सैनामैना सामुदायिक वन उपभोक्ता समुह

  • Home
  • Nepal
  • नेपाल
  • सैनामैना सामुदायिक वन उपभोक्ता समुह

सैनामैना सामुदायिक वन उपभोक्ता समुह स्थापना २०५९
जि.व.का.रु.दर्ता.न. ४२/०५८/?

बर्तमान कार्यसमिती नामवली

१. अध्यक्ष - हुम बहादुर राहदी
२. उपाध्यक्ष - जित बहादुर गाहा
३. सचिव - कमला आचार्य पन्थी
४. कोषाध्यक्ष - कासिराम भन्डारी
५. ससचिव - राम प्रसास पन्थी
६. सदस्य - ज्ञान माया सुवेदी
७. सदस्य - दिपु चौधरी
८. सदस्य - लक्ष्मी वाग्ले
९. सदस्य - हरी राहदि
१०. सदस्य - नविर रामजाली
११. सदस्य - तोलाकान्त गैरे

06/11/2025

२२औ बार्षिक साधारण सभामा हार्दिक निमन्त्रणा...🙏
मिति २०८२/०७/२२ गते
बिहान ११ बजे, सैनामैना सामुदायिक वनको कार्यलय ।

२२औ बार्षिक साधारण सभाको उपलक्ष्यमा यही कार्तीक २२ गते शनिबार सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ..🙏
03/11/2025

२२औ बार्षिक साधारण सभाको उपलक्ष्यमा यही कार्तीक २२ गते शनिबार सबैलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ..🙏

28/11/2024

सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ...🙏🙏
यही मङ्सिर १५ गते शनिबार

24/11/2024

सबैलाई कार्यक्रममा उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौ ।

21/11/2024

यही मङ्सिर ८, ९ र १० गते ३ दिनको लागि सुकेका तथा ढले पडेका जर्ना दाउरा सन्कलन गर्न वन प्रवेश खुल्ला गरिएको सबैमा यसै सुचना द्वारा जानकारी गराउदछौ.. 🙏

गत बर्ष लगाईएका टिक जातका बिरुवाहरु हर्लक्कै बढेका छ्न ।हाल झाडी सफाई गर्ने कार्य भै रहेको छ, झाडी सफाई पश्चात् देखिका ब...
01/10/2024

गत बर्ष लगाईएका टिक जातका बिरुवाहरु हर्लक्कै बढेका छ्न ।
हाल झाडी सफाई गर्ने कार्य भै रहेको छ, झाडी सफाई पश्चात् देखिका बिरुवाहरु.....🌴🌴

सम्बन्धित सबैका लागी.....
27/09/2024

सम्बन्धित सबैका लागी.....

Address

सैनामैना नगरपालिका/१ , रुपन्देही
नेपाल
32908

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+97771405227

Website

Alerts

Be the first to know and let us send you an email when सैनामैना सामुदायिक वन उपभोक्ता समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सैनामैना सामुदायिक वन उपभोक्ता समुह:

Share