06/02/2025
सुचना! सुचना!! सुचना !!!
आदरणीय
मनकामना सदस्य ज्यू मनकामना प्रेमि, मुम्बई तथा मुम्बई कोे आस पास रहनु हुने नेपालि दाजू भाई दिदि बहिनि सादर नमस्कार, मनकामना एकता फाउन्डेशन द्वारा हरेक बर्ष जस्तै यश बर्ष पनि यही२०८१ चैत्र महिना कोे ३गते( 16 मार्च 2025) आईतवार मा चुडाकर्म तथा वर्तबन्ध कोे शुभमुहुर्त रहेको हुनाले सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरु जो कोहि पनि आफ्ना बालबालिका हरुलाइ यस पबित्र धार्मिक कार्यगरी (जनै) पहिनाउने कार्य गर्न चाहनु हुन्छ । वाहा हरु सबैले मनकामना एकता फाउन्डेशन लाई जानकारी गराउन अनुरोध छ, येस्को लागी प्रतेक वर्तबन्ध गर्ने बालक कोे लागि खर्च। ₹-१५०००/- तोकिएको छ, फाउन्डेशन ले पुजामा लाग्ने खर्च सम्पूर्ण आउनु हुने पाहुना र कार्यक्रम मा सम्मिलित हुने मान्यजनको लागी महाप्रसाद को व्यवस्था मनकामना एकता फाउन्डेशन ले गराउनेछ । साथै चुडा कर्म गर्ने बालक हरूले धारण गर्ने पँहेलो कपडा को र चूडा कर्म गराउने ब्राह्मण कोे जिम्मेवारी फाउन्डेशन ले नै ब्यबस्थापन गराउनेछ । अभिभावक ज्यू लाई समयमा जानकारी गराउनुहुन अनुरोध छ ।
स्थान
मनकामना माता मन्दिर
मनकामना एकता फाउन्डेशन प्राङ्गणमा
गोविन्द चाल 15नम्बर बस स्टप मिरारोड इस्ट
मुम्बई
सम्पर्क १)9870959939,,मोतीलाल न्यौपाने
२)9869508104,,केसबराज काफ्ले
३)9892635114,,प्रेम,,प्र,,पाण्डे
४)8369605069,,उर्मिला,,छेत्री
५)84548 92603,,मिन,,प्र,,भण्डारी
६)98693 34012,,अनिल,,कनौजे
नोट:- आर्थिक स्तिथी कमजोरी भएको अबस्थामा पनि मनकामना एकता फाउन्डेशनमा सम्पर्क गर्नु होला विशेष ध्यान दिइने छ । साथै ब्रतबन्द गरिसके पछि लगाउने कपड़ा र मालाको ब्यबस्था परिजन ले आफै गर्नु होला भन्ने विनम्र अनुरोध गर्दछौं ।
मनकामना एकता फाउन्डेशन(केन्द्रिय परिवार )
मनकामना एकता फाउन्डेशन(वर्ली साखा)
धन्यवाद,।