06/09/2025
काेसमाेस युथ क्लबलाई एक गाेलकाे विरुद्ध चार गाेल लगाएर कुमाई ए.वाई. सि. ले सेमिफाइनलमा प्रवेश गरेका छन् ।
कुमाईका खेलाडी लक्षुमण दर्जीकाे उत्कृष्ट खेल प्रदर्शनलाई सम्मान जनाउदै म्यान अफ् दि म्याच पुरस्कारले पुरस्कृत गरियाे ।
,Naxal