24/10/2026
🇳🇵 हाम्रो समुदायका सक्रिय सदस्य श्री प्रदीप गिरीज्यूले Pradip Giri आजको AI को युगमा अत्यन्तै महत्त्वपूर्ण विषयमा जनचेतना जगाउनुभएकोमा हार्दिक बधाई तथा धन्यवाद!
हामी सामाजिक सञ्जालमा आफ्ना खुसी, उपलब्धि, पारिवारिक तस्बिर र व्यक्तिगत क्षणहरू खुलेर साझा गर्छौँ। तर आज हामीले साझा गरेको जानकारी भविष्यमा कसरी दुरुपयोग हुन सक्छ भन्ने विषयमा पनि सचेत हुन आवश्यक छ। विशेषगरी हाम्रा बालबालिकाको डिजिटल गोपनीयता र सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो।
📖 समय निकालेर यो जानकारीमूलक लेख पढौँ, आफ्नो विचार साझा गरौँ र हाम्रो समुदायलाई डिजिटल रूपमा अझ सचेत बनाऔँ।
🔗 Read the full article here: https://medium.com//your-digital-footprint-could-be-used-against-you-and-ai-is-changing-everything-1f6de795c0d2
Let’s continue encouraging our members to share knowledge, raise awareness, and contribute positively to our community. 🙌
AI is making our lives easier. But it is also making it easier for others to turn our personal information against us. What does that mean…