01/10/2026
भाषा साहित्य एवं संस्कृति संगसंगै काष्ठ कलाका साधक समाजको अग्रगण्य व्यक्तित्व सबैका आदरणीय श्रीमान युद्धवीर राणा ज्यूको गृहमा नेपाली संस्कृति सुरक्षा परिषद असम,आमा मञ्च असम, अखिल असम विद्वत् परिषद, पुरोहित सम्मेलन र अधिवक्ता परिषदका पदाधिकारी हरुको भलाकुशारी।