Kirat Rai Samudaya Germany

Kirat Rai Samudaya Germany This is a Rai community in Germany's official page. Goal of this page is to provide the news and providing info's of occasional festival Sakela.

To organize and provide the official information of events.

24/05/2026

Sakela Ubhauli 5086 Gelschenkirchen!!!

24/05/2026
🙏 बुद्ध पूर्णिमा २०८३ को हार्दिक शुभकामना! 🙏भगवान गौतम बुद्धको यस पवित्र दिनमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको जी...
01/05/2026

🙏 बुद्ध पूर्णिमा २०८३ को हार्दिक शुभकामना! 🙏

भगवान गौतम बुद्धको यस पवित्र दिनमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको जीवनमा शान्ति, सुख र समृद्धि आओस्। 🌸🪔

🥁🌿 साकेला उभौली ५०८६ — Gelsenkirchen मा! 🌿🥁

जर्मनीमा हुनुहुने सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरू,

किरात राई समुदाय जरनी तपाईंहरू सबैलाई यस वर्षको साकेला उभौली ५०८६ मा हार्दिक निमन्त्रण दिन पाउँदा अत्यन खुशी महसुस गर्दछ।

विदेशको माटोमा बसेर पनि हाम्रो भाषा, संस्कार र संस्कृति जोगाउनु हाम्रो साझा दायित्व हो। त्यही भावनाका साथ यस वर्ष पनि हामी एकै ठाउँमा भेला भई यो पावन पर्व धुमधामका साथ मनाउँदैछौं।

🎪 कार्यक्रमको विवरण:

📅 मिति: २४ मे २०२६ — Pfingstsontag
🕑 समय: दिउँसो २:०० बजे (14:00) देखि
📍 स्थान: Nienhausen Park
Feldmarkstraße 201, 45883 Gelsenkirchen

🎶 कार्यक्रममा के के हुनेछ:

🥁 परम्परागत साकेला सिली नृत्य प्रस्तुति
🍱 नेपाली परम्परागत खानपिन
👘 परम्परागत किरात पोशाकमा सहभागिता
🤝 NRN समुदाय भेटघट तथा सामाजिक मेलमिलप

आफ्नो परिवार, साथीभाइ र छिमेकी सबैलाई लिएर आउनुस्। जर्मनीको कुना कन्दरामा हुनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यो पोस्ट Share गरिदिनुस् र यस उत्सवको हिस्सा बन्नुहोस। 🙏🇳🇵🇩🇪

किरात राई समुदाय जर्मनी
आयोजक: Kirat Rai Yayokkha Germany — 2018 GER

#साकेलाउभौली५०७६ #किरातराईजर्मनी

Sakela 20282 here we are ready to welcome
08/06/2025

Sakela 20282 here we are ready to welcome

Find local businesses, view maps and get driving directions in Google Maps.

Once more, 08.06.2025 from 14:00 Uhrसम्पुर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीमा हार्दिक निमन्त्रणा सहित सेवा!!!यहि ८ जुन...
02/06/2025

Once more, 08.06.2025 from 14:00 Uhr
सम्पुर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीमा हार्दिक निमन्त्रणा सहित सेवा!!!

यहि ८ जुन २०२५ फिंष सोन्टाग(आइतबार) रेब्सटक पार्क फ्रैंकफर्टमा साकेला उभौली २०८२ मनाउन गैरहेकाछौ. तपाइ अनी तपाइको परिवार सबैमा हार्दिक निमन्त्रण सहित उपस्थितीको लागी चुले निम्तो गर्दछौ।
__________________
किरात राई समुदाय जर्मनी

https://www.facebook.com/share/1AfEhj9f16/?mibextid=wwXIfr

Adresse

Frankfurt An Der Oder

Webseite

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von Kirat Rai Samudaya Germany erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Die Organisation Kontaktieren

Nachricht an Kirat Rai Samudaya Germany senden:

Teilen

Kategorie