Daegu support centre for foreign workers-nepal

Daegu support centre for foreign workers-nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Daegu support centre for foreign workers-nepal, Nonprofit Organization, 달구벌대로 863 8-9층, Daegu.

26/07/2026

# #대구외국인근로지지원센터

무료종합친료
26/07/2026

무료종합친료

Labour's day
01/05/2026

Labour's day

⸻📢 E-7 लगायत अन्य भिसा भएका विदेशीहरूका लागि खुसीको खबर!कोरियन भाषा पढ्ने इच्छा भएको तर पढ्ने अवसर नपाएको साथी हरू (E7,F...
08/01/2026



📢 E-7 लगायत अन्य भिसा भएका विदेशीहरूका लागि खुसीको खबर!
कोरियन भाषा पढ्ने इच्छा भएको तर पढ्ने अवसर नपाएको साथी हरू (E7,F...... भीषा भएको साथीहरूलाई पनी यो वर्ष बाट COMPUTER,TOPIK1,TOPIK2 पढ्न सक्नु हुनेछ।
Note:E7लगायत अन्य भीषा हुने साथीहरुले सेंटरको ८ तलामा 외국인등록증,재직증명서 अथवा 건강보험자격득실확인서 लियर छिटो आउनुहोला मात्र १० जना
DAEGU वरपर(GYEONGSAN,MIRYANG,YENGCHAN,GUJI,WEGAN,GUMI,SANGJU,GHORYANG.... रहनु हुने साथीहरू यो हप्ता आवेदन मिति (2026-1-11)अन्तिम रहेको हुदा नछुटाऊनु होला। आवेदन दिन आऊँदा लेबल टेस्ट गरीनेछ । सोही टेस्ट को मार्क्स अनुसार TOPIK1,TOPIK2(중급,고급) विभाजन गरीनेछ ।
Note:E9 भीषावालाले RESIDENCE CARD मात्र लिएर आउनु भए हुन्छ।

14/12/2025
गत वर्ष जस्तै यो वर्ष पनि DeC 7 आउने आईतवार कोरियाको (대구,경산,달성군,달서구,영천,구미,왜관 .....등)DAEGU वरपर रहनु भएका विदेशीहरूलाई लक...
04/12/2025

गत वर्ष जस्तै यो वर्ष पनि DeC 7 आउने आईतवार कोरियाको (대구,경산,달성군,달서구,영천,구미,왜관 .....등)DAEGU वरपर रहनु भएका विदेशीहरूलाई लक्षित गरी निशुल्क सम्बंधित विभागको सम्बंधित डाक्टर सग उपचार लिन सक्नु हुनेछ । ।भिसा हुने,भिसा नहुने साथीहरू सबैले लाभ लिन सक्नु हुनेछ ।नाक,कान,घाटी,ऑखा,हाडजोर्नि,शरीरको आन्तरिक समस्या,प्रसुति सम्बन्धी समस्या लगायत स्वास्थ्य समस्या भएको साथीहरू यो हप्ता 대구외국인근로자지원센터 मा आएर उपचार लिन सक्नु हुनेछ |महिला दिदी बहिनीहरूमा पाठेघर सम्बन्धी चेक (मात्र 5 जना लाई गरीनेछ)|दिनको १३ बजे बाट नाम टिपाऊँन,उपचार सुरु गरीने छ भने १६:३० बजे सम्म मात्र नाम दर्ता लिईनेछ ।छिटो आउनु होला 👏🥰12:40 मा आएर लाइन मा उभिनु होला
नोट:RESIDENCE CARD(Residence card नभए PASSPORT ले पनी हुनेछ ।
Subway 2 no greenline 대실역 1 नम्बर गेट बाट 3 मिनेट मात्र लाग्नेछ।

19/11/2025
리더 meeting
26/10/2025

리더 meeting

भोली  यता होई 😍😍👏👏
25/10/2025

भोली यता होई 😍😍👏👏

Address

달구벌대로 863 8-9층
Daegu

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Website

Alerts

Be the first to know and let us send you an email when Daegu support centre for foreign workers-nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share