NepLux Connect

NepLux Connect Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de NepLux Connect, Centre communautaire, Luxembourg.

🇳🇵नमस्कार सबैलाई 🇱🇺

NepLux Connect लक्जमबर्गमा बस्ने नेपालीहरूलाई जोड्ने community page हो। यहाँ नेपाली कार्यक्रमहरू र उपयोगी जानकारी साझा गरिन्छ।

यदि तपाईंहरूलाई उपयुक्त लागेमा कृपया हाम्रो page Follow गरेर सहयोग गरिदिनु होला।

धन्यवाद 🙏

14/05/2026

🇳🇵🫶🏻🇱🇺 | NepLux Connect
हाम्रो पृष्ठबाट यो भिडियो साझा गर्न पाउँदा हामी उत्साहित छौं! यसले हाम्रा सेवाहरू र हामी तपाईंको लागि के गर्न सक्छौं भन्ने कुरा प्रकाश पार्छ। अन्त्यसम्म हेर्नुहोस् र थप विवरणहरूको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

🇳🇵🇱🇺 🇳🇵 🇱🇺

SUPPORT BY:-
Khatri Bipin | Travel World Ticketing
Raw Video via : Krishna (Schifflange, Luxembourg 🇱🇺 )

12/05/2026

| Travel World Ticketing ✈️

🙏 50_FOLLOWERS_MILESTONE 🎉

हामीलाई ५ दिनमै ५० Followers पुर्याउनुभएकोमा धन्यवाद ।
50th follower को विजेता भोलि बिहान ७:३० बजे (13-May, 2026) घोषणा हुनेछ।

हाम्रो अर्को लक्ष्य: 100 Followers (अगाडि १० दिनभित्र)
100 Followers पुर्याएपछि, १ भाग्यमानी follower लाई 50% Flight Ticket Discount प्रदान गरिनेछ।

हामीसँग यात्रा गर्नुहोस् र हाम्रो Growth मा सहभागी हुनुहोस् ।

As we grow, we celebrate together.🤝
Make us your travel partner. ✈️

TRAVEL WORLD TICKETING
Professional Travel & Ticketing Services.



Khatri Bipin | NepLux Connect
Overseas Representative
Pangolin Travels
Luxembourg | Europe
🇳🇵🫶🏻🇱🇺

  Turkish Airlines aircraft 🛩️Today at Tribhuvan International Airport, a Turkish Airlines aircraft had a landing gear-t...
11/05/2026

Turkish Airlines aircraft 🛩️
Today at Tribhuvan International Airport, a Turkish Airlines aircraft had a landing gear-tyre fire after landing.🫡🇳🇵

NepLux Connect | Khatri Bipin

  | लक्जेम्बर्गको दक्षिणतिर पुलिस चेकिङ भइरहेको छ  ।🤝NepLux ConnectKhatri Bipin🤝
06/05/2026

| लक्जेम्बर्गको दक्षिणतिर पुलिस चेकिङ भइरहेको छ ।🤝
NepLux Connect
Khatri Bipin🤝

  🇱🇺🇳🇵आदरणीय व्यवस्थापन पक्ष,भोलि मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस (Labour Day), Luxembourg मा कानुनी रूपमा मान्यता प्र...
30/04/2026

🇱🇺🇳🇵
आदरणीय व्यवस्थापन पक्ष,

भोलि मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस (Labour Day), Luxembourg मा कानुनी रूपमा मान्यता प्राप्त सार्वजनिक बिदा हो। यो दिन विश्वभर श्रमिकहरूको अधिकार, सम्मान र योगदानप्रति सम्मान व्यक्त गरिने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। लक्जेम्बर्गको श्रम कानुनअनुसार, कानुनी रूपमा सञ्चालन गर्न अनुमति प्राप्त क्षेत्र बाहेक कर्मचारीलाई सार्वजनिक बिदाको अधिकार सुनिश्चित गरिएको छ।

यस सन्दर्भमा, नेपाली समुदायका श्रमिकहरूलाई पनि अन्य सबै कर्मचारीसरह समान कानुनी अधिकार, सम्मान र सुविधा प्रदान गरिनु आवश्यक छ। राष्ट्रियता वा समुदायको आधारमा फरक व्यवहार गर्नु न कानुनी रूपमा उचित मानिन्छ, न नै नैतिक रूपमा स्वीकार्य हुन्छ।

यदि सार्वजनिक बिदाको दिन कर्मचारीलाई काममा खटाइन्छ भने, त्यसका लागि लक्जेम्बर्गको श्रम कानुनअनुसार आवश्यक अतिरिक्त पारिश्रमिक, सुविधा वा वैकल्पिक बिदा उपलब्ध गराइनुपर्छ। श्रमिकको अधिकारको संरक्षण गर्नु प्रत्येक रोजगारदाताको जिम्मेवारी र दायित्व हो।

हामी यो विषयलाई पूर्ण सम्मानका साथ तर गम्भीर रूपमा प्रस्तुत गर्न चाहन्छौं, किनकि विदेशमा कार्यरत नेपाली श्रमिकहरू पनि कानुनले सुनिश्चित गरेको समान अधिकार, मर्यादा र न्यायपूर्ण व्यवहारका हकदार छन्। पारदर्शी र न्यायपूर्ण कार्य वातावरणले नै रोजगारदाता र कर्मचारीबीचको विश्वासलाई अझ मजबुत बनाउँछ।

धन्यवाद।
NepLux Connect
Khatri Bipin🤝

 🤝With Khuman Adhikari I just got recognised as one of their top fans! 🎉NepLux ConnectKhatri Bipin🇳🇵🇱🇺
20/04/2026

🤝
With Khuman Adhikari
I just got recognised as one of their top fans! 🎉
NepLux Connect
Khatri Bipin
🇳🇵🇱🇺

 🇳🇵इन्द्रेणी युवा क्लबको सातौँ वार्षिकोत्सव तथा नव वर्ष मेला २०८३ भव्य रूपमा सफल होस् भन्ने कामना। विदेशमा रहे पनि मन आफ...
19/04/2026

🇳🇵
इन्द्रेणी युवा क्लबको सातौँ वार्षिकोत्सव तथा नव वर्ष मेला २०८३ भव्य रूपमा सफल होस् भन्ने कामना।

विदेशमा रहे पनि मन आफ्नै गाउँमै छ। इन्द्रेणी युवा क्लबको कार्यक्रममा साथ दिन पाउँदा गर्व लागेको छ।

NepLux Connect🇳🇵🇱🇺🙏
संस्थापक: गगन बहादुर खत्री (Gagan Khatri)
सञ्चालक: बिपिन खत्री(Khatri Bipin)

 Namaste 🙏 Greetings from Pangolin TravelsMother’s Day Special : Get 10% off international flights ✈️🙏🤝 : If you want mo...
17/04/2026


Namaste 🙏
Greetings from Pangolin Travels

Mother’s Day Special : Get 10% off international flights ✈️🙏🤝

: If you want more services check it…
https://www.facebook.com/share/p/1B7Qqb3ziA/?mibextid=wwXIfr

Thank you for your support.
Best regards,
NepLux Connect
Khatri Bipin
Overseas Representative
Pangolin Travel

 🇳🇵With Laxmi Sunrise Bank – I just got recognised as one of their top fans! 🎉NepLux ConnectKhatri Bipin🤝
14/04/2026

🇳🇵
With Laxmi Sunrise Bank – I just got recognised as one of their top fans! 🎉
NepLux Connect
Khatri Bipin🤝

13/04/2026

🇳🇵
नव वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति तथा समृद्धिको कामना व्यक्त गर्दछु। 🙏🇳🇵🇱🇺
NepLux Connect
Khatri Bipin🤝

🎉 नयाँ वर्ष २०८३ को विशेष अवसरमा 🎉  हजुरहरूलाई नयाँ वर्ष २०८३ मा घुम्न जान मन लागेको छ! 🌍✈️  Luxembourg बाट सुरु गरेर Eu...
13/04/2026

🎉 नयाँ वर्ष २०८३ को विशेष अवसरमा 🎉

हजुरहरूलाई नयाँ वर्ष २०८३ मा घुम्न जान मन लागेको छ! 🌍✈️

Luxembourg बाट सुरु गरेर Europe का सुन्दर देशहरू घुम्ने सपना अब सजिलै पूरा गर्न सक्नुहुन्छ 🇪🇺

✨ एउटै Schengen visa मा धेरै देश यात्रा
✨ नयाँ अनुभव, नयाँ संस्कृति
✨ जीवनभर सम्झिने यादहरू

यो नयाँ वर्ष २०८३ लाई अझ विशेष बनाऔं — विदेश यात्रा गरेर 🌟

📩 थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस्
📞 +352 691 726 368

#नयाँवर्ष२०८३
NepLux Connect
Khatri Bipin🤝

Adresse

Luxembourg

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque NepLux Connect publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Partager