30/05/2026
Hamro इमैनुएल मण्डली ले ३० may मा वर्षमा एकपटक आयोजना हुने पिकनिक प्रार्थना संगति हाम्रो आत्मिक एकता, प्रेम र सहकार्यलाई गहिरो बनाउने अमूल्य अवसर हो। मण्डली पिकनिक (Mandali Picnic): यसले मण्डलीका सम्पूर्ण सदस्यहरू मिलेर संयुक्त रूपमा आयोजना गरेको वनभोज कार्यक्रमलाई बुझाउँछ, जहाँ आत्मिक संगतिको साथै विभिन्न रमाइला खेलकुद र आपसी भलाकुसारी पनि हुनेछ । यसले हामीलाई नजिक ल्याउँदै विश्वासमा बलियो बनाउँछ। यो केवल घुम्ने र खाने पिकनिक मात्र नभएर, प्रकृतिको बीचमा बसेर आत्मिक रूपमा ताजा हुने र मण्डली परिवार मा एकता बढाउने एउटा पवित्र र आत्मिक र रमाइलो असल जमघट हो।