17/09/2026
🕉️ रुद्री पूजा तथा श्री सत्यनारायण पूजा कर्मका केही झलकहरू 🙏🌺
वैदिक विधि–विधानअनुसार श्रद्धा, भक्ति र शुद्ध मनले सम्पन्न गरिएको रुद्री पूजा तथा श्री सत्यनारायण भगवानको पूजा कर्म।
भगवान् श्री सत्यनारायण तथा भगवान् शिवको कृपाले सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि र आरोग्यको सदैव वास रहोस्। 🙏🪔
ॐ नमः शिवाय ।
ॐ श्री सत्यनारायणाय नमः ।
हर हर महादेव 🕉️
जय श्री सत्यनारायण भगवान् 🙏
ॐ साईराम 🙏🌺