DHARAN-8 SAMAJ HK

DHARAN-8 SAMAJ HK Dharan-8 samaj hk estd-2008

12/05/2026
07/01/2026

उपस्थितिको लागि हार्दिक निमन्त्रणा 🎉💐🎊🙏यही आउँदो 19 July 2025 शनिबार साँझ ७ बजेदेखि धरान- ८ समाज, हङकङ १८औ बार्षिकोत्सव ...
26/06/2025

उपस्थितिको लागि हार्दिक निमन्त्रणा 🎉💐🎊🙏
यही आउँदो 19 July 2025 शनिबार साँझ ७ बजेदेखि धरान- ८ समाज, हङकङ १८औ बार्षिकोत्सव मनाउन गइरहेको हुनाले यहाँ लगायत यहाँको सपरिवार अवस्थित भइ भेटघाट कार्यक्रमलाई भब्य रुपले सफल पारिदिन हुन हार्दिक अनुरोध गर्दछौ। धन्यवाद 🙏
मिती:19 july 2025
स्थान:याक एण्ड यती रेष्टुरेन्ट, जोर्डन
समय: साँझ ७ बजेदेखि

मई ३ र ४ ,२०२५ को दिनहरु कुनैपनि कार्यक्रमहरु नराखि दिन हुन आयोजक ज्युहरुले विभिन्न कार्यक्रमहरु मा उपस्थिति जनाई भन्दै ...
22/03/2025

मई ३ र ४ ,२०२५ को दिनहरु कुनैपनि कार्यक्रमहरु नराखि दिन हुन आयोजक ज्युहरुले विभिन्न कार्यक्रमहरु मा उपस्थिति जनाई भन्दै आउनु भएको छ,,
हामी धरान-८ समाज हङकङ पनि आयोजक ज्युहरुको तर्फ बाट उत्त दिनहरु मई ३ र ४ मा कुनै पनि कार्यक्रम हरु नराखि कार्यक्रममा उपस्थिति जनाई कार्यक्रम सब्य र भब्य रुपमा सम्पन्न गरिदिन हुन अनुरोध गर्दछौ 🙏,, धन्यवाद ।।

Address

Hong Kong
DHARAN-8SAMAJHK

Website

Alerts

Be the first to know and let us send you an email when DHARAN-8 SAMAJ HK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share