जयपृथ्वी नगरपालिका-८ बझाङ

जयपृथ्वी नगरपालिका-८ बझाङ सत्कर्मले पहिले आफू बनौ अनी जन्मठाउ बनाउ

永久に閉鎖。
झिक्कै झिक्कैई मुया तमलाई               वडा 8 बाट विदाई भएपनि दूर नाई   ८ वर्षको जनपा ८ वारिल स्वाथ्य चौकीमा कार्यरत भई ...
23/04/2026

झिक्कै झिक्कैई मुया तमलाई
वडा 8 बाट विदाई भएपनि दूर नाई
८ वर्षको जनपा ८ वारिल स्वाथ्य चौकीमा कार्यरत भई गाउँ र नगरको स्वाथ्य क्षेत्रमा यहाँको योगदान र सकारात्मक भूमिकालाई हामी सम्पूर्ण बारील र वडा 8 वासि कदर गर्दछौं। यस क्षेत्रको स्वास्थ्यमा तपाईंको योगदानलाई हामी कहिले भुल्ने छैनौं। धेरै धेरै धन्यवाद अहेब दिपेन्द्र बोहरा ज्यूलाई

एकता नै बल हो, आफ्नो गाउँ आफै बनाऔं। जय बारिल जय बारिलवासी। सम्पूर्ण समाजलाई एक उदाहरणीय सन्देश
16/04/2026

एकता नै बल हो, आफ्नो गाउँ आफै बनाऔं। जय बारिल जय बारिलवासी। सम्पूर्ण समाजलाई एक उदाहरणीय सन्देश

住所

Shibuya-ku, Tokyo

ウェブサイト

アラート

जयपृथ्वी नगरपालिका-८ बझाङがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー