30/07/2025
सिक्किममा सशक्त विपक्षी पार्टीको आवश्यकता लोकतन्त्रमको लागि अत्यन्त जरूरी छ। आजको अवस्थालाई हेर्दा, सबै सिट सत्तारुढ दल (SKM) ले जितेपछि, विधानसभामा कुनै औपचारिक विपक्षी पार्टी छैन।
सिक्किममा विपक्षी पार्टी नभएर लोकतान्त्रिक संरचना कमजोर भएको छ। सशक्त विपक्ष आवश्यक छ, ताकि सरकार जनताको हितमा काम गर्न बाध्य होस् र लोकतन्त्र बलियो बनोस्।