Nepalese In Osaka

Nepalese In Osaka 🤚Helping Hands 🤚
Be Together
🇳🇵🤝🇯🇵

२०८० साल को दशैँ को पावन अवसरमा सबैलाई शुभकामना ।                                                                       ...
21/10/2023

२०८० साल को दशैँ को पावन अवसरमा सबैलाई शुभकामना ।

दशैंको बेला घरपरिवार बाट टाढा भएर जापान को ओसाका मा बसिरहेका दाजु भई, दिदी बहिनी र साथीहरूलाई मध्येनजर गरेर हामी सबै मिलेर एकै छिन भए नी घरपरिवार र दाजु भईको माया लाई अजै पर्घाट हुने गरी निम्न ठाउँ, स्थान र समयमा उपस्थित भएर हाम्रो कार्यक्रमको शोभा बढाएर एकजुट हुन हजुरहरुलाई अनुरोध गर्दछौ।

धन्यवाद
ओसाका परिवार

मिति: २०२३/१०/२४
समय: ५ बजे देखि
ठाउँ: https://maps.app.goo.gl/Y2MGgerPPVwP4hic7?g_st=ifm

कार्यक्रमहरु:
५ देखि ६ सम्म टीका
८ देखि १० सम्म खाना प्रोग्राम
८ देखि ... डान्स , सिंगिङ र अरू रमाइलो हरु।
आयोजक:

Nepalese In Osaka Vijay Chand ThakuriNåwÄp NåwÃp Saanttanu Chan Thakuri

住所

Osaka

電話番号

+818077302111

ウェブサイト

アラート

Nepalese In Osakaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

その団体に問い合わせをする

Nepalese In Osakaにメッセージを送信:

共有する

カテゴリー