भामो शाखा Bha mo sakha

भामो शाखा Bha mo sakha We help people who need help under Bha Mo Sakha

Sad News – Heartfelt CondolencesWe are deeply saddened to share the passing of Mr. Parshuram Wagle, 65 years old, a resi...
23/09/2025

Sad News – Heartfelt Condolences

We are deeply saddened to share the passing of Mr. Parshuram Wagle, 65 years old, a resident of Saipangongram, Bhamusakha.

He peacefully left us on 22 September 2025 at 8:15 PM in Nogram.

The final rites will be held on 23 September 2025 at Ngaoghat, after 12:00 PM.

We kindly inform all relatives and friends to join us in offering prayers and paying their last respects.

30/03/2025
आजको चण्डी पाठ साथै सत्सङ्ग का केहि दृश्यहरु
20/07/2024

आजको चण्डी पाठ साथै सत्सङ्ग का केहि दृश्यहरु

आज दिनाङ्क 14-7-2024 का दिन भामो नगर शाखा को वार्षिक बैठक गरिएको थियो सो बैठक् का केहि दृश्यहरु
14/07/2024

आज दिनाङ्क 14-7-2024 का दिन
भामो नगर शाखा को वार्षिक बैठक गरिएको थियो
सो बैठक् का केहि दृश्यहरु

आजको चण्डी पाठ साथै सत्सङ्ग मा उपस्थित हुनुभएका भक्त जन हरू को केहि दृश्यहरु
13/07/2024

आजको चण्डी पाठ साथै सत्सङ्ग मा उपस्थित हुनुभएका भक्त जन हरू को केहि दृश्यहरु

आज 5/7/2024 का दिन भामो शाखा सैंपाङ्गौ का गोर्खा हरु सबै मिली जुली नदि बडेर दुख पाउने केही पानि पिडित हरू लाई सानो सहयोग...
05/07/2024

आज 5/7/2024 का दिन भामो शाखा सैंपाङ्गौ का गोर्खा हरु सबै मिली जुली
नदि बडेर दुख पाउने केही पानि पिडित हरू लाई सानो सहयोग दान गरि यो
यस कार्य मा साथ सहयोग दिनु हुने सबै लाई भामो शाखा को तर्फ बाट धेरै धेरै धन्यबाद दिन चाहन्छौं
ယနေ့ 5/7/2024 ဗန်းမော်မြို့ စိန်ပန်းကုန်း ဂေါ်ရခါး အဖွဲ့မှ
ရွှေကျေးနား အထက(၆) စာသင်ကျောင်းသို့ ရောက်ရှိနေသော ရေဘေးသင့် ပြည်သူ အတွက် အိမ်ထောင်စု ပေါင်း ၂၆ စု စာကို (၁အိမ်ထောင်လျင် ဆန်၂ပြည် ကြက်ဥ ၃လုံး ခေါက်ဆွဲ၂ထုပ် ဆား ၅၀သား ၁ထုပ်)တနိုင်တပိုင် ကူညီ လှူတမ်း ပေးခဲ့ပါသည်
ပါဝင်ကူညီသူ အားလုံးကို လဲ ကျေးဇူး အထူး တင်ရှိပါသည်

हिजो 25-5-2024 का दिन भामो नगर सैंपाङ्गौ मा संसारि पुजा गरिएका केही दृश्य हरू
26/05/2024

हिजो 25-5-2024 का दिन भामो नगर सैंपाङ्गौ मा संसारि पुजा गरिएका केही दृश्य हरू

सन 2024 साल ‍को  राम नवमी पर्व  का केहि दृश्यहरुसैंपाङ्गौं     भामो
17/04/2024

सन 2024 साल ‍को
राम नवमी पर्व का केहि दृश्यहरु
सैंपाङ्गौं भामो

श्री सम्बत २०८० सन 2024 साल होलि पर्व को शुभकामना    भामो साखा सैंपाङ्गौं का बिध्यार्थी हरूले होलि खेल्दै गरेका केहि दृश...
25/03/2024

श्री सम्बत २०८० सन 2024 साल होलि पर्व को शुभकामना
भामो साखा सैंपाङ्गौं का बिध्यार्थी हरूले होलि खेल्दै गरेका केहि दृश्यहरु

धन्यवाद ज्ञापनदिनाङ्क 5-1-2024 का दिन भामो नगर सैंपाङ्गौं निवासी ( हाल थाईलेन )श्रिमान  अर्जुन पौड्याल ज्यु द्वारा कपुर ...
05/01/2024

धन्यवाद ज्ञापन
दिनाङ्क 5-1-2024 का दिन
भामो नगर सैंपाङ्गौं निवासी ( हाल थाईलेन )श्रिमान अर्जुन पौड्याल ज्यु
द्वारा कपुर खान / अस्तु बगाउने घाट को बाटो (सिल्मेट) बनाउन को लागि पाँच लाख (500000)च्याट् दान गर्नु भएको मा हामी
भामो शाखा दुखनिवाहरण समिति का तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं
यो दानको प्रभाव ले हजुर साथै हजुर का सपरिवार
शुखि रहोस-शान्ति रहोस् -निरोगी रहोस
साधु साधु साधु

धन्यवाद ज्ञापनदिनाङ्क 5-1-2024 का दिन भामो नगर सैंपाङ्गौं निवासी ( हाल मिचिना)श्रीमती  सावित्री अधिकारी ज्यु द्वारा कपुर...
05/01/2024

धन्यवाद ज्ञापन
दिनाङ्क 5-1-2024 का दिन
भामो नगर सैंपाङ्गौं निवासी ( हाल मिचिना)श्रीमती सावित्री अधिकारी ज्यु
द्वारा कपुर खान / अस्तु बगाउने घाट को बाटो (सिल्मेट) बनाउन को लागि एक लाख (100000)च्याट् दान गर्नु भएको मा हामी
भामो शाखा दुखनिवाहरण समिति का तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं
यो दानको प्रभाव ले हजुर साथै हजुर का सपरिवार
शुखि रहोस-शान्ति रहोस् -निरोगी रहोस
साधु साधु साधु

धन्यवाद ज्ञापनस्वर्गीय पिता श्रि लाई उदेश्य राखि पं दिल्लीराम पोखेर्ल् ज्यु द्वाराoxygen machine भामो शाखा दुखनिवाहरण सम...
05/01/2024

धन्यवाद ज्ञापन
स्वर्गीय पिता श्रि लाई उदेश्य राखि पं दिल्लीराम पोखेर्ल् ज्यु द्वारा
oxygen machine भामो शाखा दुखनिवाहरण समिति मा दान गर्नुभएको छ र समिति का तर्फ वाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं
साधु साधु साधु

Address

Banmaw

Telephone

+959402207566

Website

Alerts

Be the first to know and let us send you an email when भामो शाखा Bha mo sakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share