Nepali Community Scotland UK

Nepali Community Scotland UK We Nepali community is a small part of it , located in Scotland.

यही १३/०७/२०२६, सोमबार दोश्रो  स्कटल्याण्ड नेपाली मेला २०२६ नेपाली राजदुतावास लण्डन ,गैर आवासिय नेपाली संघ यु के, स्कटल्...
25/07/2026

यही १३/०७/२०२६, सोमबार दोश्रो स्कटल्याण्ड नेपाली मेला २०२६ नेपाली राजदुतावास लण्डन ,गैर आवासिय नेपाली संघ यु के, स्कटल्याण्डका सम्पूर्ण सामाजिक संघ सस्थाहरु को सम्योजन तथा गैर आवासिय नेपाली संघ स्कट्ल्याण्ड को आयोजना सभ्यता तथा भब्यता का साथ सुसम्पन्न।

Edinburgh Festival Carnival 2026 https://sitalpatinews.com/post/8695https://youtu.be/ttg7WFOgqTchttps://youtu.be/gSNc9OY...
20/07/2026

Edinburgh Festival Carnival 2026
https://sitalpatinews.com/post/8695
https://youtu.be/ttg7WFOgqTc
https://youtu.be/gSNc9OYOLZo
आदर्णिय स्कटल्याण्ड दाजुभाई तथा दिदीबहीनीहरू,
नेपाली कम्युनिटी एडण्वरा स्कटल्याण्डले प्रत्येक वर्ष जुलाइमा मनाउदै आइरहेको इडन्वरा समर कार्निभल फेस्टिबल आज १९ जुलाई २०२६ मा छैठौँ चोटि नेपाली समाज स्कटलैण्ड परिवार, तथा सम्पूर्ण आदरणीय दिदीबहिनी हरूको उपस्थितिमा यस वर्षको इडन्वरा कार्निभल फेस्टिबलमा आफ्नो नेपाल र नेपालीको पहिचान बिश्व सामु देखाई कार्यक्रम हुँदै गरेको छ र यहॉहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति तथा सहयोगको लागि हार्दिक धन्यवाद गर्दछु।
कार्यक्रममा संसारभरका आफआफ्नो देशको प्रतिनिधित्व गर्दै आफ्नो देशको झाँकी प्रस्तुत गर्दै अगाडि बढिरहेका छन्।
नेपालले पनि आफ्नो देशको प्रतिनिधि गर्दै आफ्नो देशको कला, संस्कृति भेषभूषा देखाउन पाएकोमा गर्भान्वित भएका छौं।
यहॅाहरू संग फेरी अर्को बर्षमा अझै भव्यरूपमा प्रश्तुत हुनेछौं
धन्यवाद॥



19/07/2026

🎉 Heartley Thank you all 🎉
Edinburgh carnival festival 2026 🎡🙏
https://sitalpatinews.com/post/8695
https://youtu.be/ttg7WFOgqTc
https://youtu.be/gSNc9OYOLZo
आदर्णिय स्कटल्याण्ड दाजुभाई तथा दिदीबहीनीहरू,
नेपाली कम्युनिटी एडण्वरा स्कटल्याण्डले प्रत्येक वर्ष जुलाइमा मनाउदै आइरहेको इडन्वरा समर कार्निभल फेस्टिबल आज १३ जुलाई २०२६ मा छैठौँ चोटि नेपाली समाज स्कटलैण्ड परिवार, तथा सम्पूर्ण आदरणीय दिदीबहिनी हरूको उपस्थितिमा यस वर्षको इडन्वरा कार्निभल फेस्टिबलमा आफ्नो नेपाल र नेपालीको पहिचान बिश्व सामु देखाई कार्यक्रम हुँदै गरेको छ र यहॉहरू सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति तथा सहयोगको लागि हार्दिक धन्यवाद गर्दछु।
कार्यक्रममा संसारभरका आफआफ्नो देशको प्रतिनिधित्व गर्दै आफ्नो देशको झाँकी प्रस्तुत गर्दै अगाडि बढिरहेका छन्।
नेपालले पनि आफ्नो देशको प्रतिनिधि गर्दै आफ्नो देशको कला, संस्कृति भेषभूषा देखाउन पाएकोमा गर्भान्वित भएका छौं।
यहॅाहरू संग फेरी अर्को बर्षमा अझै भव्यरूपमा प्रश्तुत हुनेछौं
धन्यवाद॥

Address

Edinburgh

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Community Scotland UK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share