।
👉 कक्षाहरु गुगल मिट (online मात्र) मार्फत गराईने।
👉साप्ताहिक रूपमा मिसिलको नमुना परीक्षा तथा फिडव्याक कक्षा हुने ।
👉हरेक दिन उत्कृष्ट Guidance गरीने ।
👉एक पटक भर्ना भईसकेपछी परीक्षा सन्चालन हुने मितीसम्म कक्षामा सहभागी हुन पाईने ।
👉मिसिलका आवस्यकिय सबै मस्यौदा उपलब्ध गराईने ।
थप जानकारी तथा आफ्नो सिट सुरक्षित गर्नका लागी तलको नम्बरमा सम्पर्क गर्नुहुन सारथि परिवार अनुरोध गर्दछौं।
सम्पर्क नं. 985-13644644464
हामी संग Whatsapp मा जोडिन हाम्रो Whatsapp नं. 985-136446464 रहेको छ ।

Address

Anamnagar
Anamnagar

Telephone

+9779851364464

Website

Alerts

Be the first to know and let us send you an email when Sarathi Legal Service associates and research centre pvt.ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sarathi Legal Service associates and research centre pvt.ltd.:

Shortcuts

Share