Joint forum Phara Tarai Christian Welfare organisation Darjeeling

Joint forum Phara Tarai Christian Welfare organisation Darjeeling Rev.Ps.Ramesh Gurung President
Rev. Pastor Ashim Rai General Secretary of Joint Fouram Pahar Tarai Christian Welfare Org

29/05/2026

ज्वाइन्ट फोरम पहाड तराई क्रिश्चियन वेल्फेयर अर्गनाइजेशन, दार्जिलिङ
आदरणीय पास्टर नवीन ज्युको परिवारमा परेको दुःखद खबर सुनेर हामी अत्यन्त दुःखी भएका छौं।
यस दुःखको घडीमा हामी सम्पूर्ण ज्वाइन्ट फोरम पहाड तराई क्रिश्चियन वेल्फेयर अर्गनाइजेशन परिवार आदरणीय पास्टर नवीन ज्यु तथा उहाँको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
परमेश्वरले शोकमा रहनुभएका परिवारलाई शान्ति, सान्त्वना र बल प्रदान गरून् भनी हामी प्रार्थना गर्दछौं।
यस कठिन समयमा प्रभुको प्रेम र अनुग्रह सधैं उहाँहरूको साथमा रहोस्।
प्रकाश १४ :१३. अनि स्वर्गबाट आएको यस्तो आवाज मैले सुनें, "यो लेख: अब उप्रान्त प्रभुमा मर्नेहरू धन्यका हुन्।" आत्मा भन्नुहुन्छ, "हो, तिनीहरूले आ-आफ्ना परिश्रमबाट आराम पाउनेछन्, किनकि तिनीहरूका काम तिनीहरूका पछि लाग्नेछन्।"

21/05/2026

हार्दिक श्रद्धाञ्जली सम्पूर्ण जोइन फोरम परिवारबाट सर , अजय एडवर्ड्स का आमा शिशिलिया एडवर्डलाई

🌞 Good Morning 🌞साथी बनाउनु सजिलो हुन्छ, तर साँचो साथी भने दुःख र समस्याको परिस्थितिमा मात्र चिनिन्छ।मौकापरस्त साथीहरूले...
21/05/2026

🌞 Good Morning 🌞

साथी बनाउनु सजिलो हुन्छ, तर साँचो साथी भने दुःख र समस्याको परिस्थितिमा मात्र चिनिन्छ।
मौकापरस्त साथीहरूले संगठनलाई कमजोर बनाउँछन्, त्यसैले यस्ता मानिसहरूलाई चिन्नु अत्यन्त आवश्यक हुन्छ।

साँचो साथीहरूलाई टाढा होइन, साथमै राख्नुपर्छ, तर यस्ता मौकापरस्त साथीहरूलाई अधिकार दिनु हुँदैन।
यिनै कारणले संगठन कमजोर हुने गर्छन्। संगठनलाई पनि बुद्धि, एकता र विश्वासका साथ उचाइमा लैजानुपर्छ।

– Ps. Ashim Rai

15/05/2026

Joint forum pahar tarai christan welfare organization १३, २०२६ मा मणिपुरको काङप्रक्पी जिल्लामा भएको क्रूर आक्रमणमा शहीद हुनुभएका तीन जना विश्वासी Church Leaders प्रति हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना व्यक्त गर्दछौं।

01/05/2026

सबै सबैलाई जोइन फोरम अध्यक्ष पास्टर रमेश गुरुङ साथै जेनरल सेक्रेटरी बाट हार्दिक शुभकामना टक्राउँछौँ।

21/04/2026

Address

Lizahill
Darjeeling
734101

Website

Alerts

Be the first to know and let us send you an email when Joint forum Phara Tarai Christian Welfare organisation Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share