Chuebong Club

Chuebong Club Chuebong club is social & sports club registered under Societies Act bearing no : S0035426

04/10/2026

22 वर्षे "च्युबोङ्ग क्लब" - को स्थापना काललाई स्मरण गराउँदै क्लबका संस्थापक सदस्य रेन आन्सालम लेप्चा।

Ansalam Lepcha

च्युबोङ्ग क्लबलाई परोक्ष - अपरोक्षरूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ।
04/10/2026

च्युबोङ्ग क्लबलाई परोक्ष - अपरोक्षरूपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ।

नोकडाड़ा स्पोर्टिङ्ग क्लबद्वारा आयोजित गांधी जयन्ती फुटबल प्रतियोगितामा "च्युबोङ्ग क्लब", लोवर वियोङ्ग , गितडाब्लिङ्ग विज...
02/10/2026

नोकडाड़ा स्पोर्टिङ्ग क्लबद्वारा आयोजित गांधी जयन्ती फुटबल प्रतियोगितामा "च्युबोङ्ग क्लब", लोवर वियोङ्ग , गितडाब्लिङ्ग विजय बनेका छौ। आयोजक समितिका सभापति, सचिव, संयोजक लगायत सम्पूर्ण सदस्य-सदस्यागण, हामीलाई सँधै माया गर्नु हुने हाम्रा अति प्रिय दर्शक महानुभावगण (FAN-Followers), हाम्रा क्लबका शुभचिंतकगण, सहयोगी हात अनि ह्रदयहरू सम्पूर्णमा हामी च्युबोङ्ग क्लबको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौ। धन्यवाद सबैलाई.... 💐


Doma Rongmit Lep
Rose Mary Dukpa
Deep Tshering
Anmol Thakuri
Pochok Gitdabling
Zeet Zit

02/10/2026

Final

02/10/2026

Match Day

च्युबोङ्ग क्लबले सेमीफाइनल खेलमा विजय हासिल गरेका छौ। आगामी 2 तारीख 2026 को दिन चुड़ान्त खेल खेल्नेछौ। सम्पूर्णलाई उक्त द...
30/09/2026

च्युबोङ्ग क्लबले सेमीफाइनल खेलमा विजय हासिल गरेका छौ। आगामी 2 तारीख 2026 को दिन चुड़ान्त खेल खेल्नेछौ। सम्पूर्णलाई उक्त दिन खेल मैदानमा उपस्थित भइदिन हुन आग्रह पनि गर्दछौ।

✌️
30/09/2026

✌️

30/09/2026

Match day

Address

Gitdabling
Kalimpong
734314

Website

Alerts

Be the first to know and let us send you an email when Chuebong Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share