Tokyo Nepali Church Japan टोकियो नेपाली चर्च जापान

Tokyo Nepali Church Japan  टोकियो नेपाली चर्च जापान If you are looking for a Nepali speaking fellowship in Tokyo Japan, please contact us and join the fellowship.

२०२६ मे १० तारीख,आईतबारटोकियो नेपाली चर्च जापान, ताकादानोबाबा  ,टोकियो 〒161-0033 東京都新宿区下落合1丁目3−3 टोकियो नेपाली चर्च जापा...
12/05/2026

२०२६ मे १० तारीख,आईतबार
टोकियो नेपाली चर्च जापान, ताकादानोबाबा ,टोकियो
〒161-0033 東京都新宿区下落合1丁目3−3

टोकियो नेपाली चर्च जापानको आईतबार हुने आराधना संगतीमा आदरणीय पा. भावना ग्रान्जा ज्युले संचालन गर्नु भएको थीयो। साथै मण्डलीका आदरणीय डिकन अशोक सुनुवार ज्यू द्वारा "परमेश्वरले हाम्रो सोचाई भन्दा फरक तरिकाले काम गर्नुहुन्छ।" भन्ने सिर्षकबाट आसिषमय बचन प्रचार गर्नुभएको थीयो ।आदरणीय डिकन अशोक सुनुवार ज्यूलाई धेरै धन्यबाद दिन चाहन्छौ।सबैकुरा बाट परमेश्वर पितालाई महीमा भएको होस ।

हरेक आईतबार ठिक १:०० बजे बाट आराधना संगती सुरु हुनेछ हामी सबैजना १२:५० मा चर्च भवनमा उपस्थित हुनेछौं । हरेक आईतबार हुने सेवा संगती मा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं साथै हरेक आईतबार आराधना संगती पछी ३:१५ बाट जवान संगती सुरुहुने छ सम्पुर्ण जवानहरु सहभागी हुनसक्नुहुने छ । साथै हरेक महीनाको पहीलो हप्ता आमादिदी बहीनी संगती हुनेकुरा जानकारी गराउदछौ ।

हाम्रो संगती/सेवाहरु

साथै हरेक आईतबार बेलुकी जापान समय बेलुकी १०:०० देखी १२:३० सम्म बिश्वभरीबाट सहभागी हुने Tokyo Zoom Online fellowship हुनेछ भने हरेक मंगलबार र बिहीबार बेलुकी १० बजे देखी प्रार्थना टिमको प्रार्थना सेवा र Healing and Deliverance Service ( zoom fellowship)हुनेछ ।
साथै आमादिदी बहीनी संगती , जवान मीटींग संगती, हाउस् भीजीट प्रार्थना सेवा निरन्तर हुनेछ ।
आउनुहोस् हामी संग मिलेर संगती गरौं र परमेश्वरको महीमा गरौं ।
तपाई र हामी एउटै परिवार भएर परमेश्वरको सेवा गर्नेछौं आउनुहोस् ख्रिष्टको प्रेम बाड्ने मौका दिनुहोस ।

सम्पर्कको लागी
पाष्टर. प्रकाश ग्रान्जा
080 4180 4463

२०२५ मे ३ तारीख,आईतबारटोकियो नेपाली चर्च जापान, ताकादानोबाबा  ,टोकियो 〒161-0033 東京都新宿区下落合1丁目3−3 टोकियो नेपाली चर्च जापान...
05/05/2026

२०२५ मे ३ तारीख,आईतबार
टोकियो नेपाली चर्च जापान, ताकादानोबाबा ,टोकियो
〒161-0033 東京都新宿区下落合1丁目3−3

टोकियो नेपाली चर्च जापानको आईतबार हुने आराधना संगतीमा आदरणीय डिकन सुदिप नेपाली ज्युले संचालन गर्नु भएको थीयो साथै मण्डलीका आदरणीय पाष्टर. प्रकाश ग्रान्जा ज्यू द्वारा "प्रभु भोज" साथै "शक्तिशाली युवा "भन्ने सिर्षकबाट आसिषमय बचन प्रचार गर्नुभएको थीयो। आदरणीय पाष्टर प्रकाश ग्रान्जा ज्यु लाई धेरै धन्यबाद दिन चाहन्छौ सबैकुरा बाट परमेश्वर पितालाई महीमा भएको होस ।

हरेक आईतबार ठिक १:०० बजे बाट आराधना संगती सुरु हुनेछ हामी सबैजना १२:५० मा चर्च भवनमा उपस्थित हुनेछौं । हरेक आईतबार हुने सेवा संगती मा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं साथै हरेक आईतबार आराधना संगती पछी ३:१५ बाट जवान संगती सुरुहुने छ सम्पुर्ण जवानहरु सहभागी हुनसक्नुहुने छ । साथै हरेक महीनाको पहीलो हप्ता आमादिदी बहीनी संगती हुनेकुरा जानकारी गराउदछौ ।

हाम्रो संगती/सेवाहरु

साथै हरेक आईतबार बेलुकी जापान समय बेलुकी १०:०० देखी १२:३० सम्म बिश्वभरीबाट सहभागी हुने Tokyo Zoom Online fellowship हुनेछ भने हरेक मंगलबार र बिहीबार बेलुकी १० बजे देखी प्रार्थना टिमको प्रार्थना सेवा र Healing and Deliverance Service ( zoom fellowship)हुनेछ ।
साथै आमादिदी बहीनी संगती , जवान मीटींग संगती, हाउस् भीजीट प्रार्थना सेवा निरन्तर हुनेछ ।
आउनुहोस् हामी संग मिलेर संगती गरौं र परमेश्वरको महीमा गरौं ।
तपाई र हामी एउटै परिवार भएर परमेश्वरको सेवा गर्नेछौं आउनुहोस् ख्रिष्टको प्रेम बाड्ने मौका दिनुहोस ।

सम्पर्कको लागी
पाष्टर. प्रकाश ग्रान्जा
080 4180 4463

२०२५ अप्रिल २६ तारीख,आईतबारटोकियो नेपाली चर्च जापान, ताकादानोबाबा  ,टोकियो 〒161-0033 東京都新宿区下落合1丁目3−3 टोकियो नेपाली चर्च ...
28/04/2026

२०२५ अप्रिल २६ तारीख,आईतबार
टोकियो नेपाली चर्च जापान, ताकादानोबाबा ,टोकियो
〒161-0033 東京都新宿区下落合1丁目3−3

टोकियो नेपाली चर्च जापानको आईतबार हुने आराधना संगतीमा आदरणीय निशा तामाङ ज्युले संचालन गर्नु भएको थीयो साथै मण्डलीका आदरणीय पाष्टर साजन न्यौपाने ज्यु द्वारा "म जानेछु।" भन्ने सिर्षकबाट आसिषमय बचन प्रचार गर्नुभएको थीयो। आसिषमय बचनको लागी आदरणीय पाष्टर साजन न्यौपाने ज्यु लाई धेरै धन्यबाद दिन चाहन्छौ सबैकुरा बाट परमेश्वर पितालाई महीमा भएको होस । साथै संगती पश्चात जापान ईशाइ एकता समाज को आयोजन मा जवान संगती सम्पन्न भएको थीयो। यी सबैकुराबाट परमेश्वरलाई महीमा भएको होस।

हरेक आईतबार ठिक १:०० बजे बाट आराधना संगती सुरु हुनेछ हामी सबैजना १२:५० मा चर्च भवनमा उपस्थित हुनेछौं । हरेक आईतबार हुने सेवा संगती मा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं साथै हरेक आईतबार आराधना संगती पछी ३:१५ बाट जवान संगती सुरुहुने छ सम्पुर्ण जवानहरु सहभागी हुनसक्नुहुने छ । साथै हरेक महीनाको पहीलो हप्ता आमादिदी बहीनी संगती हुनेकुरा जानकारी गराउदछौ ।

हाम्रो संगती/सेवाहरु

साथै हरेक आईतबार बेलुकी जापान समय बेलुकी १०:०० देखी १२:३० सम्म बिश्वभरीबाट सहभागी हुने Tokyo Zoom Online fellowship हुनेछ भने हरेक मंगलबार र बिहीबार बेलुकी १० बजे देखी प्रार्थना टिमको प्रार्थना सेवा र Healing and Deliverance Service ( zoom fellowship)हुनेछ ।
साथै आमादिदी बहीनी संगती , जवान मीटींग संगती, हाउस् भीजीट प्रार्थना सेवा निरन्तर हुनेछ ।
आउनुहोस् हामी संग मिलेर संगती गरौं र परमेश्वरको महीमा गरौं ।
तपाई र हामी एउटै परिवार भएर परमेश्वरको सेवा गर्नेछौं आउनुहोस् ख्रिष्टको प्रेम बाड्ने मौका दिनुहोस ।

सम्पर्कको लागी
पाष्टर ओम प्रकाश ग्रान्जा
080 4180 4463

April 26, Sunday 2026  Tokyo Nepali Church Japan  टोकियो नेपाली चर्च जापान प्रिय भाई सौगात नाक्षीरिगं राई र Sendai Nepal...
27/04/2026

April 26, Sunday 2026
Tokyo Nepali Church Japan टोकियो नेपाली चर्च जापान प्रिय भाई सौगात नाक्षीरिगं राई र Sendai Nepali Fellowship Japan बैनी एस्तर लीम्बु बैबाहीक जीवनमा बाधीनु भएको छ प्रभुले दाम्पत्य जीवनमा प्रसस्त आसिष दिनुभएको होस हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।

26/04/2026
२०२६ अप्रिल १९ तारीख,आईतबारटोकियो नेपाली चर्च जापान, ताकादानोबाबा  ,टोकियो 〒161-0033 東京都新宿区下落合1丁目3−3 टोकियो नेपाली चर्च ...
21/04/2026

२०२६ अप्रिल १९ तारीख,आईतबार
टोकियो नेपाली चर्च जापान, ताकादानोबाबा ,टोकियो
〒161-0033 東京都新宿区下落合1丁目3−3

टोकियो नेपाली चर्च जापानको आईतबार हुने आराधना संगतीमा आदरणीय सुनील भूसाल ज्युले संचालन गर्नु भएको थीयो। साथै मण्डलीका आदरणीय डिकन श्याम राई ज्यू द्वारा " सम्झौता नगर्ने मानिस " भन्ने सिर्षकबाट आसिषमय बचन प्रचार गर्नुभएको थीयो ।आदरणीय डिकन श्याम राई ज्यु लाई धेरै धन्यबाद दिन चाहन्छौ।

हरेक आईतबार ठिक १:०० बजे बाट आराधना संगती सुरु हुनेछ हामी सबैजना १२:५० मा चर्च भवनमा उपस्थित हुनेछौं । हरेक आईतबार हुने सेवा संगती मा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं साथै हरेक आईतबार आराधना संगती पछी ३:१५ बाट जवान संगती सुरुहुने छ सम्पुर्ण जवानहरु सहभागी हुनसक्नुहुने छ । साथै हरेक महीनाको पहीलो हप्ता आमादिदी बहीनी संगती हुनेकुरा जानकारी गराउदछौ ।

हाम्रो संगती/सेवाहरु

साथै हरेक आईतबार बेलुकी जापान समय बेलुकी १०:०० देखी १२:३० सम्म बिश्वभरीबाट सहभागी हुने Tokyo Zoom Online fellowship हुनेछ भने हरेक मंगलबार र बिहीबार बेलुकी १० बजे देखी प्रार्थना टिमको प्रार्थना सेवा र Healing and Deliverance Service ( zoom fellowship)हुनेछ ।
साथै आमादिदी बहीनी संगती , जवान मीटींग संगती, हाउस् भीजीट प्रार्थना सेवा निरन्तर हुनेछ ।
आउनुहोस् हामी संग मिलेर संगती गरौं र परमेश्वरको महीमा गरौं ।
तपाई र हामी एउटै परिवार भएर परमेश्वरको सेवा गर्नेछौं आउनुहोस् ख्रिष्टको प्रेम बाड्ने मौका दिनुहोस ।

सम्पर्कको लागी
पाष्टर. प्रकाश ग्रान्जा
080 4180 4463

20/04/2026

दुईदीने चोला येशुलाई भेट्न....

२०२५ अप्रिल १२ तारीख,आईतबारटोकियो नेपाली चर्च जापान, ताकादानोबाबा  ,टोकियो 〒161-0033 東京都新宿区下落合1丁目3−3 टोकियो नेपाली चर्च ...
14/04/2026

२०२५ अप्रिल १२ तारीख,आईतबार
टोकियो नेपाली चर्च जापान, ताकादानोबाबा ,टोकियो
〒161-0033 東京都新宿区下落合1丁目3−3

टोकियो नेपाली चर्च जापानको आईतबार हुने आराधना संगतीमा आदरणीय डिकन राजकुमार तामाङ ज्युले संचालन गर्नु भएको थीयो साथै मण्डलीका आदरणीय पाष्टर. साजन न्यौपाने ज्यू द्वारा " तीन सूतले बाटेको डोरी चाँड़ै चुँडिँदैन।(उपदेशक 4 : 12)"भन्ने सिर्षकबाट आसिषमय बचन प्रचार गर्नुभएको थीयो।आदरणीय पाष्टर साजन न्यौपाने ज्यु लाई धेरै धन्यबाद दिन चाहन्छौ सबैकुरा बाट परमेश्वर पितालाई महीमा भएको होस ।

हरेक आईतबार ठिक १:०० बजे बाट आराधना संगती सुरु हुनेछ हामी सबैजना १२:५० मा चर्च भवनमा उपस्थित हुनेछौं । हरेक आईतबार हुने सेवा संगती मा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं साथै हरेक आईतबार आराधना संगती पछी ३:१५ बाट जवान संगती सुरुहुने छ सम्पुर्ण जवानहरु सहभागी हुनसक्नुहुने छ । साथै हरेक महीनाको पहीलो हप्ता आमादिदी बहीनी संगती हुनेकुरा जानकारी गराउदछौ ।

हाम्रो संगती/सेवाहरु

साथै हरेक आईतबार बेलुकी जापान समय बेलुकी १०:०० देखी १२:३० सम्म बिश्वभरीबाट सहभागी हुने Tokyo Zoom Online fellowship हुनेछ भने हरेक मंगलबार र बिहीबार बेलुकी १० बजे देखी प्रार्थना टिमको प्रार्थना सेवा र Healing and Deliverance Service ( zoom fellowship)हुनेछ ।
साथै आमादिदी बहीनी संगती , जवान मीटींग संगती, हाउस् भीजीट प्रार्थना सेवा निरन्तर हुनेछ ।
आउनुहोस् हामी संग मिलेर संगती गरौं र परमेश्वरको महीमा गरौं ।
तपाई र हामी एउटै परिवार भएर परमेश्वरको सेवा गर्नेछौं आउनुहोस् ख्रिष्टको प्रेम बाड्ने मौका दिनुहोस ।

सम्पर्कको लागी
पाष्टर. प्रकाश ग्रान्जा
080 4180 4463

Happy Resurrection Dayआज मिति २०२६ अप्रिल ५ तारीख,आईतबारटोकियो नेपाली चर्च जापान, ताकादानोबाबा  ,टोकियो 〒161-0033 東京都新宿区...
05/04/2026

Happy Resurrection Day
आज मिति २०२६ अप्रिल ५ तारीख,आईतबार
टोकियो नेपाली चर्च जापान, ताकादानोबाबा ,टोकियो
〒161-0033 東京都新宿区下落合1丁目3−3

टोकियो नेपाली चर्च जापानको आईतबार हुने आराधना संगतीमा आदरणीय सनम मगर ज्युले संचालन गर्नु भएको थीयो। साथै मण्डलीका आदरणीय पास्टर साजन न्यौपाने ज्यू द्वारा " येशुको पुनरुत्थान द्वारा आएको उद्धार।" भन्ने सिर्षकबाट आसिषमय बचन प्रचार गर्नुभएको थीयो। साथै आदरणीय पास्टर प्रकाश ग्रान्जा ज्यू द्वारा प्रभु भोज को सेवा दिनुभएको थियो। आदरणीय पास्टर साजन न्यौपाने ज्यू र आदरणीय पास्टर प्रकाश ग्रान्जा ज्यू लाई धेरै धन्यबाद दिन चाहन्छौ।सबैकुरा बाट परमेश्वर पितालाई महीमा भएको होस ।

हरेक आईतबार ठिक १:०० बजे बाट आराधना संगती सुरु हुनेछ हामी सबैजना १२:५० मा चर्च भवनमा उपस्थित हुनेछौं । हरेक आईतबार हुने सेवा संगती मा हजुरहरुलाई हार्दिक स्वागत गर्दछौं साथै हरेक आईतबार आराधना संगती पछी ३:१५ बाट जवान संगती सुरुहुने छ सम्पुर्ण जवानहरु सहभागी हुनसक्नुहुने छ । साथै हरेक महीनाको पहीलो हप्ता आमादिदी बहीनी संगती हुनेकुरा जानकारी गराउदछौ ।

हाम्रो संगती/सेवाहरु

साथै हरेक आईतबार बेलुकी जापान समय बेलुकी १०:०० देखी १२:३० सम्म बिश्वभरीबाट सहभागी हुने Tokyo Zoom Online fellowship हुनेछ भने हरेक मंगलबार र बिहीबार बेलुकी १० बजे देखी प्रार्थना टिमको प्रार्थना सेवा र Healing and Deliverance Service ( zoom fellowship)हुनेछ ।
साथै आमादिदी बहीनी संगती , जवान मीटींग संगती, हाउस् भीजीट प्रार्थना सेवा निरन्तर हुनेछ ।
आउनुहोस् हामी संग मिलेर संगती गरौं र परमेश्वरको महीमा गरौं ।
तपाई र हामी एउटै परिवार भएर परमेश्वरको सेवा गर्नेछौं आउनुहोस् ख्रिष्टको प्रेम बाड्ने मौका दिनुहोस ।

सम्पर्कको लागी
पाष्टर. प्रकाश ग्रान्जा
080 4180 4463

住所

〒161-0033 東京都新宿区下落合1丁目3− 3
Takadanobaba, Tokyo
161-0033

営業時間

12:05 - 15:00

ウェブサイト

アラート

Tokyo Nepali Church Japan टोकियो नेपाली चर्च जापानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

Tokyo Nepali Church Japan टोकियो नेपाली चर्च जापानにメッセージを送信:

共有する

カテゴリー