RIKON ALERT Nepali Page

RIKON ALERT Nepali Page Prepared by: RIKON ALERT
(Action Group for Divorce by Agreement)
https://atoms9.wixsite.com/rikon-alert/nepali

बिदेशी नागरिकहरूका लागिसम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन​सम्बधविच्छेदको बारेमा वकिलसँग परामर्श गर्न सक्नुहु...
26/12/2022

बिदेशी नागरिकहरूका लागि
सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन

​सम्बधविच्छेदको बारेमा वकिलसँग परामर्श गर्न सक्नुहुन्छ। अन्य समस्या को बिषय मा पनि परामर्श गर्नु सक्नुहुन्छ।कानुनी सल्लाह बाहेक तपाईको श्रीमान,पत्नी,सँग को सम्बन्ध ,भिषा को बारेमा चिन्तितहुनुहुन्छ भने ,त्यस बाहेकका समस्या छ भने ,बिदेशी सहयोगी विज्ञहरु द्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ।परामर्शलाई गोप्य राखिनेछ।

​२०२३ साल फेब्रुअरी १५तारिख (शनिबार) १०:३०~१६:३०

<फोन मार्फत परामर्श>
☎ 06-6362-6125
(यो नम्बर यस् दिनको लागि मात्र। बुकिंग आवश्यक छैन।)

​<अनलाइन दर्ता>
Facebook
@ATOMS.ToyonakaInternationalCenter

​<प्रत्यक्ष कुराकानी・ZOOM द्वारा परामर्श>
※अग्रिम बुकिंग गर्नुहोस्।(म्याद फेब्रुअरी २२ तारिख( बुधबार )बिहान १० बजे)※प्रति ब्यक्ति ५० मिनेट सम्म
बुकिंगको लागि फोन नम्बर: ०६-६८४३-४३४३  इमेल:[email protected] (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र)
प्रत्यक्ष कुराकानी हुने स्थान: ओसाका बार एशोसिएशनको हल(ओसाका-सि, किता-कू, निसि तेन्मा १-१२-५)

आयोजक:ओसाका बार एशोसिएशन 
सह-प्रायोजक:रिकोन अलर्ट(आपसी सहमतिमा हुने सम्बन्धविच्छेदका मुद्दा सम्बन्धी अध्ययन समूह) 
सोधपुछ: रिकोन अलर्टको प्रतिनिधि कार्यालय (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र) ※बुधबार बन्द रहनेछ।
फोन: ०६-६८४३-४३४३  इमेल:[email protected]

बिदेशी नागरिकहरूका लागिसम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइनआफ्नो जीवनसाथीसँगको सम्बन्धमा आएका समस्याहरु या, सम...
27/12/2021

बिदेशी नागरिकहरूका लागि
सम्बन्धविच्छेद सम्बन्धि एक-दिने परामर्श हटलाइन

आफ्नो जीवनसाथीसँगको सम्बन्धमा आएका समस्याहरु या, सम्बन्धविच्छेद सम्बन्धि वकील इत्यादि विज्ञहरुसँग द्वारा निःशुल्क परामर्श सेवा प्रदान गरिनेछ। परामर्शलाई गोप्य राखिनेछ।
दोभाषे उपलब्ध हुने भाषाहरू: अंग्रेजी, चिनियाँ, उत्तर-दक्षिण कोरियाली, फिलिपिनी, भियतनामी, थाई, इन्डोनेसियाली, नेपाली, स्पेनि, पोर्तुगाली, रुसी

२०२२ साल फेब्रुअरी १९तारिख (शनिबार) १०:३०~१६:३०

<फोन मार्फत परामर्श>
☎ ०६-६३६६-२०२१
(यो नम्बर यस् दिनको लागि मात्र। बुकिंग आवश्यक छैन।)

​<अनलाइन दर्ता>
Facebook
@ATOMS.ToyonakaInternationalCenter


<प्रत्यक्ष कुराकानी・ZOOM द्वारा परामर्श>
※अग्रिम बुकिंग गर्नुहोस्।(म्याद फेब्रुअरी १७ तारिख(बिहिबार)बिहान १० बजे)※प्रति ब्यक्ति ५० मिनेट सम्म
बुकिंगको लागि फोन नम्बर: ०६-६८४३-४३४३  इमेल:[email protected] (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र)
प्रत्यक्ष कुराकानी हुने स्थान: ओसाका बार एशोसिएशनको हल(ओसाका-सि, किता-कू, निसि तेन्मा १-१२-५)

आयोजक:ओसाका बार एशोसिएशन 
सह-प्रायोजक:रिकोन अलर्ट(आपसी सहमतिमा हुने सम्बन्धविच्छेदका मुद्दा सम्बन्धी अध्ययन समूह) 
सोधपुछ: रिकोन अलर्टको प्रतिनिधि कार्यालय (तोयोनाका अन्तर्राष्ट्रिय केन्द्र) ※बुधबार बन्द रहनेछ।
फोन: ०६-६८४३-४३४३  इमेल:[email protected]

27/12/2021
27/12/2021

जापानमा एक्लै नगरपालिका अथवा वार्ड कार्यालयमा गएर सम्बन्ध विच्छेद गर्ने सूचना दिएपनि, सम्बन्ध विच्छेद गर्न सकिन्छ |

सम्बन्ध विच्छेदको सूचनाबाट बालबालिकाको कस्टडी निर्णय गर्न सकिन्छ |

बालबालिकाको कस्टडी आमा वा बाबु एकजना मात्रै हुन पाउँछ |

अर्को पक्षले कस्टडी लिएर बालबालिकासंग बसोबास गरिरहेको अवस्थामा बच्चाको कस्टडी तपाईंले लिन मुश्किल पर्न सक्छ |

सम्बन्ध विच्छेद सूचनामा जाली हस्ताक्षर गरिएको भएपनि नगरपालिका अथवा वार्ड कार्यालयले बुझिलिन्छ |

थाहै नपाइकन सम्बन्ध विच्छेद नगरियोस् भन्ने उदेश्यले, वडा कार्यालयमा [ सम्बन्ध विच्छेद अस्वीकृतिको निवेदन पत्र ] बुझाउनुहोस् |

https://atoms9.wixsite.com/rikon-alert/nepali

住所

1-1-1-601 Tamai-cho
Toyonaka-shi, Osaka
5600026

営業時間

月曜日 09:00 - 17:15
火曜日 09:00 - 17:15
木曜日 09:00 - 17:15
金曜日 09:00 - 17:15
土曜日 09:00 - 17:15
日曜日 09:00 - 17:15

アラート

RIKON ALERT Nepali Pageがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー