KDC- Assam Gorkha Sammelan'

KDC- Assam Gorkha Sammelan' AGS Kokrajhar District committee always with Gorkha community.....for help any problem.

20/08/2026
शिक्षक, विशिष्ट समाजसेबि ,साहित्यकार Sir Somnath Parajuli ज्युको निधन भयेकोमा हामी असम गोर्खा सम्मेलन कोक्राझार जिल्ला स...
06/08/2026

शिक्षक, विशिष्ट समाजसेबि ,साहित्यकार Sir Somnath Parajuli ज्युको निधन भयेकोमा हामी असम गोर्खा सम्मेलन कोक्राझार जिल्ला समिति को तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ।

आज आदिकवि भानुभक्त आचार्यको जन्म दिनको उपलक्षमा विश्वका सबै गोर्खा/नेपाली जनसाधारन प्रति हार्दिक मङ्गलमय शुभकामना l     ...
13/07/2026

आज आदिकवि भानुभक्त आचार्यको जन्म दिनको उपलक्षमा विश्वका सबै गोर्खा/नेपाली जनसाधारन प्रति हार्दिक मङ्गलमय शुभकामना l
श्रीमान यादव सुबेदि
मुलशचिब
अ.गो.स कोक्राझार जिल्ला समिति ।

Good news for Us.
10/07/2026

Good news for Us.

आग्सु BTC छेत्रीय समिति का प्राक्तन मुलशचिब , BTC चुक्तीका हस्तान्तरकारी , BTC का पहिलो MCLA , BTC CSB बोड का प्राक्तन म...
04/07/2026

आग्सु BTC छेत्रीय समिति का प्राक्तन मुलशचिब , BTC चुक्तीका हस्तान्तरकारी , BTC का पहिलो MCLA , BTC CSB बोड का प्राक्तन मेम्बर, पाटगाउँ High स्कुलका प्राक्तन शिक्षक , समाज सेबक , गोर्खा जातीका एकजाना निष्ठावान र वरिस्ट कर्मी हामी सबैका मान्यगन बियाक्ती कोक्राझार जिल्ला अन्त्ररगत पाटगाउँ निवासी मादब कार्की ज्युको देहान्त भयेको दुःखद खबरले हामी असम गोर्खा सम्मेलन , कोक्राझार जिल्ला समिति मर्माहित भयेकाछौ हामि उहाको आत्माको चिरशान्तिको कामना गर्दै उहाँ प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, ओम् शान्ति 🙏।

हाम्रो सान र हाम्रो पहिचान र हाम्रो अग्रज गोर्खा नेतृत्व स्व" सुबाश घिसिङ Sir को 90औ जन्म जयन्तीमा उहालाई सम्झाना।
22/06/2026

हाम्रो सान र हाम्रो पहिचान र हाम्रो अग्रज गोर्खा नेतृत्व स्व" सुबाश घिसिङ Sir को 90औ जन्म जयन्तीमा उहालाई सम्झाना।

नमस्ते तथा साङ्गठनिक अभिवादन।आज साङ्गठनिक क्षेत्रमा असम गोर्खा सम्मेलनको निम्ति विशेष दिन हो। 2019 सनको 27 मईमा अर्थात आ...
27/05/2026

नमस्ते तथा साङ्गठनिक अभिवादन।
आज साङ्गठनिक क्षेत्रमा असम गोर्खा सम्मेलनको निम्ति विशेष दिन हो। 2019 सनको 27 मईमा अर्थात आजकै दिनमा असम गोर्खा सम्मेलनका भू पू सभापति आदरणीय मणिकुमार सुब्बा Sir को देहान्त भयेको थियो। उहाँ 1988 सन् देखि 1992 सम्म अ.गो.स केन्द्रिय सभापतिको दायित्वमा रहनु भयेको थियोे । असम गोर्खा सम्मेलनको केन्द्रीय कार्यालय सुरुमा उहाँको आफ्नो खर्चले बनिएको हुँदा सम्मेलनले भवनको नाम पनि मणिकुमार सुब्बा भवन भनेर नामाकरण गरिएको हो। असम गोर्खा सम्मेलनको सांगठनिक पृष्ठभूमिलाई दर्विलो पार्नु अनि यस संस्थालाई राज्य सरकारको एक विश्वासी जनगोष्ठीय संगठन भनेर चिनाउनुमा उहाँको योगदान सधैं भरी स्मरणीय रहने छ।
आज उहाँको पुण्य तिथिमा श्रद्धा सहित स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।
श्रीमान यादब सुवेदी
मूल सचिव
अ.गो.स कोक्राझार जिल्ला समिति

असम गोर्खा सम्मेलनको ८४ औ प्रतिष्ठा दिवसको उपलक्षमा , कोक्राझार जिल्ला समितिको झण्डोत्तन गरिन्छ।
15/05/2026

असम गोर्खा सम्मेलनको ८४ औ प्रतिष्ठा दिवसको उपलक्षमा , कोक्राझार जिल्ला समितिको झण्डोत्तन गरिन्छ।

Address

Kokrajhar
Kokrajhar

Alerts

Be the first to know and let us send you an email when KDC- Assam Gorkha Sammelan' posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share