Pari - चय

Pari - चय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pari - चय, Nepal, Nepalganj.

Welcome to Pari - चय

A Digital Home Connecting Communities.

📌 | Stories | Truths | Facts |

“Unseen truths, untold tales — served warm like tea.”
Pari - चय 🍵✨

05/11/2025

नेपालगंज बोर्डर जमुनाहा परि रूपडिहा बजारमा डोजरद्वारा टहरा हटाइ सडक बिस्तारको तयारी

05/11/2025

शिक्षा क्षेत्रमा मन्त्री महावीर पुनको पहलमा परिवर्तनको तयारी।

05/11/2025

केपि ओलीमाथी शोभा पाठकको गम्भीर आरोप

04/11/2025

मंसिर ७ गते देश व्यापी आन्दोलनको लागि आह्वान गर्दछौं - दुर्गा प्रसाई

03/11/2025

दरबार हत्याकाण्डको बारेमा बाबुराम भट्टराईलाई नाकमा खुर्सानी हालेर सौधौं - दुर्गा प्रसाई

03/11/2025

सुशीला कार्कीलाई प्रधानमन्त्री हामीले छानेको हैन उहाँका पितापनी कांग्रेस, उहाँपनी कांग्रेसमा एफिलिएटिड हुनुहुन्छ - जेनजी युवती

03/11/2025

बालेन शाह भन्ने मान्छे एक नम्बरको खत्तम मान्छे हो - डा. निकोलस

31/10/2025

प्रधानमन्त्रीसँगको ३ घण्टा वार्तापछिको जेनजी युनाइटेडका साथीहरूको धारणा

30/10/2025

ड्याङ ड्याङ गोली हानेर मार्नेलाइ सजाय हुनै पर्छ

विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दवाव दिइरहेक...
30/10/2025

विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दवाव दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ।

कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।

जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख र सुरक्षा संगठनहरूको मनोबल उच्च राख अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ।

यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ।

30/10/2025

पश्चिमाहरूको डिजाइनमा सत्य बोल्नेहरूलाइ मारिन्छ - दुर्गा प्रसाई

Address

Nepal
Nepalganj
21900

Telephone

+97781590907

Website

Alerts

Be the first to know and let us send you an email when Pari - चय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pari - चय:

Share