NRCS Nuwakot Chapter

Call

NRCS Nuwakot Chapter निरन्तर यात्रामा...

सहयोगको लागी अनुरोध ।Hari Shrestha
16/11/2026

सहयोगको लागी अनुरोध ।

Hari Shrestha

रसुवा भोटेकोशी बाढी पश्चात नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले संचालन गर्दै आएको बिबिध गतिबिधिहरुको फिनिस रेडक्र...
16/11/2026

रसुवा भोटेकोशी बाढी पश्चात नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले संचालन गर्दै आएको बिबिध गतिबिधिहरुको फिनिस रेडक्रसका प्रतिनिधिहरुबाट अनुगमन भएको छ ।

मिति : २०८३कार्तिक २९ गते ।
जय रेडक्रस ।

Uddhav Sharma Rijal
Hari Shrestha

09/11/2026
नुवाकोट जिल्ला लिखु गाउपालिका-३ मा पहिरोबाट प्रभावित भई बिस्थापित भएका ८ घर परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोट ज...
07/11/2026

नुवाकोट जिल्ला लिखु गाउपालिका-३ मा पहिरोबाट प्रभावित भई बिस्थापित भएका ८ घर परिवारहरुलाई नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाबाट सहायता सामाग्री बितरण गरिएको छ ।
जसमा खाद्य /गैरखाद्य तथा सरसफाई सामाग्री रहेको छ ।

मिति : २०८३/०७/२१
जय रेडक्रस
Hari Shrestha
Uddhav Sharma Rijal

07/11/2026
07/11/2026
नेपाल रेडक्रस सोसाइटी र नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका बीच भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक ...
05/11/2026

नेपाल रेडक्रस सोसाइटी र नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका बीच भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि आर्थिक सहयोगसहितका विभिन्न प्रतिकार्यका कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ।
गाउँपालिकामा आयोजित एक कार्यक्रमका विच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) नेपाल प्रमुख डेभिड फिसरको उपस्थितिमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा सभापति हरि श्रेष्ठ र तारकेश्वर गाउँपालिकाका प्रमुख शिव अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

मिति:२०८३।०७।१८
जय रेडक्रस 🙏🏼

🙏 **हार्दिक धन्यवाद झापा जिल्ला शाखा परिवारलाई ❤️**नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखालाई झापा जिल्ला शाखाबाट रसुव...
03/11/2026

🙏 **हार्दिक धन्यवाद झापा जिल्ला शाखा परिवारलाई ❤️**

नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखालाई झापा जिल्ला शाखाबाट रसुवा भोटेकोशी बाढ़ीको सहयोगार्थ रु. ५०,००० (पचास हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।

यस सहयोगले विपद् प्रभावित क्षेत्र प्रभावित परिवारहरूकों आवश्यकतामा सहयोग पुर्‍याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौँ।

मानवीय सेवाको यस पवित्र अभियानमा यहाँहरूले देखाउनुभएको सहयोग, सद्भाव र एकताप्रति नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछ।

**मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो। ❤️🙏**

**नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा**


Address

Nuwakot
काठमाडौं

Telephone

010560970

Website

Alerts

Be the first to know and let us send you an email when NRCS Nuwakot Chapter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share


Other काठमाडौं non profit organizations

Show All