मालिका विकास संघ-नेपाल

  • Home
  • Nepal
  • Achham
  • मालिका विकास संघ-नेपाल

मालिका विकास संघ-नेपाल Non profitable organization
www.mdo.org.np

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मालिका विकास संघ-नेपाल  को साझेदारी संचालित एकिकृत सामुदायिक ...
22/05/2026

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मालिका विकास संघ-नेपाल को साझेदारी संचालित एकिकृत सामुदायिक विकास परियोजना अन्तर्गत चौरपाटी चौरपाटी गाउँपालिका वडा न १,२,३ र ४ का विभिन्न बिद्यालयमा स्पोनसरसीप कार्यक्रम मा आवद्ध विद्यार्थीहरु लाई शैक्षिक सामाग्री , बिद्यालय पोसाक, घर मा बसाइकुन ब्यवस्थापन को लागि table , rack सरसफाइ सहज को लागि साबुन , ब्रस ,भ्यास्लिन ,तेल लगायत का बिबिध अति आवश्यक र दैनिक प्रयोगका सामाग्रीहरू हस्तान्तरण गरिएकाे छ ।

बाल अधिकार , बाल संरक्षण , बाल बिबाह न्यूनीकरण, डिजिटल सुरक्षा सम्बन्धि ३ दिने शिक्षकहरुलाई तालिम सम्पन्न ।मिति : २०८३ ब...
10/05/2026

बाल अधिकार , बाल संरक्षण , बाल बिबाह न्यूनीकरण, डिजिटल सुरक्षा सम्बन्धि ३ दिने शिक्षकहरुलाई तालिम सम्पन्न ।
मिति : २०८३ बैशाख ८-१० गते, चाैरपाटी अछाम

मालिका विकास संघ-नेपालका अध्यक्ष श्री Him Bahadur Vishwakarma ज्यू का पुजनिय बुबा स्वर्गबास हुनुभएकाे खबरले मर्माहित बना...
18/04/2026

मालिका विकास संघ-नेपालका अध्यक्ष श्री Him Bahadur Vishwakarma ज्यू का पुजनिय बुबा स्वर्गबास हुनुभएकाे खबरले मर्माहित बनाएकाे छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गर्दछाैँ ।

मालिका विकास संघ-नेपाल परिवार

09/01/2026

अछाम जिल्लाको चौरपाटी गाउँपालिका-१ मा गाउँघर क्लिनिक भवन, विद्यालयको खानेपानी धारा तथा महिनावारीमैत्री शौचालय .....

08/01/2026

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका-१ मा गाउँघर क्लिनिक भवन, विद्यालयको खानेपानी धारा तथा महिनावारीमैत्री श....

26/12/2025

अछाम । मालिका विकास संघ नेपालले चौरपाटीमा सामाजिक लेखा परिक्षण गरेको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथ...

25/12/2025

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका अन्तर्गत दुई विद्यालयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला कार्यक...

गुड नेवर्स ईन्टरनेशनल नेपाल काे आर्थिक तथा प्राबिधिक सहयाेगमा तथा मालिका विकास संघ-नेपाल काे साझेदारीमा  सञ्चालित एकिकृत...
23/12/2025

गुड नेवर्स ईन्टरनेशनल नेपाल काे आर्थिक तथा प्राबिधिक सहयाेगमा तथा मालिका विकास संघ-नेपाल काे साझेदारीमा सञ्चालित एकिकृत सामुदायिक विकास परियाेजनाकाे सन् २०२५ मा गरेका कार्यक्रमकाे सामाजिक लेखा परिक्षण सम्पन्न भएकाे छ ।
कार्यक्रम भएकाे मिति : २०८२ पुष ७ गते

स्थानिय शैक्षिक सामाग्री प्रदर्शनी तथा पढाई मेला कार्यक्रम चाैरपाटी, अछाममिति : २०८२ मंसिर २९ गते, गुड नेवर्स इन्टरनेशनल...
16/12/2025

स्थानिय शैक्षिक सामाग्री प्रदर्शनी तथा पढाई मेला कार्यक्रम
चाैरपाटी, अछाम
मिति : २०८२ मंसिर २९ गते,

गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयोगमा र मालिका विकास संघ नेपालको सहजिकरणमा चौरपाटी गाउँपालिका वडा नं.२, मा अवस्थित श्री दसपल्ले पानी मा.वि काे आयोजनामा स्थानिय शैक्षिक सामाग्री प्रदर्शनी तथा पढाई मेला को कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको ब्यबहारिक सिकाई तथा पढाई, ज्ञान विकास को लागि गरिएकाे उक्त पढाइ मेला कार्यक्रमकाे अवसरमा अन्य अतिरिक्त क्रियाकलापहरू पनि संचालन गरिएको थियाे ।

६१ औं राष्ट्रिय बाल दिवश काे अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।मिति २०८२ भदाैं २९ गतेका दिन गुड नेवर्स ईन्टर नेशनल...
14/09/2025

६१ औं राष्ट्रिय बाल दिवश काे अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ।

मिति २०८२ भदाैं २९ गतेका दिन गुड नेवर्स ईन्टर नेशनल नेपालकाे आर्थिक तथा प्राबिधिक सहयाेगमा र मालिका विकास संघ-नेपाल साथै सहयाेगी संस्था सम विकास नेपाल र चाैरपाटी गाउँपालिकाकाे समन्वयमा, श्री सिउडी बाल क्लव तथा श्री सिउडी मा.वि काे आयाेजनामा बालबालिकामा लगानी : सुनिश्चित भविष्यकाे थालनी भन्ने मुल नाराका साथ ६१ औं राष्ट्रिय बाल दिवश काे अवसरमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।

Address

Mangalsen
Achham
10700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when मालिका विकास संघ-नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share