22/08/2026
🕉️🙏यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे॥
जब-जब संसारमा पाप, अन्याय र अधर्म बढ्छ, तब-तब दुर्जन र अपराधीको विनाश गरी सज्जनहरूको रक्षा गर्न अनि न्याय र धर्मको स्थापनाका लागि ईश्वरको अवतार हुने गर्छ।
छोरी गरिमा चौधरीमाथि भएको अमानवीय अपराधका दोषीलाई कडा भन्दा कडा सजाय (फाँसी) होस्। देशका सम्पूर्ण कलाकार र आम नागरिकको एउटै आवाज— न्यायका लागि हाम्रो ऐक्यबद्धता🙏🔱
#गरिमालाईन्याय #न्यायकोलागिहाम्रोआवाज #दोषीलाईफाँसीहोस्