Rhino Chiba

Rhino Chiba Rhino Chiba, 非営利団体, Yachiyo-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. ९ स्थायी ठेगाना भई पोखरा महानगरपालिका हेम्जामा बसोबास गर्ने बर्ष २२ को बादल ...
31/10/2025

म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका वडा नं. ९ स्थायी ठेगाना भई पोखरा महानगरपालिका हेम्जामा बसोबास गर्ने बर्ष २२ को बादल छन्त्याल हाल अध्ययनको सिलसिलामा जापानको चिवा प्रान्त फुनाबासी सहरमा आफ्नो दाजुहरु संगै बस्दै आएका थिए । बादल छन्त्याल भाइको २०२५ अक्टोबर ५ तारिखमा आकस्मिक निधन भएको हुदा मृतक भाइको परिवारजनले आफ्नो छोराको लास भए पनि हेर्न र आफ्नै देशमा दाहसंस्कार गर्ने भनि लास नेपाल नै पठाउने इच्छा जाहेर गरेको तर आफ्नो आर्थिक श्रोतले नसक्ने भएकोले गर्दा मृतक भाइको दाजु तेजिन्द्र छन्त्यालले सक्दो आर्थिक सहयोगको अपिल गर्नुभएको हुदा यस राईनो चिबाले पनि केही राहत स्वरुप आर्थिक सहयोग गरेका छौं ।

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की 💐💐Nepal 1st Women Prime Minister Sushila Karki Congratulation
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की 💐💐
Nepal 1st Women Prime Minister Sushila Karki Congratulation

८ सेप्टेम्बर २०२५ — नेपालको इतिहासमा कालो दिन😭🙏     हिजोको घटनाले सम्पूर्ण नेपाली मन आक्रान्त बनाएको छ।भ्रष्ट्रचार बेथित...
09/09/2025

८ सेप्टेम्बर २०२५ — नेपालको इतिहासमा कालो दिन
😭🙏

हिजोको घटनाले सम्पूर्ण नेपाली मन आक्रान्त बनाएको छ।
भ्रष्ट्रचार बेथितिको विरुद्ध र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री चुनाब हुनु पर्छ भन्ने नाराका साथ शान्तिपूर्ण आन्दोलनमा निस्किएका युवायुवतीहरू मध्ये १९ जनाले आफ्नो अमूल्य ज्यान गुमाउनु पर्‍यो।

यो पीडा शब्दले भन्दा गहिरो छ
देशलाई बदल्ने सपना देखेका तिनीहरू आज हामीमाझ छैनन्।

🙏 दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
🙏 घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

अबको बाटो हिंसा होइन, न्यायपूर्ण संवाद होस्।
हिजोको बलिदान व्यर्थ नजाओस्।”**

✊ यो बलिदान व्यर्थ नहोस्, अबको बाटो न्याय र स्वतन्त्रताको होस्।

~~~~🎊🎂जन्म दिनको शुभकामना🎊🎂.....~~~~=================================यस राईनो चिबाका सचिब तथा समाजसेवी खगेन्द्र चाम्लिङ ...
24/08/2025

~~~~🎊🎂जन्म दिनको शुभकामना🎊🎂.....~~~~
=================================
यस राईनो चिबाका सचिब तथा समाजसेवी खगेन्द्र चाम्लिङ राई ज्यूको आज जन्म दिन परेको हुनाले यहाँको सु–स्वास्थ्य दिर्घायुको तथा उत्तरोत्तर प्रगतिको कामना सहित जन्म दिनको शुभकामना ब्यक्त गर्दछौ । -समस्त राईनो चिबा परिवार 🙏

OCTOBER  18 FRIDAY KATSUTADAI SHOW
27/09/2024

OCTOBER 18 FRIDAY
KATSUTADAI SHOW

दशैको धमका 📣📣📣📣📣📣📣टिका लगाउनुस दक्षिणा लिएर 🏃‍♀️🏃‍♀️🏃‍♀️छक्कापन्जा ५ हेरेर ग्रहदशा हरनम गर्नुस ढिला नगर्नुहोला है तल⏬दिए...
18/09/2024

दशैको धमका 📣📣📣📣📣📣📣
टिका लगाउनुस दक्षिणा लिएर 🏃‍♀️🏃‍♀️🏃‍♀️
छक्कापन्जा ५ हेरेर ग्रहदशा हरनम गर्नुस
ढिला नगर्नुहोला है तल⏬दिएको नम्बरमा समपर्क गरेर आफ्नो सिट सुरक्षित राख्नु होला

तपाई हाम्रै लोकप्रिय उत्क्रिस्ट,स्वादिष्ट भोजन गराईरहनुहुने …                                           हाम्रो अनी राम्र...
15/09/2024

तपाई हाम्रै लोकप्रिय उत्क्रिस्ट,स्वादिष्ट भोजन गराईरहनुहुने …


हाम्रो अनी राम्रो

NEW GAULE RESTAURANT मा
समपर्क गरेर टिकट लिन सक्नुहुन्छ है ..,….
📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣📣
ढिला नगरी आफ्नो सिट सुरक्षित राख्नुहोला

DATE. : 18th October Friday
GATE Open : 18:00
Movie Start : 18:30
Location. : Katsutadai Culture Center 2-5-1 Katsutadai yachiyo City Chiba prefecture

ChhakaPanja 5 Katsutadai Show 🎬🔥🔥एउटा थियो राजाएउटी थिइन रानीयो अदभुत जोडिको प्रेम काहानीतपाईहरुकै माया र हौसलाले गर्दा ...
14/09/2024

ChhakaPanja 5 Katsutadai Show 🎬🔥🔥
एउटा थियो राजा
एउटी थिइन रानी
यो अदभुत जोडिको प्रेम काहानी

तपाईहरुकै माया र हौसलाले गर्दा फेरीपनी, Rhino Chibaले बहुप्रतिक्षित नेपाली चलचित्र
CHHAKKA PANJA 5 खाचुतादाईमा प्रदर्शन गरिरहेको छ।नेपाली चलचित्रलाई मायाँगरी निम्न तल⬇️बमोजिम स्थान,समयमा उपस्थितीत भईदिनुहुन तपाईहरु सम्पुर्णमा हार्दिक चुलो निम्तो टक्र्याउन चाहान्छौं।

टिकटः SINGLE-2000¥
COUPLE-3500¥
Gaule Restaurants Yachiyodai restaurant लगाएत तल ⬇️राखिएको कन्ट्याक नम्बरहरुमा समपर्क गरेर आफ्नो टिकट सुरक्षित राख्न सक्नुहुन्छ।

DATE. : 18th October Friday
GATE Open : 18:00
Movie Start : 18:30
Location. : Katsutadai Culture Center 2-5-1 Katsutadai yachiyo City Chiba prefecture

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर “घरज्वाई” शो मा पाल्नुभई कार्यक्रमको शोभा बढाईदिनु भएकोमा यहॅाहरु सम्पुर्ण दर्शक श्रोत...
14/09/2024

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर “घरज्वाई” शो मा पाल्नुभई कार्यक्रमको शोभा बढाईदिनु भएकोमा यहॅाहरु सम्पुर्ण दर्शक श्रोताहरुमा हार्दिक कृतज्ञाता टक्राउदछौं ।
आगामी दिनहरुमा पनि यहॅाहरु मांझ अझ नयां नयां मनोरंजनात्मक कार्यक्रमहरु लिएर आउने जमर्को गर्ने छौ, आशा छ यहाहरुले माया गकिदिनुहुनेछ र अझ धेरै माया पाउने अपेक्षा गर्दछौं !! धन्यवाद
Gharjuwai Katsutadai show 13 Sept 2024 Katsutadai Chiba
राईनो चिवा Rhino Chiba

住所

Yachiyo-shi, Chiba

ウェブサイト

アラート

Rhino Chibaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー