Chauri Deurali Social Connection Society, Kavre, Japan

ウェブサイト

Chauri Deurali Social Connection Society, Kavre, Japan जापान अवसरको देश हो, तर यो सजिलो देश होइन। यहाँ मेहनत, समयको कदर, अनुशासन र इमानदारी नै सफलताको मूल आधार हो

चौरी देउराली सम्पर्क समाज काभ्रे , जापान

राम्रो काम 👏
2026/08/29

राम्रो काम 👏

चौंरीदेउराली गाउँपालिकाले रसुवा भोटेकोशी बाढीबाट उत्पन्न विपद्को खोज, उद्दार तथा राहत कार्यका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा रु . १०,००,०००/-(दश लाख) जम्मा गर्ने निर्णय गरेको छ ।

Happy birthday 🎂👏🎉
2026/08/26

Happy birthday 🎂👏🎉

🌸 हार्दिक बधाई तथा शुभकामना 🌸चौरीदेउराली गाउँपालिका अध्यक्षश्रीमती रेणुका चौलागाईज्यूAsia Global Excellence Awards–2026ब...
2026/08/17

🌸 हार्दिक बधाई तथा शुभकामना 🌸

चौरीदेउराली गाउँपालिका अध्यक्ष
श्रीमती रेणुका चौलागाईज्यू

Asia Global Excellence Awards–2026
बाट थाइल्याण्डमा प्राप्त गर्नुभएको
प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानका लागि
हार्दिक बधाई तथा गौरवपूर्ण शुभकामना। 💐

उहाँको दूरदर्शी नेतृत्व, समर्पण र जनसेवाप्रतिको प्रतिबद्धताले चौरीदेउरालीलाई अझ समुन्नत र उत्कृष्ट गाउँपालिकाका रूपमा स्थापित गर्न निरन्तर सफलता प्राप्त गरोस्।

चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान
Chaurideurali Social Connection Society Kavre, Japan 🇳🇵🇯🇵

जापानमा नयाँ राजनीतिक शक्तिको भातृसंगठनका रूपमा उज्यालो नेपाल डायस्पोरा काउन्सिल जापानको तदर्थ समिति गठन भएकोमा हार्दिक ...
2026/08/17

जापानमा नयाँ राजनीतिक शक्तिको भातृसंगठनका रूपमा उज्यालो नेपाल डायस्पोरा काउन्सिल जापानको तदर्थ समिति गठन भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

प्रवासमा रहेका नेपालीहरूको हक, हित, एकता र मातृभूमिप्रतिको जिम्मेवारीलाई अझ सशक्त बनाउँदै सकारात्मक परिवर्तनको यात्रामा यो संगठन सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

चौरीदेउराली सम्पर्क समाज काभ्रे जापान
“सद्भाव, सहयोग र समर्पण”

जन्मदिनको यस पावन अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको सम्पूर्ण परिवारका तर्फबाट यहाँलाई हार्दिक मंगलमय शुभकाम...
2026/08/04

जन्मदिनको यस पावन अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको सम्पूर्ण परिवारका तर्फबाट यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उज्यालो , उपलब्धिमूलक र खुसीका क्षणहरूले भरिएका रहून्। समाजले भविष्यमा पनि यहाँको अमूल्य सल्लाह, सुझाव र माया प्राप्त गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
फेरी पनि

🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉

जन्मदिनको यस पावन अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको सम्पूर्ण परिवारका तर्फबाट यहाँलाई हार्दिक मंगलमय शुभकाम...
2026/08/03

जन्मदिनको यस पावन अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको सम्पूर्ण परिवारका तर्फबाट यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

समाजप्रति यहाँले पुर्‍याउनुभएको अमूल्य योगदान, निरन्तरको साथ, सहयोग र मार्गदर्शन हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ। यहाँको अनुभव, सकारात्मक सोच र समाजप्रतिको समर्पणले हामीलाई एकताबद्ध, जिम्मेवार र सक्रिय बन्न ऊर्जा प्रदान गरेको छ।

यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उज्याला, उपलब्धिमूलक र खुसीका क्षणहरूले भरिएका रहून्। समाजले भविष्यमा पनि यहाँको अमूल्य सल्लाह, सुझाव र माया प्राप्त गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉

जन्मदिनको यस पावन अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको सम्पूर्ण परिवारका तर्फबाट यहाँलाई हार्दिक मंगलमय शुभकाम...
2026/07/29

जन्मदिनको यस पावन अवसरमा चौरीदेउराली सम्पर्क समाज काभ्रे जापानको सम्पूर्ण परिवारका तर्फबाट यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

समाजप्रति यहाँले पुर्‍याउनुभएको अमूल्य योगदान, अभिभावकीय भूमिका, निरन्तरको साथ, सहयोग र मार्गदर्शन हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ। यहाँको अनुभव, सकारात्मक सोच र समाजप्रतिको समर्पणले हामीलाई एकताबद्ध, जिम्मेवार र सक्रिय बन्न ऊर्जा प्रदान गरेको छ।

यहाँको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र सफलताले भरिपूर्ण रहोस्। आगामी दिनहरू अझ उज्याला, उपलब्धिमूलक र खुसीका क्षणहरूले भरिएका रहून्। समाजले भविष्यमा पनि यहाँको अमूल्य सल्लाह, सुझाव र अभिभावकीय माया प्राप्त गरिरहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

🎂 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎉आर एच गौतम

जापानबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा चौरीदेउराली सम्पर्क समाज जापान, काभ्रेको हार्दिक अनुरोधहाल जापानभर ...
2026/07/14

जापानबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा चौरीदेउराली सम्पर्क समाज जापान, काभ्रेको हार्दिक अनुरोध
हाल जापानभर अत्यधिक गर्मी बढिरहेको छ। हरेक वर्ष गर्मीका कारण धेरै मानिसहरू हीटस्ट्रोक (熱中症) को शिकार हुने गरेका छन्। त्यसैले जापानमा रहनुहुने सम्पूर्ण नेपाली समुदायलाई आफ्नो स्वास्थ्यप्रति विशेष सजग रहन चौरीदेउराली सम्पर्क समाज काभ्रे,जापान हार्दिक अनुरोध गर्दछ।

हार्दिक आभार तथा धन्यवादचौरीदेउराली सम्पर्क समाज जापानद्वारा आयोजित BBQ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँ...
2026/07/11

हार्दिक आभार तथा धन्यवाद

चौरीदेउराली सम्पर्क समाज जापानद्वारा आयोजित BBQ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै, कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु।
आफ्नो व्यस्त कार्यतालिका, पारिवारिक जिम्मेवारी तथा व्यक्तिगत व्यस्तताका बाबजुद पनि कार्यक्रममा उपस्थित भई साथ, सहयोग र उत्साह प्रदान गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा जापानवासी चौरीदेउरालीवासीहरू प्रति विशेष धन्यवाद व्यक्त गर्दछु।
यहाँहरूको उपस्थितिले मात्र कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाएको छ। आपसी भेटघाट, चिनजान, सद्भाव, सहयोग र एकताको भावनालाई अझ मजबुत बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको विश्वास लिएका छौं। कार्यक्रम सञ्चालन, व्यवस्थापन, आर्थिक तथा भौतिक सहयोग, स्वयंसेवा तथा विभिन्न जिम्मेवारी वहन गरी कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगी तथा शुभेच्छुकहरू प्रति समाज हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
भविष्यमा पनि यस्तै सामाजिक, सांस्कृतिक तथा रचनात्मक कार्यक्रमहरूमा यहाँहरूको निरन्तर साथ, सहयोग र सहभागिताको अपेक्षा राख्दछौं।
अन्त्यमा, चौरीदेउराली सम्पर्क समाज जापानप्रति देखाउनुभएको विश्वास, माया र अपनत्वका लागि पुनः एकपटक सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।

सद्भाव, सहयोग र समर्पण
चौरीदेउराली सम्पर्क समाज जापान

住所

Tokyo Kita-ku

ウェブサイト

アラート

Chauri Deurali Social Connection Society, Kavre, Japanが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

ショートカット

共有する

カテゴリー