Tamang Society of Victoria

Call Website

Tamang Society of Victoria Tamang Society of Victoria aim at promoting and preserving their rich cultural heritage and tradition

https://tamangsocietyvictoria.org.au/

Thank you Chùa Quang Minh for letting us using the venue.
13/09/2026

Thank you Chùa Quang Minh for letting us using the venue.

07/09/2026

🙏 Heartfelt Thanks

Tamang Society of Victoria would like to extend our heartfelt gratitude to everyone who joined us for the “Gone Nhyako”and “Mhani Molam”ceremony.

Thank you to all the Tamang and non-Tamang community members who came together to pray for the eternal peace of our departed ancestors and those who lost their lives in the recent devastating floods in Nepal.

Your presence, support, and solidarity made this meaningful gathering even more special. We deeply appreciate everyone who contributed their time, prayers, and support.

May the departed souls rest in eternal peace. 🙏

With heartfelt gratitude,
Tamang Society of Victoria

07/09/2026
07/09/2026

Location: Quang Minh Temple
18 Burke street, Braybrook VIC 3019

हार्दिक अनुरोधगोणे ङ्याको विशेष अवसरमा दिवंगत पुर्खाहरूको आत्माको चिरशान्तिको कामना गर्दै ङोवा गर्न गइरहेका छौँ। यस पुण्...
07/09/2026

हार्दिक अनुरोध

गोणे ङ्याको विशेष अवसरमा दिवंगत पुर्खाहरूको आत्माको चिरशान्तिको कामना गर्दै ङोवा गर्न गइरहेका छौँ। यस पुण्य कार्यमा सहभागी हुन मेलबर्नमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई सहयोग तथा सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

साथै, हालै नेपालमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै म्हानी मोलाम पनि गरिने कार्यक्रम रहेको छ।

यस दुःखद घडीमा सम्पूर्ण तामाङ तथा गैर–तामाङ समुदायका महानुभावहरूलाई उपस्थित भई दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न सहभागी भइदिनुहुन Tamang Society of Victoria हार्दिक अनुरोध गर्दछ।

Date: Monday, 7 September 2026
Time: 5.30pm -8.30pm
Location: Quang Minh Temple
Address: 18 Burke Street, Braybrook VIC 3019

हार्दिक अनुरोधगोणे ङ्याको विशेष अवसरमा दिवंगत पुर्खाहरूको आत्माको चिरशान्तिको कामना गर्दै ङोवा गर्न गइरहेका छौँ। यस पुण्...
03/09/2026

हार्दिक अनुरोध

गोणे ङ्याको विशेष अवसरमा दिवंगत पुर्खाहरूको आत्माको चिरशान्तिको कामना गर्दै ङोवा गर्न गइरहेका छौँ। यस पुण्य कार्यमा सहभागी हुन मेलबर्नमा रहनुभएका सम्पूर्ण महानुभावहरूलाई उपस्थित भई सहयोग तथा सहभागिता जनाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

साथै, हालै नेपालमा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्ण व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै म्हानी मोलाम पनि गरिने कार्यक्रम रहेको छ।

यस दुःखद घडीमा सम्पूर्ण तामाङ तथा गैर–तामाङ समुदायका महानुभावहरूलाई उपस्थित भई दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न सहभागी भइदिनुहुन Tamang Society of Victoria हार्दिक अनुरोध गर्दछ।

Date: Monday, 7 September 2026
Time: 5.30pm -8.30pm
Location: Quang Minh Temple
Address: 18 Burke Street, Braybrook VIC 3019

हार्दिक अपिल तथा सहयोगको अनुरोध 🙏नेपालका रसुवा लगायत विभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक...
29/08/2026

हार्दिक अपिल तथा सहयोगको अनुरोध 🙏

नेपालका रसुवा लगायत विभिन्न जिल्लामा आएको बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। यस दुःखद घडीमा पीडित परिवारहरूको सहयोगका लागि सबैलाई एकजुट हुन हार्दिक अनुरोध पनि गर्दछौँ।
🙏

हार्दिक समवेदना...          हालै रसुवा लगायतका जिल्लाहरुमा भएको दुःखद विपदबाट प्रभावित सम्पूर्ण परिवारप्रति Tamang Socie...
27/08/2026

हार्दिक समवेदना...

हालै रसुवा लगायतका जिल्लाहरुमा भएको दुःखद विपदबाट प्रभावित सम्पूर्ण परिवारप्रति Tamang Society of Victoria गहिरो दुःख र समवेदना व्यक्त गर्दछौं।
रसुवा जिल्ला तामाङ समुदायको ठूलो बसोबास रहेको क्षेत्र भएकाले यस विपद्ले धेरै परिवार र तामाङ लगायतका अन्य समुदायहरुलाई गहिरो पीडा दिएको छ। यस दुःखद घडीमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। साथै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित भविष्यको कामना पनि गर्दछौँ।

यो कठिन समयमा हामी सबै नेपाली तथा विश्वभर रहेका समुदायहरू एकजुट भएर मानवीय सहयोगका लागि हातेमालो गर्नु आवश्यक छ र Tamang Society of Victoria सधै प्रभावित समुदायको साथमा रहनेछ।

साथै, Victoria मा रहनुभएका तामाङ समुदायका कोहि-कसैको आफन्तजन यस विपदमा पर्नुभएको अथवा प्रभावित हुनुभएको छ भने, Tamang Society of Victoria का कुनै पनि सदस्यसँग सम्पर्कमा आउनुहुन पनि हार्दिक अनुरोध गर्दछौँ।
🇳🇵❤️

हार्दिक बधाई तथा शुभकामना 🙏Tamang Society Of Perth, WA को हालै सम्पन्न महाधिवेशनबाट Dhawa Lama ज्यूको नेतृत्वमा निर्वाचि...
25/08/2026

हार्दिक बधाई तथा शुभकामना 🙏
Tamang Society Of Perth, WA को हालै सम्पन्न महाधिवेशनबाट Dhawa Lama ज्यूको नेतृत्वमा निर्वाचित हुनुभएका सम्पूर्ण नवनिर्वाचित कार्यसमितिका पदाधिकारी ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दैछौं ।

Bobby Lama
President
Tamang Society of Victoria

TSV attended the Mortgage Stress Victoria session organised in partnership with Victorian Multicultural Commission to mu...
06/08/2026

TSV attended the Mortgage Stress Victoria session organised in partnership with Victorian Multicultural Commission to multicultural community leaders.
Mortgage stress victoria provides Free legal, financial, and social work support to those struggling with mortgage stress.
If you're struggling, please know help exists, judgement doesn't, and you don't have to face this alone. 🙏
Below is the link to Mortgage stress Victoria Victorian Multicultural Commission

https://www.mortgagestress.org.au/

Address

Melbourne
Melbourne, VIC

Alerts

Be the first to know and let us send you an email when Tamang Society of Victoria posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share