JAIGAON WELFARE ORGANIZATION

JAIGAON WELFARE ORGANIZATION A SOCIAL ORGANIZATION FIGHT AGAINST DRUGS TRAFFICKING AND ILLITERACY

28/12/2024
17/06/2023
16/06/2023

कविता

ठिक् पर्यो जनतालाई
चोरलाई चिन्नु खसी किन्नु धेरै चोटि भने।

हाम्रोहरु मासु भातमा मस्त
हुन मात्र जाने।

कन्ट्रयाक्टरलाई भोटमा जिताई
भ्रष्ट्रचार अझ बडाइ।

कमानेहरु थप्पडी मार्छन् दलाललाई
रिलीफ फन्ट चडाई।

मदिसेको हाउजीङको अनुमति दिने
गुइठे नेतालाई रोज्छौ।
अम्बके मोर्चाको पाँच सौको नोटमा
आफ्नौ स्वाभिमान बेच्छौ।

जाति अस्मिता भन्दा ठूलो पैसा लाग्छ जनतालाई।
रिफुजी पट्टा हातमा थापी मास्न रुचाउँछौ आफैंलाई।

पञ्चायत भोट फेरि खोट नेता कै आफ्नोलाई टिकट। अब चाहि साच्चै जागेनौ भने खोसिन्छ पूर्खाको किपट।।

अम्बके कलमा पानीको भलमा
रमाउँदै हिड्न रोज्यौ।
देख्यौ होला चोरको झोला हेरेर जिवन बित्यो।।

शहीदलाई बेची कुर्सीमा हाँसी
रहेको हेर्न रुचायौ।
फूल माला लगाई कुकुरलाई
टाउँको माथि चडायौ।।

यसैले अब जागेनौ भने बसाइ सर्ने छौ।
यस पाली भोटमा सोचेनौ भने
जिउँदै मर्ने छौ।

धन्यवाद
मिलन भुजेल
याङमाकुम्
कालेबुङ

26/05/2023

Address

H. O/MANGLABAREY JAIGAON
Jaigaon
736182

Telephone

+918016909194

Website

Alerts

Be the first to know and let us send you an email when JAIGAON WELFARE ORGANIZATION posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to JAIGAON WELFARE ORGANIZATION:

Share