Royal Events Korea

Royal Events Korea grow your followers support you to grow followers n engagment thanks for following

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।उक्त बाढीका कारण...
26/08/2026

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

26/08/2026

एक्स्ट्रिम (Xtreme) इनर्जी ड्रिंक्सद्वारा बाढी प्रभावितका लागि १ करोड सहयोग घोषणा 🙏😮

02/06/2026
02/06/2026

🔥 DHARAN, ARE YOU READY? 🎸⚡
The stage is set for a night full of madness, music & memories! 🌊🎶

Nepal’s favorite band SWAR is coming LIVE to shake the city at SUMMER MUSIC FEST 2026 💥

🎤 Featuring explosive performances by:
• Simma Rai
• 90’s Dharanezzzz Band
• Zailors – The Walking Clouds
• Rohit & The Crew

📍 Venue: Dharan Rangashala
📅 Date: 12 June 2026
🕔 Gates Open: 5 PM onwards

One crowd.
One vibe.
One unforgettable summer night. 🔥

🎟️ Early Bird Tickets OUT NOW
Grab yours before they’re gone
http://kk5.io/Summer

शुभ   प्रभातसत्यवती बजैसँग बर माग्न नबिर्सनु होला । ❤️🙏🏻
17/05/2026

शुभ प्रभात
सत्यवती बजैसँग बर माग्न नबिर्सनु होला । ❤️🙏🏻

काठमाडौँकी कुमारी (वा कुमारी देवी) एक जीवित देवी हुन्, जसलाई हिन्दु देवी तलेजु भवानी (दुर्गाको एक रूप) को जीवित अवतार मा...
17/05/2026

काठमाडौँकी कुमारी (वा कुमारी देवी) एक जीवित देवी हुन्, जसलाई हिन्दु देवी तलेजु भवानी (दुर्गाको एक रूप) को जीवित अवतार मानिन्छ।
काठमाडौँ वसन्तपुरकी
राजकुमारी (रोयल कुमारी)

। ゚viralシfypシ゚

शुभ बिहान।श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् ।।जय श्री पाथिभरा  माता ।।
17/05/2026

शुभ बिहान।
श्री पाथिभरा माताले हामी सबैको रक्षा गर्नुहोस् ।।
जय श्री पाथिभरा माता ।।

17/05/2026

uncel aunty
uncel ra dd ko naam k hola thaha vaye comment garnu lo

Address

Seoul

Website

Alerts

Be the first to know and let us send you an email when Royal Events Korea posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share