09/08/2025
जेन् जी पुस्ताको माग तत्कालै पूरा होस र कुनैपनि स्वार्थको लागि जेन् जी लाई हतियार बनाउने प्रयाश कसैले नगरोस। राजनीतिक दल, कलाकार, पत्रकार , टिकटक स्टार र अभियान्ताहरु जेन् जी पुस्तालाई उक्साउने गतिविधि बन्द गर।