Sikkim Rehab. 32:No.

Sikkim Rehab.  32:No. 9775871097 ,9064908060 Sikkim Rehab, 32:No, Nimtar,.

East Sikkim ( 45min to Capital, Gangtok, between Singtam and Ranipool, Opposite of 32:no Water Garden.

August 22Just For Today.                 "Contribution.""We recognize our spiritual growth when we are able to reach out...
22/08/2026

August 22
Just For Today.
"Contribution."

"We recognize our spiritual growth when we are able to reach out and help others."
Basic Text p. 56

To make a difference in the world, to contribute something special, is perhaps the highest aspiration of the human heart, each one of us, no matter what our personal makeup, has a unique quality to offer.
Chances are that at some time in our recovery we met someone who reached us when no one else could. Whether it was someone who made us laugh at our first meeting, a warm and compassionate sponsor, or an understanding friend who supported us through an emotional storm, that person made all the difference in the world.
All of us have had the gift of recovery shared with us by another recovering addict. For that, we are grateful. We express our gratitude by sharing freely with others what was given to us. The individual message we carry may help a newcomer only we can reach.
There are many ways to serve our fellowship. Each of us will find that we do some things better than others, but all service work is equally important. If we are willing to serve, we're sure to find that particular way to contribute that's right for us.
Just for today: My contribution makes a difference. I will offer a helping hand today.

22nd,Aug. Just for today.

Contribution
(योगदान)
"हामी हाम्रो आध्यात्मिक बिकास लाई तब चिन्दछौ जब हामी अरु सामु पुगेर मद्घत गर्न योग्य हुनेछौ।"
Basic Text, p. 58

यो संसार मा केही अलग गरेर देखाउन को लागि केही बिशेष योगदान दिने चाहना शायद सबै मानिसहरुको मनको सबै भन्दा उच्च आकंक्षा हुने गर्दछ। हाम्रो व्यक्तिगत बनोट चाहे जस्तो पनि किन नहोस हामी मध्ये सबै मा केही न केही दिनको लागि बिशेष गुण हुने गर्दछ।
यो कुरा को धेरै सम्भावना छ कि हामी हाम्रो सुधार को दौरानमा हामी कुनै यस्तो व्यक्ती लाई भेट्यौ जुन हामी सम्म पुग्यो, जहाँ अरु कहिले पनि पुगेन। एउटा यस्तो व्यक्ती जसले हाम्रो पहिलो बैठक मा हामीलाई हास्न वाध्य बनायो वा एउटा जोशिलो वा दयालु स्पोन्सर अथवा कुनै समझदार मित्र जसले हामीलाई भावनात्मक तवरले अस्तव्यस्त हुँदा हामीलाई साहारा दिएको थियो। त्यही व्यक्ती ले नै संसार मा केही अलग गरेर देखाउन सक्दछ।
हामी सबै सँग सुधार को उपहार छ जुन हामीलाई अन्य सुधार मा भएको दुर्व्यसनी हरु बाट प्राप्त भएको हो। हामीले जे पाएका छौ त्यस्को लागि हामी कृतज्ञ छौ र त्यस्लाई अरु सँग खुला भएर शेयर गरेर हामी आभार व्यक्त गर्ने गर्दछौ। जुन व्यक्तिगत सन्देश हामी पुराउने गर्दछौ त्यो नव आगन्तुक हरुको लागि सहायक सिद्ध हुने गर्दछ र तिनी हरु सम्म केवल हामी मात्र पुग्न सक्दछौ।
हाम्रो फेलोसिप मा सेवा गर्न को लागि धेरै तरिकाहरु हुने गर्दछ। यहाँ हामीले यो पाउदछौ कि कुनै कुनै कार्य अरुले भन्दा राम्रो तरिकाले गर्न सक्तछौ, तर सबै सेवा कार्यहरु ले समान महत्व राख्ने गर्दछ। यदी हामी सेवा गर्न को लागि इच्छुक छौ तब नि: सन्देह हामी सेवा कार्य मा आफ्नो योगदान को लागि बिशेष तरिका खोज्ने छौ जुन हाम्रो लागि ठीक हुनेछ।

आजको निम्ती मात्र - मेरो योगदान ले फरक ल्याउने छ। म आज नै आफ्नो सहयोगी हाथ सबैको मद्घत को लागि अगाडि बढाउने छु।

StayClean n Hugs.

21st,Aug.  Just for Today                  "Friendships.""Our friendships become deep, and we experience the warmth and ...
21/08/2026

21st,Aug.
Just for Today

"Friendships."

"Our friendships become deep, and we experience the warmth and caring which results from addicts sharing recovery and a new life."
IP No.19, "Self-Acceptance"

Most of us come to Narcotics Anonymous with few genuine friends. And most of us arrive without the slightest understanding of what it takes to build lasting friendships. Over time, though, we learn that friendships require work. At one time or another, all friendships are challenging. Like any relationship, friendship is a learning process.

Our friends love us enough to tell us the truth about ourselves. The old saying, "The truth will set you free, but first it will make you furious," seems especially true in friendship. This can make friendships awkward. We may find ourselves avoiding certain meetings rather than facing our friends. We have found, though, that friends speak out of concern for us. They want the best for us. Our friends accept us despite our shortcomings. They understand that we are still a work in progress.

Friends are there for us when we're not there for ourselves. Friends help us gain valuable perspective on the events in our lives and our recovery. It is important that we actively cultivate friendships, for we have learned that we cannot recover alone.

Just for Today: I will be grateful for the friends I have. I will take an active part in my friendships.

1 A 21st,Aug.
Just for today.

"Friendships."
(मित्रता)
"दुर्व्यसनीहरु सँग आफ्नो सुधार र नयाँ जीवन को अनुभव सेयर गर्नाले हामी बिच गहिरो मित्रता हुने गर्दछ र हामी आत्मियता र हेरचाह को अनुभुती गर्न पाउदछौ।"
IP No. 19 Self-Acceptance

जब हामी एन.ए मा आएका थियौ, तब हामी मध्ये धेरै सँग कुनै पनि सच्चा मित्र हरु थिएन र हामीलाई यो थाहा नै थिएन कि स्थायि मित्र कसरी बनाउने हो भनेर। तापनी समय को साथ साथ हामी बुझ्दै जाने गर्दछौ कि मित्रता को लागि कार्य हरु गर्ने गर्नु पर्दछ। कहिले यो समय कहिले त्यो समय। हरेक मित्रता मा चुनौती हरु हुने गर्दछ। हरेक सम्बन्ध जस्तै मित्रता पनि सिकी रहने एक प्रक्रिया हो।
हाम्रो मित्र हरुले हामीलाई यती प्रेम गर्ने गर्दछ कि उनिहरु ले हाम्रो बारेमा सत्य तथ्य बताउने गर्दछ। एउटा पुरानो भनाइ छ "कि सत्य ले तिमीलाई स्वतन्त्र बनाउने गर्दछ, तर पहिला यसले तपाईंलाई क्रोधित बनाउदछ।" बिशेष गरेर मित्रतामा यो भनाइ बिल्कुलै मिल्ने गर्दछ। यसले हाम्रो मित्रता लाई अप्ठेरो बनाउने गर्दछ। हामी आफ्नो मित्र हरुको सामना गर्नु को बजाय एन.ए को केही बैठक हरु जान बाट जोगिन खोज्दछौ। तापनी, हामीले यो बुझ्यौ कि हाम्रो मित्र हरु हाम्रो भलाई को लागि नै कुरा गर्ने गर्दछ। उनिहरु हाम्रो लागि सबै भन्दा उत्तम नै चाहन्छन। हाम्रो मित्र हरुले हामी मा भएको कमजोरी को वावजुद पनि हामीलाई स्विकार गर्दछन। उनिहरु यो सम्झन्छन कि हामी अझै पनि आफ्नो प्रगती को लागि कार्य गर्दै छौ।
जब हामी त्यहा आफ्नो लागि हुँदैन तब त्यहा हाम्रो मित्र हरु त्यहा हाम्रो लागि हुने गर्दछ। जीवन र सुधार दुबैमा हुने घटना हरुबाट हाम्रो मित्रहरु हामीलाई मुल्यवान दृष्‍टिकोण दिनको लागि हामीलाई मद्घत गर्ने गर्दछन। यो आवश्यक छ कि हामी सक्रिय भएर हाम्रो मित्रता लाई स्याहार सुसार गरौ किन भने हामी ले यो सिकेका छौ कि हामी एक्लो भएर सुधार मा आउन सक्तैनौ।

आजको निम्ती मात्र - आज म आफ्नो मित्र हरुको लागि आभारी हुनेछु। र म सक्रिय भएर आफ्नो मित्रता को जिम्मेवारी सक्रिय भएर निभाउने छु।

StayClean n Hugs.

JustForTodayAugust 20                            "Facing death."                                 Page 242"Often we have ...
20/08/2026

JustForToday
August 20
"Facing death."
Page 242

"Often we have to face some type of crisis during our recovery, such as the death of a loved one..."
Basic Text, p. 102

Every life has a beginning and an end. However, when someone we love a great deal reaches the end of their life, we may have a very hard time accepting their sudden, final absence. Our grief may be so powerful that we fear it will completely overwhelm us--but it will not. Our sorrow may hurt more than anything we can remember, but it will pass.

We need not run from the emotions that may arise from the death of a loved one. Death and grieving are parts of the fullness of living "life on life's terms." By allowing ourselves the freedom to experience these feelings, we partake more deeply of both our recovery and our human nature.

Sometimes the reality of another's death makes our own mortality that much more pronounced. We reevaluate our priorities, appreciating the loved ones still with us all the more. Our life, and our life with them, will not go on forever. We want to make the most of what's most important while it lasts.

We might find that the death of someone we love helps strengthen our conscious contact with our Higher Power. If we remember that we can always turn to that source of strength when we are troubled, we will be able to stay focused on it no matter what may be going on around us.

Just for Today: I will accept the loss of one I love and turn to my Higher Power for the strength to accept my feelings. I will make the most of my love for those in my life today.

20th,Aug. Jft.
Facing death
(मृत्‍यु को सामना)
"हामीले प्राय आफ्नो सुधार को समयमा कुनै न कुनै प्रकारको संकट को सामना गर्नु पर्दछ, जस्तो कि - आफ्नो कुनै प्रियजन् को मृत्‍यु...."
Basic Text, p. 102

हरेक जीवन को शुरुवात पनि हुन्छ र अन्त्य पनि हुन्छ, जब कोइ, जसलाई हामी भित्री हृदय देखी नै प्रेम गर्ने गर्दछौ, जब जीवन को अन्तिम अवस्था मा पुग्ने गर्दछ तब हामीलाई यो आकस्मिक र अन्तिम अनुपस्थिति लाई स्विकार गर्न एकदम कठिन हुने गर्दछ। यस्तो समय मा हाम्रो दु:ख यती कष्टदायी हुन सक्छ कि हामी डराउछौ कि कतै त्यो दु:ख ले हामीलाई पूर्ण रुपले खाइ दिने त होइन! तर यस्तो हुँदैन। हाम्रो दु:ख हाम्रो सम्झना मा सबै भन्दा पिडादायी हुन सक्छ, तर यो पनि टलेर जान्छ।
हामी त्यो समबेदना हरु बाट भाग्नू हुँदैन जुन हाम्रो कुनै प्रियजन को मृत्‍यु बाट उत्पन्न हुने गर्दछ। दु:ख र मृत्‍यु जीवन को एक अंश हो। आफ्नो यस प्रकारको भावना हरुलाई अनुभुती गर्न को लागि आफुलाई स्वतन्त्र छाडेर हामी आफ्नो सुधार र आफ्नो मानवीय प्रकृति लाई अझ गहिराइ मा गएर ग्रहण गर्न सक्दछौ।
कहिले काही अरुको मृत्‍यु को वास्तविकता ले हाम्रो नैतिकता लाई उजागर गर्ने गर्दछ। यस्तो मा हामी आफ्नो प्राथमिकता लाई पुन मुल्याकन गर्ने गर्दछौ र आफु सँग हाल बाचिरहेको आफ्नो प्रियजन हरुलाई अझ बढी सम्मान गर्न थाल्दछौ। हामी बुझ्दछौ कि हाम्रो जीवन र उनिहरुको साथ हाम्रो जीवन सधैं को लागि चली रहने छैन। हामी यसैले त्यो सबै गर्न चाहन्छौ जुन सबै भन्दा महत्वपूर्ण छ। तब सम्म गर्न चाहन्छौ जब सम्म यो जीवन चलिरहन्छ।
हामी यो महसुस गर्न सक्छौ कि आफ्नो कुनै प्रियजन को मृत्‍यु को कारण हाम्रो आफ्नो उच्च शक्ति सँग को सचेत संपर्क अझ बलियो भएको छ। यदी हामी यो याद राख्छौ कि जब जब हामी समस्या मा हुन्छौ तब हामी त्यो शक्ति को श्रोत को शरण मा जान सक्तछौ, तब हामी त्यस माथि आफ्नो ध्यान केन्द्रित गर्न सक्तछौ, भलै हाम्रो वरीपरि जे पनि घटी रहेको होस्।

आजको निम्ती मात्र - म आफ्नो प्रियजन को कमी लाई स्विकार गर्ने छु र यो बियोग लाई सहन गर्ने शक्ति प्राप्त गर्न को लागि आफ्नो उच्च शक्ति को शरण मा जानेछु। र हाल म सँग जो छन तिनिहरु माथि म मेरो सम्पूर्ण प्रेम बाड्ने छु।

StayClean n Hugs.

19th,August.     Just For Today  !                      First Things First                            Page 241"We apply ...
19/08/2026

19th,August. Just For Today !

First Things First
Page 241

"We apply effort to our most obvious(prastha/chalangai) problems and let go of the rest. We do the job at hand and, as we progress, new opportunities for improvement present themselves."
Basic Text, p. 56

It's been said that recovery is simple-all we've got to change iseverything! That can seem a pretty tall order, especially when we first arrive in Narcotics Anonymous. After all, not many of us showed up at our first meeting because our lives were in great shape. On the contrary, a great many of us came to NA in the midst of the worst crises of our lives. We needed recovery, and quick!

The enormity of the change required in our lives can be paralyzing. We know we can't take care of all that needs to be done, not all at once. How do we start? Chances are, we've already started. We've done the first, most obvious things that needed to be done: We've stopped using drugs, and we've started going to meetings.

What do we do next? Pretty much the same thing, just more of it: From where we are, we do what we can. We walk the path of recovery by picking up our feet and taking the step that's right in front of us. Only when that's been accomplished must we concern ourselves with what comes next. Slowly but surely, we'll find ourselves making progress down the path, visibly drawing closer each day to becoming the kind of person we'd like to be.

Just for today: I will walk the path of my recovery by taking the step right in front of me.

19th,Aug. Just for today.
First Thing First
(पहिलो कुरा नै पहिला)
"हामी आफ्नो मिहेनत सबै भन्दा स्पष्ट समस्या लगाउने गर्दछौ र बांकी लाई छाडि दिनेछौ। हामी आफ्नो हात मा भएको काम लाई पुरा गर्दछौ अनी जसो जसो हामी उन्नती प्रगती गर्दै अघी बढ्छौ तब हाम्रो उन्नती को लागि नयाँ नयाँ अवसर हरु आँफै उपस्थित हुने गर्दछ।"
Basic Text, p. 56

यो भनिएको छ कि सुधार निकै सरल छ। मात्र यती गर्नु पर्छ कि हामीले "सबै कुरा" परिवर्तन गर्नु पर्दछ। बिशेष गरेर यो कुरा तब गार्हो लाग्ने गर्छ जब हामी पहिलो पटक एन.ए मा आएका हुन्छौ। आखिरकार हामी मध्य धेरै आफ्नो पहिलो बैठक मा यस् कारणले बैठक मा उपस्थित भएको होइन कि हाम्रो जीवन राम्रै तरिका ली चलिरहेको थियो। यसको विपरित हामी मध्ये धेरै आफ्नो जीवन को सबै भन्दा खराब संकट को समय बाट गुज्रदै यहाँ एन.ए मा आयौ। हामीलाई सुधार को खांचो थियो र त्यो पनि सीघ्र।
जुन महापाप को लागि परिवर्तन आवश्यक छ त्यो परिवर्तन को स्थिती हाम्रो लागि पक्षघात जस्तै हुन जान्छ। हामीलाई थाहा छ हामी एकै पटक मा ति सबै समस्या हरु सँग जुझ्न सक्तैनौ, जुन समाधान गर्न जरुरी छ। त्यसो भए शुरुवात कसरी र कहाँ बाट गर्ने ? हुन सक्छ, हामीले अगाडि नै सुरुवात गरी सकेका छौ होला। हामीले सबै भन्दा पहिला त्यो स्पष्ट र आवश्यक कुरा लाई गर्न सुरु गरिसक्यौ जुन जरुरी थियो। त्यो हो नशा सेवन बन्द गर्यौ र बैठक मा जान सुरु गर्ने।
अब अगाडि हामीले के गर्ने ? करिब करिब त्यही सबै कुरा तर अलिकती फरक ढंगले गरौ। हामी अहिले जहाँ छौ त्यही बाट हामी त्यो सबै कुराहरु गरौ जुन हामीले गर्न सक्छौ जसरी हामी हाम्रो खुट्टा उचालेर आफ्नो पाइला बढाउदै सुधार को मार्ग मा अगाडि बढदछौ जुन हाम्रो सामुन्ने छ। जब यो कार्य पुरा हुन्छ तब हामी ले अब अगाडि अरु के छ भनेर चासो दिने गर्नु पर्दछ। आहिस्ता आहिस्ता तर निश्चित तवरले हामी आफुलाई सहि दिशा मा प्रगती गर्दै गैइरहेको पाउदछौ। भन्नु पर्दा हामी हरेक दिन त्यस्तो व्यक्ती बन्ने दिशा मा गैइरहेको हुन्छौ जुन वास्तवमा हामी बन्न चाहेको हुन्छौ।

आजको निम्ती मात्र - म मेरो सुधार को मार्ग मा पाइला अगाडि बढाउने छु। जुन बिल्कुलै मेरो सामुन्ने छ।

StayClean n Hugs.

JUST FOR TODAYAugust 18,         "How long do I have to go?"                                     Page 240"The way to rem...
18/08/2026

JUST FOR TODAY
August 18,
"How long do I have to go?"
Page 240

"The way to remain a productive, responsible member of society is to put our recovery first."
Basic Text, p. 106

The meetings have been great! Each night we've attended, we've gathered with other addicts to share experience, strength, and hope. And each day, we've used what we've learned in the meetings to continue in our recovery.

Meanwhile, life goes on. Work, family, friends, school, sport, entertainment, community activities, civic obligations--all call out for our time. The demands of everyday living sometimes make us ask ourselves, "How long do I have to go to these meetings?"

Let's think about this. Before coming to Narcotics Anonymous, could we stay clean on our own? What makes us think we can now? Then there's the disease itself to consider--the chronic self-centeredness, the obsessiveness, the compulsive behavior patterns that express themselves in so many areas of our lives. Can we live and enjoy life without effective treatment for our disease? No.

"Ordinary" people may not have to worry about such things, but we're not "Ordinary" people--we're addicts. We can't pretend we don't have a fatal, progressive illness, because we do. Without our program, we may not survive to worry about the demands of work, school, family, or anything else. NA meetings give us the support and direction we need to recover from our addiction, allowing us to live the fullest lives possible.

Just for Today: I want to live and enjoy life. To do that, I will put my recovery first.

18th,Aug. Jft,
How long do i have to go?
(मलाई अझै कती हिंड्नु पर्छ ?)

"समाजको एक जिम्मेवार र उत्पादक सदस्य बनी रहन को लागि आफ्नो सुधार लाई पहिलो प्राथमिकता दिनु पर्दछ।"
Basic Text, p. 106

बैठक हरु अदभुत हुने गर्दछ! हरेक साँझ, जब हामी बैठक मा उपस्थित भयौ, आफ्नो अनुभव आशा र शक्ति शेयर गर्नको लागि अरु दुर्व्यसनी हरु सँग भेटघाट गर्ने गर्दथ्यौ। प्रत्येक दिन बैठक मा जे पनि सिक्यौ त्यसलाई आफ्नो सुधार लाई निरन्तरता दिनको लागि अमल पनि गर्यौ।
यता, जीवन पनि चली रहेको हुन्छ। व्यवसाय, काम, परिवार, नौकरी, अध्यन, खेलकुद, मनोरन्जन, सामुदायिक कार्य, साथी भाई, नागरिक दायित्व सबै हामीलाई समय दिनको लागि भन्ने गर्दछ। यो दैनिक जीवन को माग हरुले कहिले कांही हामी आफैलाइ प्रश्न गर्नको लागि ऊक्साइ रहन्छ कि - "यो बैठक मा अझ मलाई कती समय समय सम्म गइ रहनु पर्छ ?"
आउनुहोस्, यो कुरा लाई बिचार गरौ। के एन.ए मा आउनु भन्दा अगाडि हामी आफ्नो एक्लो प्रयास ले नशा बाट टाढा हुन सक्थ्यौ ? अहिले हामी सँग त्यस्तो के छ कि अब हामी नशा बाट टाढा हुन सक्छौ ? र यता अहिले पनि रोग त छदै छ, र प्रमाण को रुपमा लामो समय बाट चली रहेको हाम्रो आत्म केन्द्रित चाहना र एकोहोरोपना को नमुना जुन हाम्रो जीवन को धेरै क्षेत्र मा आफुलाई प्रकट गर्ने गर्दछ। के हामी हाम्रो रोग लाई प्रभावकारी ढंगले उपचार नगरि जिउन सक्छौ र हाम्रो जीवन को आनन्द लिन सक्छौ ? सक्तैनौ।
सामान्य मानिस हरुले शायद यो कुरा हरुको बारेमा चिन्ता गर्नु पर्दैन होला, तर हामी सामान्य होइनौ - हामी दुर्व्यसनी हौ। हामी यो ढोङ गर्न सक्तैनौ कि हामी सँग घातक, बराबर बढीरहने एक रोग छैन भनेर,हो हामी सँग यो रोग छ। सुधार को कार्यक्रम बिना हामी हाम्रो कार्यक्षेत्र, पढाई, परिवार र अन्य मागहरुको बारेमा चिन्तित हुनको लागि हामी बाँच्न सक्तैनौ। एन.ए को बैठक ले हामीलाई त्यो साहारा र दिशा दिने गर्दछ जुन हामीलाई हाम्रो दुर्व्यसन बाट सुध्रनको लागि आवश्यक छ र जसको कारणले हानी एक भरिपूर्ण जीवन जिउन सक्तछौ।

आजको निम्ती मात्र - म जिउन चाहन्छु र जीवन को आनन्द लिन चाहन्छु। यो प्राप्त गर्न को लागि म आफ्नो सुधार लाई पहिलो प्राथमिकता दिनेछु।

17th. August. JustForToday.                 Tell the truth                                  Page 239"A symptom of our di...
17/08/2026

17th. August. JustForToday.

Tell the truth
Page 239

"A symptom of our disease is alienation, and honest sharing will free us to recover."
Basic Text, p. 83

Truth connects us to life while fear, isolation, and dishonesty alienate us from it. As using addicts, we hid as much of the truth about ourselves from as much of the world as we possibly could. Our fear kept us from opening ourselves up to those around us, providing protection against what others might do if we appeared vulnerable. But our fear also kept us from connecting with our world. We lived like alien beings on our own planet, always alone and getting lonelier by the minute.

The Twelve Steps and the fellowship of recovering addicts give people like us a place where we can feel safe telling the truth about ourselves. We are able to honestly admit our frustrating, humbling powerlessness over addiction because we meet many others who've been in the same situation--we're safe among them. And we keep on telling more of the truth about ourselves as we continue to work the steps. The more we do, the more truly connected we feel to the world around us.

Today, we need not hide from the reality of our relations with the people, places, and things in our lives. We accept those relationships just as they are, and we own our part in them. We take time every day to ask, "Am I telling the truth about myself?" Each time we do this, we draw that much further away from the alienation that characterizes our addiction, and that much closer to the freedom recovery can bring us.

Just for Today: Truth is my connection to reality. Today, I will take time to ask myself, "Am I telling the truth?"

17thAug.
"Tell the Truth."
(साँचो बोल)
"सबै बाट अलग हुनु भनेको हाम्रो रोग को लक्षण हो। इमान्दार भएर शेयर गर्ना ले मात्र हामी सूध्रन को लागि स्वतन्त्र हुने गर्दछौ।"
Basic Text, p. 83

सत्य ले हामीलाई जीवन सँग जोडने गर्दछ। जबकी डर, एक्लोपना र बेइमानी पन ले हामीलाई जीवन बाट टाढा लैजाने गर्दछ। नशा सेवन गर्ने दुर्व्यसनी को रुपमा हामीले आफ्नो बारेको सत्य लाई आफ्नो वरपर को दुनियाँ बाट यती धेरै लुकाउने प्रयास गर्यौ जती हामी लुकाउन सक्छौ। हामी भित्र को डर ले हामीलाई उनिहरुबाट बचाउदै, जसले हामीलाई कमजोर देखेर जे पनि गर्न सक्दथ्यो, जस्ले हामीलाई आफ्नो वरपर भएको व्यक्ती हरु सामु खुला रुपले प्रस्तुत हुन दिएन। र हाम्रो यही डर ले गर्दा हामीलाई आफ्नो संसार सँग पनि जोडीन दिएन। हामी आफ्नै दुनियाँ मा सबै बाट अलग थलग भएर सधैं अर्कै ग्रह बाट आएको प्राणी सरह सधैं प्रत्येक पल एक्लै र अझ धेरै एकाँकीपना मा बसी रह्यौ।
एन.ए को बाह्र पाइला को कार्यक्रम र सुधार मा आएको दुर्व्यसनी हरुको फेलोसिप हामी जस्तो व्यक्ती हरुको लागि एउटा यस्तो ठाउँ हो जहाँ हामी आफ्नो बारेमा सत्य बोलेर आफु सुरक्षित अनुभव गर्न सक्तछौ। अब हामी यसको लागि सक्षम छौ कि हामी इमान्दार भएर आफ्नो दुर्व्यसन को अगाडि शाक्तिहिन भएको कुरा स्विकार गर्न सक्तछौ। किन भने हामीले यहाँ एन.ए मा अरु हरु पनि भेटेका छौ जो हामी जस्तै हालत र समय बाट गुज्रि सकेका छन। त्यसैले उनिहरुको माझ मा हामी सुरक्षित छौ। र अब अगाडि हामी अझै आफ्नो बारेमा सत्य बताउदै जानेछु जब जब हामी पाइला हरुमा कार्य गर्दै जानेछौ। जती जती धेरै आफ्नो बारेमा बताउदै जाने छौ त्यती नै बढी हामी आफो वरपर रहेको संसार सँग आफु सांचै नै जोडीएको पाउदछौ।
आज हामी लाई आफ्नो जीवन मा आउने व्यक्ती, स्थान र बस्तु हरु सँग को हाम्रो सम्बन्ध को वास्तविकता बाट लुक्न को लागि कुनै आवश्यकता छैन। हामी त्यो सम्बन्ध लाई त्यसरी नै स्विकार गर्ने छौ,जो जस्तो छ। यसमा निभाउनु पर्ने आफ्नो भूमिका लाई पनि हामी स्विकार गर्ने छु। हामी हरेक दिन आँफैलाई यो प्रश्न गर्नको लागि समय निकाल्ने गर्दछु कि "के म आफ्नो बारेमा सत्य भनी राखेको छु ?" प्रत्येक दिन जब हामी आँफैलाई यो प्रश्न गरिरहन्छौ - तब हामी त्यो एकाँकीपना को अनुभव बाट त्यती नै टाढा हुँदै जानेछौ। जुन हाम्रो दुर्व्यसन को लक्षण हो। यसरी नै हामी मुक्ति को अझै नजिक हुँदै जानेछौ जुन हाम्रो सुधार ले हामी सम्म ल्याउने गर्दछ।

आजको निम्ती मात्र - सत्य ले वास्तविकता लाई जोडने गर्दछ। आज म आँफै सँग यो प्रश्न गर्न को लागि केही समय निकाल्ने छु, "के म सत्य बोलिरहेको छु ?"

16th, August.  Just For Today                "Up or Down.""This is our road to spiritual growth. We change every day...T...
16/08/2026

16th, August. Just For Today

"Up or Down."

"This is our road to spiritual growth. We change every day...This growth is not the result of wishing but of action and prayer."
Basic Text, p. 37

Our spiritual condition is never static; if it's not growing, it's decaying. If we stand still, our spiritual progress will lose its upward momentum. Gradually, our growth will slow, then halt, then reverse itself. Our tolerance will wear thin; our willingness to serve others will wane; our minds will narrow and close. Before long, we'll be right back where we started: in conflict with everyone and everything around us, unable to bear even ourselves.

Our only option is to actively participate in our program of spiritual growth. We pray, seeking knowledge greater than our own from a Power greater than ourselves. We open our minds and keep them open, becoming teachable and taking advantage of what others have to share with us. We demonstrate our willingness to try new ideas and new ways of doing things, experiencing life in a whole new way. Our spiritual progress picks up speed and momentum, driven by the Higher Power we are coming to understand better each day.

Up or down--it's one or the other, with very little in between, where spiritual growth is concerned. Recovery is not fueled by wishing and dreaming, we've discovered, but by prayer and action.

Just for Today: The only constant in my spiritual condition is change. I cannot rely on yesterday's program. Today, I seek new spiritual growth through prayer and action.

16thAug,Jft.
"Up or Down."
(उत्थान कि पतन्)
"आध्यात्मिक बिकास को लागि यो हामीले आफ्नो लागि आँफैले चुनेको मार्ग हो। हामी हरेक दिन परिवर्तन हुने गर्दछौ, यस्तो बिकास केवल चाहेर मात्र हुने गर्दैन यसको लागि कर्म र प्रार्थना को आवश्यकता पर्दछ।"
Basic Text, p. 37

हाम्रो अध्यात्मिक अवस्था कहिले पनि स्थिर रहने गर्दैन। यदी यो बिकसित भइरहेको छैन भने अवश्य नै यो कमजोर भइरहेको छ। यदी हामी त्यतिकै केही नगरि बस्छौ भने हामीले हाम्रो आध्यात्मिक उन्नती को लागि चाहिने उर्जा लाई गुमाउन सक्तछौ। र बिस्तारै बिस्तारै हाम्रो उन्नती कम हुँदै जाने गर्दछ। त्यसपछी हाम्रो उन्नती को घडी को सुइ त्यही नै रोकिन्छ र क्रमश उल्टो दिशा मा घुम्दै जाने गर्दछ। हाम्रो सहन शक्ति कम हुँदै जान्छ र अरुको सेवा गर्ने इच्छुकता हराउदै जाने गर्दछ। हाम्रो सोच संकुचित् हुँदै जाने गर्दछ र चाडै नै हामी त्यही पुग्दछौ जहाँ बाट हामीले सुरु गरेका थियौ। हामी हाम्रो वरपर भएको सबैजना र सबै चिज सँग द्वन्द गर्दै अन्तमा हामी आँफैलाई नै झेल्न नसक्ने अवस्था मा पुग्ने गर्दछौ।
हामी सँग मात्र एक बिकल्प यो छ कि आध्यात्मिक बिकास को आफ्नो कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनु। हामी आफ्नो उच्च शक्ति लाई प्रार्थना गर्छौ हामीलाई ज्ञान प्राप्त होस् भनेर। हामी आफ्नो बन्द दिमाग लाई खोलौ र त्यसलाई खुला नै राखौ ताकी हामी सिक्न सकौ र अरु ले हामी सँग जे बाड्ने गर्दछ त्यसबाट फाईदा लिन सकौ। हामी नयाँ बिचार र कार्य गर्नको लागि नयाँ तौर् तरिका प्रयोग गर्नको लागि इच्छुकता को प्रदर्शन गरौ। यसरी नै नयाँ तरिका बाट हामी आफ्नो जीवन लाई अनुभव गर्ने गर्दछौ। जुन उच्च शक्ति लाई हामी प्रत्येक् दिन अझ राम्रो तवरले बुझ्ने दिशा मा बढीरहेका छौ त्यो बाट हामीले आफ्नो आध्यात्मिक उन्नती को लागि गती प्राप्त गरेर अझ अगाडि बढ्न सक्तछौ।
उत्थान वा पतन- यो एक होस् वा अर्को, यिनिहरु को बिचमा एउटा सानो ठाउँ छ, जुन आध्यत्मिक बिकास सँग सम्भन्धित छ। सुधार चाहेर वा सपना देखेर मात्र हुने गर्दैन, बरु हामीले यो पायौ कि सुधार प्रार्थना र कर्म गरेर मात्र हुदो रहेछ।

आजको निम्ती मात्र - स्थिर रहिरहने मेरो आध्यात्मिक अवस्था नै परिवर्तन हो। म हिजो को कार्यक्रम को भरोषा मा मात्र बस्न सक्तिन। आज म प्रार्थना र कर्म को माध्यम बाट नयाँ अध्यात्मिक मार्ग खोज्ने छु।

15/08/2026
JustForToday         "Over time, Not Overnight."                        Page 237"We found that we do not recover physica...
15/08/2026

JustForToday
"Over time, Not Overnight."
Page 237

"We found that we do not recover physically, mentally, or spiritually overnight."
Basic Text, p. 28

Have you ever approached a recovery celebration with the feeling that you should be further along in your recovery than you are? Maybe you have listened to newcomers sharing in meetings, members with much less clean time, and thought, "But I'm just barely beginning to understand what they're talking about!"

It's odd that we should come into recovery thinking that we will feel wonderful right away or no longer have any difficulty handling life's twists and turns. We expect our physical problems to correct themselves, our thinking to become rational, and a fully developed spiritual life to manifest itself overnight. We forget that we spent years abusing our bodies, numbing our minds, and suppressing our awareness of a Higher Power. We cannot undo the damage in a day. We can, however, apply the next step, go to the next meeting, help the next newcomer. We heal and recover bit by bit--not overnight, but over time.

Just for Today: My body will heal a little, my mind will become a little clearer, and my relationship with my Higher Power will strengthen.

Jft, August~15
Over Time, Not Overnight
(समयको साथ साथ न की रातारात)
"हामीले यो पायौ कि हामी मा रातारात मानसिक, शारिरिक् र आध्यत्मिक हिसाबले सुधार सम्भव हुँदैन।"
Basic Text, p. 28

के तपाईं कहिले सुधार को उत्सव् कार्यक्रम मा यो अनुभुती लिएर जानु भएको छ कि तपाईं अहिले आफ्नो सुधार मा जहाँ हुन्हुन्छ त्यो भन्दा धेरै अगाडि पुग्नु पर्ने ? हुन सक्छ तपाईंले नव आगन्तुक ले आफ्नो अनुभव बाडदा बखत सुनेका हुनसक्छ। त्यो सदस्य जो स्वच्छ भएको धेरै समय भएको छैन र यो सोच्दछ "म बल्ल मुश्किल ले केवल यो बुझ्न कोशीस गरिरहेछु कि उनिहरु के बारेमा कुरा गर्दैछन।
यो अनौठो छ कि हामी सुधार मा यो सोचेर आएका थियौ कि आउने बितिकै रमाइलो अनुभुती गर्न पाउछौ अथवा जीवन को उतार चढाव सँग सामन गर्नको लागि कुनै कठिनाई हुने गर्दैन। हामी यो आशा गर्दथ्यौ कि हाम्रो शारीरिक समस्या हरु आँफै हटेर जाने गर्दछ, हाम्रो बिचार हरु बुद्धिमता पूर्ण हुनेछ र हामीमा रातारात आध्यात्मिकता को जागरण हुनेछ। हामी यो भुल्दछौ कि हामीले बर्षौ सम्म आफ्नो शरीर लाई दुरुपयोग गर्यौ आफ्नो दिमाग लाई निस्क्रिय बनाएर राख्यौ र कुनै उच्च शक्ति प्रतिको जागरुकता को आस्था लाई बर्षौ सम्म दबाएर राखेका थियौ अब फेरी ति सबैलाई रातारात पुन प्राप्त गर्न असम्भव छ। तर जे भएपनी हामी अर्को पाइला चाल्न सक्छौ र अर्को बैठक मा जान सक्छौ र आउने नव आगन्तुक लाई सहयोग गर्न सक्तछौ। बिस्तारै बिस्तारै समय को साथ साथ हामी ठीक हुँदै जान्छौ र हामी सूध्रदै जान्छौ। तर रातारात होइन बरु समयको साथ साथ।

आजको निम्ती मात्र - मेरो शरीर बिस्तारै ठीक हुँदै जानेछ, मेरो दिमाग बिस्तारै सफा हुँदै जानेछ र मेरो उच्च शक्ति सँग मेरो सम्बन्ध मजबुत हुँदै जानेछ।

JustForTodayLetting go of our limitationsPage 236                               14th,August. "We don't have to settle fo...
14/08/2026

JustForToday
Letting go of our limitations
Page 236

14th,August.
"We don't have to settle for the limitations of the past. We can examine and reexamine our old ideas."

Basic Text, p. 11

Most of us come to the program with a multitude of self-imposed limitations that prevent us from realizing our full potential, limitations that impede our attempts to find the values that lie at the core of our being. We place limitations on our ability to be true to ourselves, limitations on our ability to function at work, limitations on the risks we're willing to take--the list seems endless. If our parents or teachers told us we would never succeed, and we believed them, chances are we didn't achieve much. If our socialization taught us not to stand up for ourselves, we didn't, even if everything inside us was screaming to do so.

In Narcotics Anonymous, we are given a process by which we can recognize these false limitations for what they are. Through our Fourth Step, we'll discover that we don't want to keep all the rules we've been taught. We don't have to be the life-long victims of past experiences. We are free to discard the ideas that inhibit our growth. We are capable of stretching our boundaries to encompass new ideas and new experiences. We are free to laugh, to cry, and, above all, to enjoy our recovery.

Just for Today: I will let go of my self-imposed limitations and open my mind to new ideas.
14th August
"Letting go our Limitations."
(आफ्नो सिमा बाट बाहिर आउनु)
"हामी आफ्नो बिगत को सोच भित्र नै रही रहन जरुरी छैन। हामी आफ्नो पुरानो बिचार लाई परिक्षण अनी पुन परिक्षण गर्न सक्तछौ।"
Basic Text, p. 11

हामी मध्ये धेरै कार्यक्रम मा आफ्नो पुरानो सोच मा यती धेरै हद सम्म बाधियेर पुग्ने गर्दछौ कि जसको कारणले हामी आफ्नो पुरा क्षमता को अनुभुती नै गर्न पाउदैनौ। हाम्रो यो सिमा ले हामीलाई हाम्रो त्यो मुल्य सम्म पुग्न गरिएको प्रयास लाई रोक्ने गर्दछ जुन हामी भित्र मौजुद छ। हामी आँफै प्रती इमान्दार हुने योग्यता को सिमा र अन्य सिमाहरु लाई सिमित बनाउने गर्दछौ, त्यो सिमा, जसले हामीलाई हाम्रो कार्य क्षेत्र मा काम गर्न बाट रोक्ने गर्दछ, त्यो सिमा, जसले हामीलाई जोखिम लिन बाट रोक्ने गर्दछ, यसको सुची धेरै लामो हुन्छ। हाम्रो अभिभावकहरु र शिक्षकहरुले हामीलाई हामी कहिले पनि सफल हुँदैनौ भन्दा हामी उनिहरु को कुरा मा विश्वास गर्दथ्यौ अनी हामीले खासै केही गर्न नसक्ने सम्भावना हुन्थ्यो। यदी हाम्रो समाजिकरण् ले हामीलाई यो सिकायो कि हामी आफ्नो अधिकार को लागि लड्न हुँदैन आवाज उठाउनु हुँदैन भनेर, तब हामीले आवाज उठायेनौ यधापी हाम्रो मन चीच्याइ रहेको थियो आवाज उठाउन को लागि।
एन.ए मा हामीलाई त्यो प्रक्रिया दिने गर्दछ जसले हामीलाई यो झुठा सिमा हरुलाई पहिचान गर्न सक्तछौ, कि वास्तवमा यो के हो भनेर। हामी ले हाम्रो चौथो पाइला को माध्यम बाट यो जान्दछौ कि हामी ले सधैं त्यो पुरानो नियम हरुलाई मान्न चाहन्नौ जुन हामीलाई सिकाइएको छ। हामी हाम्रो तमाम पुरनो अनुभव को जीवन भरी दास बनिरहन जरुरी छैन। हामी त्यो पुरानो बिचार हरुलाई त्याग्न को लागि स्वतन्त्र छौ, जुन हाम्रो उन्नती को लागि बाधक बनी रहेछ। हामी सबै नयाँ बिचार र नयाँ अनुभव लाई समेटन को लागि आफ्नो दायरा लाई अझ बढाउन सक्षम छौ। हामी हास्न र रुन को लागि स्वतन्त्र छौ र यो भन्दा बढी हामी हार्मो सुधार को आनन्द लिन को लागि स्वतन्त्र छौ।
----------------=----------------
आजको निम्ती मात्र - म आफुले नै आफ्नो लागि लागु गरेको सिमालाई भत्कन दिनेछु र नयाँ बिचार को लागि आफ्नो दिमाग लाई खुला राख्ने छु।

Address

Opposite Of Water Garden , NH 10. 32:No
Martam
737101

Telephone

+919775871097

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim Rehab. 32:No. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sikkim Rehab. 32:No.:

Shortcuts

Share