09/06/2026
हार्दिक निमन्त्रणा
हरि ॐ 🙏
पूर्ण स्वास्थ्य तथा आन्तरिक जागरणका लागि श्रद्धेय गुरुदेव रमेश नेपालज्यूबाट Zoom माध्यमद्वारा “स्वजागरण कार्यक्रम” निम्न अनुसार सञ्चालन हुन गइरहेको छ।
आफ्नो स्वास्थ्यको संरक्षण, मनलाई शान्त तथा व्यवस्थित बनाउन, र आफ्ना कर्मलाई दिगो समृद्धिसँग जोड्न यस कार्यक्रममा सहभागी भई लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
Date: Tuesday, 9th June 2026
UK Time: 5:30 AM – 7:00 AM
Nepal Time: 10:15 AM – 11:45 AM
धन्यवाद 🙏
Join Zoom Meeting
https://us02web.zoom.us/j/83309137925?pwd=eVh0eG9OaTRsckFmdFhiZlVwdmtmUT09
Meeting ID: 833 0913 7925
Passcode: 123456
Jeevan Vigyan UK